टिकटक, सर्टमुभी लगायतमा अनुमती बिना प्रहरीको पोसाक, दर्ज्यानी चिन्ह प्रयोग गरे कारबाही

काठमाडौं, दिपक कार्की सामाजिक सञ्जाल टिकटकसहित विभिन्न चलचित्र, टेलिचलचित्र, सर्टमूभि, सांगितिक भिडियो, स्टेज कार्यक्रम लगायतमा नेपाल प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग भएको पाइएको भन्दै प्रहरी प्रधान कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी प्रवक्ता कुवेर कडायतले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै ...

कालीमाटीमा अनुगमन टोली पुग्दा पसल छोडेर भागे पसले

काठमाडौं, दिपक कार्की कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिद बिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन् । काठमाडौँ महानगरपालिकाले नियमित गरेको अनुगमनका क्रममा आज अनुगमन टोली माछा पसलमा पुगेको हो । अनुगमन टोली त्यहाँ पुग्दा २६ माछा पसलमध्ये १५ पसलका व्यापारी सटर तान...

२८ वर्षीया सोमिका तामाङले थापथली अस्पतालमा ५ शिशुलाई जन्म दिईन्

काठमाडौं, दिपक कार्की थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा  एक महिलाले पाँच शिशुको जन्म दिएकि छ । नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले  एकै साथ पाँच शिशु जन्माएकी हुन् । सोमबार  अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुको जन्मदिएको अस्पतालका निर्देशक डा. सङ्गीताकौशल मिश्रले जानकारी दिइन्। तीमध्ये एक मृत जन्...

अनलाइन पत्रकारहरुलाई अनलाइन पत्रकार सञ्जाल नेपालमा आवद्ध हुन आह्वान

काठमाडौं स्वरोजगार अनलाइन मिडियामा कार्यरत प्रकाशक र पत्रकारहरुको व्यवसायिक हकहितका लागि क्रियाशील रहने उदेश्यले अनलाइन पत्रकार संजाल नेपाल (ओजोन)को गठन भएको छ । अनलाइन पत्रकारिताको व्यवसायिक गुणस्तर र क्षमता अभिबृद्धिका लागि पहल गर्ने उदेश्य लिएर आइतबार सञ्जालको समन्वय समितिको गठन भएको हो । आजभोली डट कमका प्रकाशक स...

सरकारले गर्न सक्दैन भनेर हात ठडाए सुरक्षित वस्ती काँग्रेसले बनाईदिन्छ – सभापति बिकास लामा

सिन्धुपाल्चोक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ७ घुम्थाङमा गएको भदौ २७ गतेको भीषण पहिरोबाट पिडित विस्थापितहरुलाई नेपाली काँग्रेस सिन्धुपाल्चोक र नेपाल तरुण दल सिन्धुपाल्चोक, नेबि संघ, महिला संघ लगायतको पहलमा राहत वितरण गरिएको छ। नगद राहत सहित खाद्यान्न, सोलार, साना नानी बाबुहरुका लागि कपडा, पोलार र भाँडाकुँडा...

दशैँको लागी बसको अग्रिम टिकट बुकिङ कार्तिक पछि मात्र खुल्ने

काठमाडौँ, दिपक कार्की लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कार्तिक लागेपछि मात्र खुलाउने भएको छ। हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । कलेज तथा विद्यालय पनि खुला नभएकाले निकै कम विद्यार्थी मात्र काठमाड...

ईलाका प्रहरी मेलम्चीका ईन्चार्ज तामाङलाई भदौ महिनाको सिन्धुपाल्चोक उत्कृष्ट प्रहरीको सम्मान

सिन्धुपाल्चोक, मेलम्ची ईलाका प्रहरी कार्यालय मेलम्चीका ईन्चार्ज प्रहरी निरीक्षक फल बहादुर तामाङलाई सिन्धुपाल्चोक प्रहरीले भदौ महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरिएको छ। उहाँलाई जिल्ला प्रहरी कार्यालय चौताराले एक कार्यक्रमका बिच नगद र प्रमाणपत्र सहित सम्मान गरिएको हो। भदौ महिना भित्र सिन्धुपाल्चोकका विभिन्न चौकीह...

प्रहरी निरीक्षक सुनजित तामाङ बागमती प्रदेशको भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी

दोलखा बागमती प्रदेश भित्र कार्यरत नेपाल प्रहरी भित्रका सर्वोत्कृष्ट प्रहरी कर्मचारीका रुपमा प्रहरी निरीक्षक सुनजित तामाङ चुनिएका छन्। उहाँ इलाका प्रहरी कार्यालय सिंगटी दोलखाका इन्चार्जको रुपमा कार्यरत हुनुहुन्छ। तामाङलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले मातहत कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये उत्क...

प्रदर्शनमा बल प्रयोग गरेको प्रहरी कर्मचारीलाई कारबाही गरिने

काठमाडौं विगत केही दिनदेखि विभिन्न स्थानमा भएका प्रदर्शनहरुमा केही प्रहरी कर्मचारीहरूद्वारा भएको बल प्रयोगको विषयमा प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताईएको छ। उक्त घटना प्रती सर्वसाधारण जनताहरुबाट व्यक्त भएका विचार, गुनासो तथा सुझावलाई प्रहरी प्रधान कार्यालयले गम्भीरतापूर्वक लिएको समेत जानकारी गराईएको...

४३ मा किनेको प्याज ८० मा बेच्ने कालोबजारी पक्राउ

बारा दैनिक भान्सामा उपभोग हुने प्याजको कालोबजारी गरेको चौतर्फी दबाब आएपछी सो अभियोगमा कलैया उपमहानगरपालिका-१ स्थित खुशी स्टोरका संचालक सोही ठाउँ बस्ने चन्दन साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्याजको कृतिम अभाव देखाई खरिद मूल्यको दोब्बरसम्म बिक्री गरी कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी ...