युवा नेता संजय लामा ले दिए महाधिवेशन प्रतिनिधि का लागि उम्मेदवार

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक कांग्रेस लाई यतिखेर अधिवेशन को चटारो छ। आज सिन्धुपाल्चोक मा क्षेत्रीय अधिवेशन हुँदै छ।यहि क्रममा हिजो क्षेत्रीय कार्यसमिति का उम्मेदवार र महाधिवेशन प्रतिनिधि का उम्मेदवार हरु धमाधम उम्मेदवार घोषण गर्दै मनोनयन दर्ता गरेको छन।
आज यिनै कार्यसमिति र महाधिवेशन प्रतिनिधि हरु चयन का लागि मेलम्ची मा मतदान हुँदै छ । कांग्रेस का युवा नेता आदिवासी जनजाती विभाग समन्वय का जिल्ला प्रमुख तथा तरुण दलका जिल्ला सदस्य समाजसेवी संजय लामा ले पनि महाधिवेशन प्रतिनिधि मा उम्मेदवार घोषण गर्दै मनोनयन दर्ता गरेका छन। लामा अल्पसंख्यक कोटा बाट महाधिवेशन प्रतिनिधि मा भिड्न लागेका हुन।

सामाजिक संजाल फेसबुक मार्फत आफू ले महाधिवेशन प्रतिनिधि मा उम्मेदवार दिएको सुचना जारी गर्दै आफुलाई सक्दो सहयोग गरि जिताउन अपिल गरेका छन लामा ले ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार