व्यक्तिगत खर्चमा काभ्रेका युवा नेता दावा लामाद्वारा खाद्य तथा स्वास्थ्य सामाग्री वितरण

काभ्रेपलान्चोक राजनीतिमा मात्र नभै समाजसेवामा समेत आफुलाई स्थापित गर्दै आउनुभएका काभ्रेपलान्चोकका युवा नेता दावा लामाले खाद्य तथा स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ। विश्व नै कोरोनाको महामारीमा फसिरहेको र नेपाल समेत दिनानुदिन यसको संक्रमण फैलदै गएको अवस्थामा उहाँ भनें यसबाट जनतालाई बचाउन कोरोना प्रतिरोधी स्वास्थ्य स...

कन्चटमा गोलि हानी रौतहटमा एक जनाको हत्या

रौतहट रौतहटमा ६५ वर्षको श्रीराम शाहको हत्या गरेका छन्। उहाँलाई अपरिचित व्यक्तिहरुले  गोली प्रहर गरी हत्या गरेका हुन्। शाह माधवनारायण नगरपालिका २ खेसरहियामा हनुमान मन्दिरका पुजारी हुनुहुन्थ्यो। बेलुका करिब ९ बजेतिर खाना खाइरहेको शाहलाई बेला नचिनेको मान्छेको समूहले कन्चटमा गोली हानेर पुजारी शाहको  हत्या गरेको इलाका प्र...

नेपाल तरुण दल सिन्धुको पहलमा उठेको नगद राहत रकम लिदि पहिरो पिडितको हातहात मै वितरण

सिन्धुपाल्चोक नेपाली काँग्रेस तरुण दल र सिन्धुपाल्चोक काँग्रेसजनको पहलमा लिदि पहिरो पिडितहरुलाई एकमुष्ट नगद राहत प्याकेज सहित हस्तान्तरण गरेका छन्। पिडितहरुको हातहातमै नगद दिईएको हो। जस मध्ये मृतक परिवारलाई १ जना बराबर रु. १० हजारको दरले ३९ जनाको किरिया खर्च स्वरुप र विस्थापित १९ घरधुरीलाई राहत स्वरुप रु. ५ हजारका दरल...

असल छिमेकि चौतारा साँगाचोक गढी नगर, लिदि पहिरो पिडितलाई २ लाख

सिन्धुपाल्चोक, चौतारा भनिन्छ असल छिमेकी त्यो हो, जसले परेको बेला सकेको सहयोगको लागि पछि पर्दैन। हो, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्ना छिमेकी जुगल गाउँपालिका–२ लिदीका पहिरो पीडितहरुका लागि रु. २ लाख सहयोग गर्ने निर्णय भएको छ। नगरका मेयर अमानसिङ तामाङले उक्त सहयोगको बारेमा सामाजिक संजाल फेसबुक मार्फत ज...

लिदि घटनामा ज्यान गुमाएकाहरुको घेदुङद्वारा सामुहिक ७ दिने धुन्चेक गर्ने- अध्यक्ष रेशम स्याङ्बो

सिन्धुपाल्चोक, लिदि सिन्धुपाल्चोक को लिदि पहिरो पिडितको सहयोगार्थ नगद र ब्लान्केट लिएर नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष एवं नेकपा युवा नेता रेशम स्याङ्बो आज लिदि पुग्नुभएको छ। उहाँ आफ्नै व्यक्तिगत खर्चमा ३८ वटा ब्लान्केट, नेपाल तामाङ घेदुङ संघीय समिती मार्फत नेपाल तामाङ घेदुङ ईजरायलले पठाएको १ लाख २६ हजार, अध्यक्ष ...

लिदि पहिरोमा हाइड्रोको बन्दै गरेको सुरुङले थप असर नपुगेको भन्न सकिन्न-जिसस सभापति

काठमाडौं सिन्धुपाल्चोक जिल्ला समन्वय समितीका सभापति कृष्ण गोपाल तामाङले जन्मभूमि पोष्टद्वारा संचालित जन्मभूमि टि.भि. लाई दिएको छोटो अन्तरवार्ताको क्रममा लिदि पहिरो जानुमा भूकम्प संगै हाइड्रो निर्माणको क्रममा हुने ब्लास्टिङ पनि एक कारण हुन सक्ने बताउनुभएको छ। त्यस्तै अवैज्ञानिक बिकास निर्माणले गर्दा मानवीय क्षतिहरु बेह...

नेपाल तामाङ कलाकार संघद्वारा लिदि पहिरो पिडित सहयोगार्थ १ लाख २५ हजार उपलब्ध

काठमाडौं हिजो बिहान ६:३० बजे सिन्धुपाल्चोक जुगल २ लिदिमा गएको भीषण पहिरोमा परि पिडित परिवारहरुका लागी नेपाल तामाङ कलाकार संघद्वारा नगद रु. १ लाख २५ हजार नगद हस्तान्तरण गराएका छन्। सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका सभापति कृष्ण गोपाल तामाङको उपस्थितिमा उहाँ मार्फत पिडित परिवारको सहयोग पुग्ने उद्देश्यले उक्त रकम उपलब्...

दोलखामा १ हप्ता लकडाउनको घोषणा

दोलखा कोरोनाको संक्रमण जिल्लाका केही स्थानहरुमा फैलिएको भन्दै दोलखा जिल्ला प्रशासनले एक हप्ताको लागि लकडाउन गर्ने निर्णय गरेको छ। जिल्ला संकट  व्यवस्थापन समितिको आज बसेको बैठकले भोलि श्रावण ३१ गते बिहान ६ बजेदेखी लागू हुने गरि लकडाउन गर्ने भएको हो। समितिको निर्णय अनुसार अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्कन नपाईने,...

कोरोना हटस्पट मानिने पर्साको CDO मा अस्मान तामाङ

पर्सा गृह मन्त्रालयले उत्कृष्ट प्रशासकको रुपमा परिचित अस्मान तामाङलाई पर्सा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेका छन्। पछिल्लो समय कोरोना महामारीको केन्द्र बनिरहेको पर्सामा अघिल्लो CDO हरुले प्रभावकारी काम गर्न नसकेको भन्दै हटाएर तामाङलाई नयाँ CDO को रुपमा लगिएको हो। यसअघि उहाँ धादिङको सिडिओ हुनुहुन्थ्यो । उहाँभन...

आज राती देखि भदौ १५ सम्म काठमाडौंमा निषेधाज्ञा जारी

काठमाडौं काठमाडौंमा कोरोना संक्रमण बढेको भन्दै आज राती १२ बजे देखि भदौ १५ सम्म निषेधाज्ञा जारी गरेको छ । कोरोनाको संक्रमण बढ्दै जाँदा काठमाडौंका CDO द्वारा जारी आदेशमा स्वास्थ्य मापदण्ड विपरीत संचालन हुने सबै व्यवसायहरु बन्द गर्न भनिएको छ। दैनिक रुपमा बढ्दै गएको कोरोना नियन्त्रणका लागि लक्षित गरेर यो पत्र जारी भएको ह...