१४ दिनको होम आईशोलेशन पछी उपसभामुख आमा छोराको PCR नेगेटिभ

मकवानपुर, हेटौंडा बाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ र उहाँको छोराको PCR नेगेटिभ आएको छ। उपसभामुख तामाङ र उहाँको छोरालाई १४ दिन अघि PCR पोजेटिभ आएपछी होम आईसोलेशनमा बस्नु भएको थियो। आजै उहाँले आफ्नो फेसबुक सन्जाल मार्फत PCR नेगेटिभ आएको खबर सार्वजनिक गराउनुभएको हो। आफ्नो सामाजिक संजालमा सल्लाह, सुझाव दिनुहुने सबैम...

लिदि पहिरो पीडितलाई ग्याँस र चुल्हो सेट

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जुगल २ लिदि पहिरोबाट विस्थापित १५६ परिवारलाई आज ग्याँस सिलिन्डर र चुल्हो सेट वितरण गरिएको छ। गाउँ पालिका अध्यक्ष होम नारायण श्रेष्ठ र वडा अध्यक्ष प्रताप लामा सो सामाग्रीहरु लिएर पीडित बस्तीमा पुग्नुभएको थियो। पीडितहरु हाल अस्थायी रुपमा लिदि छाडेर बाँसखर्का सरेका छन्। जहाँ सरकारले बस्नको लाग...

बलेफी ४ स्थित पशुपालन फार्ममा नेकपा नेताहरु हौसला दिन पुगे

सिन्धुपाल्चोक सिन्धुपाल्चोक बलेफी गाउँ पालिका ४ मा कृषि फार्म र फ्याफुल्ला क्लबको खेल मैदान अवलोकन गर्न नेकपा युवा नेताहरु गत शुक्रबार पुग्नुभएको छ। सोही वडा मै स्वदेशमै रहेका र बिदेशबाट फर्किएका युवाहरुले नमुना पशुपालन व्यवसाय सुरुवात गरेका छन्। जहाँ हौसला दिनका लागि नेकपा सिन्धुपाल्चोकका युवा नेताहरु फार्म मै पुग्नु...

अनेरास्ववियू पोखराले गरेको दोश्रो दिनको खाद्य वितरणमा ५५० बढि लाभान्वित

पोखरा अनेरास्ववियू पोखराले हिजो देखि सन्चालन गरेको फुड सेन्टरले हिजो र आज गरि ५५० भन्दा बढी लाभान्वित भएको छ। कोभिडका कारण दैनिक ज्याला मजदुरी गरेर हातमुख जोर्न समस्या पर्ने हरुका लागि यस्तो अभियान पोखराका विद्यार्थि नेताहरुले थालेका हुन्। नेकपा निकट अनेरास्ववियू केन्द्रिय नेता क्षितिज सापकोटाको नेतृत्वमा पोखरामा फ...

अनेरास्ववियूको उत्कृष्ट काम, पोखरामा फुड बैंक सन्चालन

पोखरा अनेरास्ववियूका विद्यार्थि नेताहरुले पोखरा गणतान्त्रिक चोकमा फुड बैंक सुरुवात गरेका छन्। कोरोनाको कारण दैनिक रुपमा ज्याला मजदुरी गर्दै बिहान बेलुका छाक टार्न गाह्रो हुनेहरुलाई लक्षित गर्दै फुड होम सन्चालन गरेको अनेरास्ववियू(क्रान्तिकारी) पोखरा महानगर अध्यक्ष विशाल तामाङले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो। उहाँले...

उपत्यका भित्र भदौ १७ गतेसम्म निषेधाज्ञा

काठमाडौं कोरोना भाइरस फैलिँने त्रासका कारण यतिबेला देशै भर निषेधाज्ञा जारी भैरहेको छ। उपत्यका भित्र धेरै संख्यामा संक्रमित बढ्न गएकोले भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेको छ। भाइरसको संक्रमण फैलिँदै गएकोले संकट ...

जुगल २ वडा अध्यक्ष प्रताप लामा आफैं विस्थापितको वासस्थान बनाउन व्यस्त

सिन्धुपाल्चोक, जुगल सिन्धुपाल्चोक जुगल २ को लिदि बस्तिमा गएको भीषण पहिरोबाट विस्थापितहरुको लागि अस्थायी वासस्थानको तयारी गरिरहेको छ। ३९ जनाको मृत्यु र ५ सख्त घाइते भएको लिदि घटना पछि सुरक्षित स्थानको अभावका कारण जुगल गाउँ पालिका कै वडा नं. १ मा पर्ने सेलाङ बाँसखर्कामा १०० वटा टेन्ट ठडाएर स्थानान्तरण गर्ने वडा अध्यक्ष ...

क्रीस्चियन टोलिले वितरण गरेको लत्ताकपडा र त्रीपाल पाएपछिको लिदिबासीको मुस्कान

सिन्धुपाल्चोक २०७७ श्रावण ३० गते जुगल २ लिदीमा गएको भिषण पहिरो पिडितहरुलाई नेपाल क्रिस्चियन राहत सेवा, शेर्पा मण्डली, प्रशंसा मण्डली, आराधना सु समाचार मण्डली, हाम्रो मण्डली, सिन्धुपाल्चोक ठोकर्पा कृपा चर्च नेपाल, अतारखेल बाप्तिस मण्डली लगायतको संस्थागत सहयोग साथै डिल्ली राम पौडेल, बि पि खनाल, रोहित ढकाल लगायतका ब्याक्...

चिरिमायाले गरिन माइती गाउँ लिदिलाई जोर्डन बाट नगद सहयोग

काठमाडौं जुगल २ लिदि माइती गाउँ भएकी चिरिमाया तामाङ (प्रनिशा) ले नगद सहयोग पठाउनु भएको छ। लिदिमा गएको श्रावण ३० गते भीषण पहिरोमा परि ३९ जनाले ज्यान गुमाउन पुगेको थियो। आफ्नो माईती गाउँमा भएको धन जन को क्षतिलाई केही राहत होस भनी जोर्डनमा कार्यरत तामाङले आफ्नो ब्यक्तिगत तर्फबाट अमेरिकी डलर 200 USD सहयोग गर्नु भएको छ । ...

हगाम गाउँले लिदि पहिरो पिडितलाई राहत सहयोग

सिन्धुपाल्चोक, लिदि जुगल गाउापािलका वडा २ लिदि पिहराेका पिडितलाई छिमेकि गाउँ हगामबाट आर्थिक सहयाेग उपलब्ध गरेका छन् । छिमेकि गाउँ लिदिमा यस्तो अकलपनिय घटनाबाट स्तबध बनेका हगामबासिले थाेरै भएपनि पिडामा घाउमा मलमपट्टीको लागि नगद रु. १ लाख ८ हजार ६ सय ७० रुपैँया जम्मा गरि पुर्याउन आएका हुन् । संकिलत रकम लिदि पिहराे राहत ...