माओवादी जुगलको अध्यक्षमा जुझारु युवा नेता रेशम स्याङ्बो

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
माओवादी केन्द्रको जुगल गाउँ पालिका अध्यक्षमा युवा जुझारु नेता रेशम स्याङ्बोले अध्यक्षको नेतृत्व पाएका छन् । शुक्रबार सम्पन्न पार्टीको गाँउपालिका सम्मेलनमार्फत
उहाँ अध्यक्ष बनेका हुन् । स्याङ्बो गत स्थानीय निर्वाचनका पालिका अध्यक्षका प्रत्यासी उम्मेदवार समेत हुन् ।

पार्टीका केन्द्रिय सदस्य माधब सापकोटा सुबोधको प्रमूख अतिथ्यता र बाग्मती प्रदेश सचिवालय सदस्य चन्द्र सापकोटा रवि, चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिङ तामाङको बिशेष आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । 

उक्त सम्मेलनबाट अध्यक्षमा स्याङ्गबो सहित उपाध्यक्ष चन्द्र बहादुर श्रेष्ठ, ईश्वर गुभाजु ,बहादुर गोले , सचिब तुलनाथ घिमिरे सह सचिव जंग बहादुर तामाङ, कोषाध्यक्ष चिनलाल श्रेष्ठ लगायत ५० सदस्य निर्वाचित भएका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार