हगाम गाउँले लिदि पहिरो पिडितलाई राहत सहयोग

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, लिदि
जुगल गाउापािलका वडा २ लिदि पिहराेका पिडितलाई छिमेकि गाउँ हगामबाट आर्थिक सहयाेग उपलब्ध गरेका छन् । छिमेकि गाउँ लिदिमा यस्तो अकलपनिय घटनाबाट स्तबध बनेका हगामबासिले थाेरै भएपनि पिडामा घाउमा मलमपट्टीको लागि नगद रु. १ लाख ८ हजार ६ सय ७० रुपैँया जम्मा गरि पुर्याउन आएका हुन् । संकिलत रकम लिदि पिहराे राहत वितरण समितिकाे संयाेजक रेशम दाेङ, समाजसेवि फुलकाजि स्याङ्बो लगायतका अन्य स्थानियहरुकाे राेहवरमा हस्तान्तरण गरेकाे थियो।

छिमेकि गाउँकाे स्थिती निकै पिडादायि अवस्था देखेपछि हगामका बिदेशमा रहेका युवाहरु, गाउँका बुबाआमा, दाजुभाई सबैबाट स्वयच्छाबाट रकम संकलन गरेकाे थियाे । साथै बृद्ध बाआमाहरुले पनि आफ्नाे बृद्धभत्ता  समेत कटाएर याे रकम जममा गरेकाे थियो। उउटै पालिका भित्रको पल्लो गाउँको यस्तो पिडा देखेर संकिलत रकम हस्तान्तरण गर्न युवाहरु टंक तामाङ, जयलाल तामाङ, सनदेश तामाङ, दुर्ग तामाङ, जगतबहादुर तामाङ, सुमन तामाङ, र परकाश तामाङ हगामबाट करिब ८ घण्टा हिँडेर लिदि पुगेकाे थियो । संकिलत रकम कुनै संघसंस्था, राजनितिक दल नभै हगामबासिबाट संकिलत रकम रहेकाे थियो। हालसम्म उपलबध सहयाेगि राहत रकम छिमेकी गाउँहरुबाट याे नै पहिलाे सहयाेग रकम रहेकाे छ । रकम हस्तान्तरण गर्दै हगामदेखि हिँडेर कुनै ठुलाे रकम सहयाेग गर्न नभै छिमेकि गाउँकाे पिडामा थाेरै भएपनि दुखमा साथ दिन आएकाे युवाहरुले बताउँछन्। सहयाेग रकम ग्रहण गर्दै हगामका बुबाआमाहरु, युवाहरुबाट संकलन गरिएको सहयोग हालसममकै फरक खालकाे सहयाेग रहेकाे भन्दै युवा समाजसेवि  फुलकाजी स्याङ्बोले बताए।

सहयाेगका लागि सहयाेगि हातहरुलाई धनयबाद ज्ञापन  गरेकाे थियो । गत शुक्रबार बिहान ६:४५ बजे गएकाे पिहराेमा परि हालसम्म ३० जनाकाे ज्यान गाएकाे छ र अझै ९ जना बेपत्ता रहेका छन् । बाँकि बेपत्ताहरु नेपालि सेना र सशस्त्र प्रहरीबाट खाेजिकार्य जारि रहेका छन् । भाैगाेलक कठिनताका कारण पुरिएकाहरु निकाल्न स्काईभेटर लान सकिएको छैन। काेदालकाे भरमा याे खाेजि कार्य निक्कै ढिला भएको हुनाले समयमा मृतकहरुको काज किरियामा समेत समस्या परेको छ।

त्यसैले तामाङहरुकाे संघ संगठन नेपाल तामाङ घेदुङ समन्वय समिती सिन्धुपाल्चोकको आयोजनामा यहि भदौ ५ गते दशौ अवतार तथा धर्म गुरु घोसर टुल्कु रिन्पोछेद्वारा ढुक्प कग्यु गुम्बा बालाजु रानिबन काठमाडौंमा धुन्चेक गर्ने भएको घेदुङले जानकारी दिएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार