पिडित, विस्थापित र दुखी जनताहरुको सारथी पुर्व मन्त्री बस्नेत

सिन्धुपाल्चोक कोरोना महामारीको बेला मात्रै हैन विगत र वर्तमानमा सिन्धुका जनतालाई परेको जस्तो सुकै पिडामा सबैभन्दा अघि सरेर सहयोगमा जुट्ने नेताको रुपमा पुर्व मन्त्री मोहन बहादुर बस्नेतलाई लिन सकिने कुरामा दुई मत नहोला । आफू प्रतिपक्षी दलकै नेता र गएको चुनावमा जित हासिल नगरेता पनि आफ्नो जनताहरुलाई परेको सरसहयोगको लागि ज...

सशस्त्रको एसएसपी नै बलात्कार आरोपमा पक्राउ

काठमाडौं एक युवतीलाई आफ्नै आवासमा बोलाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अधिकारीलाई एक महिलाले फोन मार्फत आफू बलात्कार भएको भनी कास्की प्रहरीमा खबर गरेको कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए । जसअनुसार अनुसन्धानका लागि...

पहिरोबाट विस्थापित लिदिका १२० घरधुरीलाई तरुण दलको उपहार

सिन्धुपाल्चोक, लिदि सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ लिदिमा पहिरोका कारण सिङ्गो गाउँ नै जोखिममा पुगेपछी गाउँबासी घर छोडेर हिँड्न बाध्य भएको थियो । वर्षातको झरीमा घर छोडेर बाहिर बस्नुपर्दा बालबच्चा, बृद्ध, बिरामी अनि गर्भवती महिलाहरुलाई थप समस्यामा परेको थियो । २६ गते गएको पहिरोका कारण लिदिका १२० घरधुरी विस्था...

कास्की पहिरो – मृत्यु हुनेलाई १ लाख, घाइतेलाई निशुल्क उपचार

कास्की कास्की जिल्ला विपद् व्यवस्थापन समितीले शुक्रबार निर्णय गर्दै प्रती मृतक १ लाख र घाइतेको निशुल्क उपचार गर्ने भएको छ । लगातारको वर्षातको कारण आएको पहिरोमा १३ घाइते भएको जानकारीमा आएको छ । घाइतेहरुको पोखराकै मणिपाल अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । यस्तै पोखरा–१८ छोरेपाटन सिमलटुँडाम...

जुगल लिदिमा पहिरो, ब्रम्हायणी खोलाको बहाव ५ वर्ष यता कै उच्च

सिन्धुपाल्चोक हिजो राती देखि परिरहेको अविरल वर्षातका कारण सिन्धुपाल्चोक जुगल गाउँ पालिकाको लिदिमा पनि पहिरो झरेको खबर प्राप्त भएको छ । त्यस्तै गोल्चे, गुम्बा, बोल्दे लगायतको खहरे खोलाहरुले जमिन कटान तिब्र रुपमा गरिरहेको त्यहाँका स्थानीयले फोन मार्फत जन्मभूमि पोष्टलाई जानकारी दिनुभएको छ । अहिले सम्म कुनै मानवीय क्षति भ...

म्याग्दी पहिरो – बेपत्ता संख्या ३२ पुग्यो

काठमाडौं हिजो राती देखि परेको अविरल वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका, मालिका र मंगला गरि ३२ जना बेपत्ता भएको खबर प्राप्र भएको छ । आज बिहीबार बिहानै ७ जना बेपत्ता भएको समाचार आएको थियो । यो संख्या बढेर ३२ पुगेको म्याग्दी प्रहरीले जानकारी दिएकाे छ । धाैलागिरिकै ताकममा २ जनाकाे ज्यान गइसकेकाे खबर त्य...

पहिरोमा परि पोखरामा ४ को मृत्यु, म्याग्दीमा ७ बेपत्ता

पोखरा त्यस्तै अविरल वर्षाका कारण पोखरामा आज राति अन्दाजी २:४५ बजेको समयमा पोखरा महानगरपालिका -१८ सराङकोट गोठादीमा माथिबाट खसेको पहिरोले घर पुरिएको छ । जसबाट ३ को मृत्यु भएको छ । पहिरोले टंक बहादुर थापाको घर पुरेका हुन् । साथै पोखरा –२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोले पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिक...

तामाङ पत्रकार संघद्वारा पत्रकारहरुलाई बिमा देखि स्वास्थ्य तथा खाद्य सामग्री

काठमाडौं कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउनका कारण प्रभावित पत्रकारहरूलाई राहतस्वरूप बिहीवार स्वास्थ्य तथा खाद्यान्न सामाग्री वितरण गरेको छ । ती सामग्रीहरु तामाङ पत्रकार संघले वितरण गरिएको हो । संघले पत्रकारहरुको हकहित, अधिकार र परेको बेला विभिन्न सरसहयोगहरु गर्दै आएको छ । संघका अनुसार ...

प्रेस युनियन सिन्धुपाल्चोकले सिडिओ मार्फत सरकारलाई ५ बुँदे ज्ञापनपत्र

सिन्धुपाल्चोक आज प्रेस युनियन सिन्धुपाल्चोकको पाँचौ अधिबेशन पश्चात् विविध कारणबस बस्न नसकेको बैठक सम्पन्न गराएको छ । विद्यमान  कोरिनाको महामारीका कारण बैठक झन पछि सरेपछी हाल लकडाउन केही खुकुलो भएको मौका छोपी महत्वपूर्ण प्रस्तावहरुमा सर्वसम्मतले निर्णय समेत गरे । बैठकबाट महत्वपूर्ण निर्णय स्वरुप हाल कोभिडका कारण फ्रन्...

राष्ट्रिय युवा संघ जुगलको पहलमा गापा कोरोना रोकथाम कोषमा ५ लाख १ हजार २२५

सिन्धुपाल्चोक जुगल गाउँपालिकाको कोरोना रोकथाम कोषका लागी नेकपा जुगल राष्ट्रिय युवा संघ नेपाल जुगलको बिशेष पहलमा नगद रु. ५०१२२५/- (पाँच लाख १ हजार २ सय २५ ) संकलन गरेको छ । उक्त रकम नेकपा केन्द्रिय सदस्य माधव सापकोटा (सुबोध ) को विशेष उपस्तिथिमा  गाउँ पालिका महासंघ नेपालका अध्यक्ष एवं जुगल गाउँपालिका अध्यक्ष होम नारायण...