पहिरो पिडित घुम्थाङबासीलाई खाद्यान्न सहयोग

सिन्धुपाल्चोक सिन्धुपाल्चोक बाह्रबिसे ७ घुम्थाङ पहिरो पीडितहरुलाई खाद्यान्न सहयोग गरेको छ। भीषण पहिरोमा परि पिडित र विस्थापित भएका ८० घर परिवारलाई सिन्धु इसाई केन्द्रको समन्वयमा समारिटन पर्स यूएसएको विशेष सहयोगार्थमा नेपाल ख्रीष्टिय राहत सेवा, नेपाल ख्रीष्टियन समाज, नेपाल बप्तिष मण्डली परिषद्, एन.सि.पि.एम. को समेत सहय...

पहिरो पिडित घुम्थाङबासीलाई खाद्यान्न सहयोग

सिन्धुपाल्चोक सिन्धुपाल्चोक बाह्रबिसे ७ घुम्थाङ पहिरो पीडितहरुलाई खाद्यान्न सहयोग गरेको छ। भीषण पहिरोमा परि पिडित र विस्थापित भएका ८० घर परिवारलाई सिन्धु इसाई केन्द्रको समन्वयमा समारिटन पर्स यूएसएको विशेष सहयोगार्थमा नेपाल ख्रीष्टिय राहत सेवा, नेपाल ख्रीष्टियन समाज, नेपाल बप्तिष मण्डली परिषद्, एन.सि.पि.एम. को समेत सहय...

जर्सिङपौवाको जंगलमा मध्यरातमा आक्रमण गरि लुटपाट गर्ने ३ पक्राउ

काठमाडौं मध्य रातमा लप्सेफेदी देखि जर्सिङपौवा जाने बिचको जंगलको सडक खण्डमा बाटो छेकी आक्रमण गरि लुतपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेका छन्। भदौ २३ गते मंगलबार मध्य रातको ०२:०० बजेको समयमा काठमाण्डौं जिल्ला शंखरापुर नगरपालिका ३ लप्सेफेदी स्थित जंगलमा सिन्धुपाल्चोक बाट काठमाण्डौं तर्फ कुखुराको गाडी संगै मोटरसाइकल म...

पहिरो पीडितलाई खाद्यान्न सहयोग गर्दै माईती नेपालले भनें “महिला र बालबालिका उच्च जोखिममा देखियो”

सिन्धुपाल्चोक, बाँसखर्का लिदि पहिरो पिडितहरुलाई माईती नेपालले खाद्यान्न सहयोग गरेको छ। अस्थायी बस्ती बाँसखर्कामा हिजो संस्थाका अध्यक्ष बिश्वराम खड्का आफैं पनि राहत सहयोग लिएर पुग्नुभएको हो। उहाँ सहित जुगल नेपाली काँग्रेसका नेतागण तथा नेपाल तरुण दल सिन्धुपाल्चोकको नेताहरुको पहल र सन्वयमा सो सहयोग पीडितलाई हस्तान्तरण गर...

अन्ततः प्रेस ज्याकेट लगाई प्रहरी माथी ढुंगा हान्ने युवक पक्राउ

ललितपुर बिहिवार ललितपुरको पुल्चोकमा मछिन्द्रनाथको रथ तान्ने र त्यसलाई रोक्ने प्रहरी बिच झडप भयो। उक्त झडपमा एक फरक दृश्य देखा परे। त्यो थियो आन्दोलनकारी तर्फ बसेर प्रहरी माथी प्रेस ज्याकेट लगाएका र हातमा क्यामेरा बोकेका एक युवकले ढुंगा हानिरहेका थिए। शुक्रबार अपराध महाशाखाको टोलीले सो युवकलाई पक्राउ गरेको हो। सो युवक...

रौतहटको पूजारीको हत्या गरेको अभियोगमा २ जना पक्राउ

रौतहट माधवनारायण नगरपालिका-२ खेसरहिया चौकस्थित हनुमान मन्दिरको पूजारी ६५ वर्षीय श्रीराम साहको भदौ ३ गते हत्या गरी फरार रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा देवाही गोनाही नगरपालिका-१ करुनिया बस्ने ३६ वर्षीय नरेश भन्ने राम नरेश राउत पटेल र २८ वर्षीय बाल कुमार पटेल रहेका छन् । अज्ञ...

त्रीपुरासुन्दरी गापा ३ वडालाई प्रतिपक्षीले बुझाए ९ बुँदे ध्यानाकर्षण पत्र

सिन्धुपाल्चोक सिन्धुपाल्चोक त्रीपुरासुन्दरी गाउँ पालिका वडा नं. ३ कार्यालयलाई प्रतिपक्षी नेपाली काँग्रेसले ९ बँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। वडा भित्र उपभोक्त समिती गठन, सार्वजनिक लेखापरीक्षण, सुनुवाई, अनुगमन समिती, वडा भित्रका सुचना आदि अपारदर्शी भैरहेकोले सो ध्यानाकर्षण पत्र बुझाएको वडा समितिका सभापति रामकुमार रि...

हर्टबिट संस्था राहत लिएर लिदि पहिरो पिडित बस्तीमा

सिन्धुपाल्चोक सामाजिक कार्य र विपतको समय पीडितहरुको सेवामा अहिरात्र खट्ने संस्था हुन् हर्टबिट । हरेक क्षेत्रमा समस्यामा परेका दिनदुखीहरुको घाउमा सबै भन्दा अघि मलम लगाउन पछि नपर्ने यस संस्थालाई सिन्धुपाल्चोक लिदि पहिरोले पनि सहयोगको लागि घचघच्याईरहेको थियो नै। तर भौगोलिक विकटताले गर्दा घटना हुन साथ पुग्ने अवस्था नरहेको...

तरुण दल सिन्धुपाल्चोकको पहलमा लिदि पहिरो पिडितलाई सिरक र नेम्लुङलाई त्रीपाल

सिन्धुपाल्चोक आज सिन्धुपाल्चोक लिदि पहिरो पिडित १५६ परिवारलाई बाँस खर्क मै पुगेर तरुण दल सिन्धुपाल्चोकको पहलमा प्राप्त सिरक वितरण गरिएको छ। त्यस्तै गरि जुगल २ नेम्लुङका जोखिमयुक्त गाउँका १२० धुरीलाई अस्थायी बास स्थानको लागि त्रीपाल एकएक थान दिएका छन्। वर्षा र कच्ची बाटोका कारण सामाग्री बोकेको गाडी नचडेपछी बोकेरै पिडित...

पुर्व माननीय दावा तामाङको पहलमा लिदि पहिरो पिडितलाई राहत

सिन्धुपाल्चोक पुर्व माननीय दावा तामाङ को समन्वयमा आज लिदि पहिरो पिडित लाई राहत वितरण गरिएको छ। अस्थायी रुपमा बस्दै आएको बाँसखर्कमा तामाङ सहित NRN को उपाध्यक्ष सोनाम लामा, बहराइन पुर्व अध्यक्ष श्याम तामाङ, सिन्धु USA वेलफेयर को प्रतिनिधि सोनाम वाङ्गेल लामा र छेवाङ शेर्पाको उपस्थितिमा वितरण कार्यक्रम सम्पन्न भएको हो। न...