गुट उपगुट अधिवेशनमा हो, अब काँग्रेस एक भएर विकासमा लाग्नुपर्छ – सभापति लामा

सिन्धुपाल्चोक नेपाली काँग्रेस सुनकोसी गाउँपालिका कार्यसमितिले प्रथम गाउँपालिका सम्मेलन सम्पन्न गरेको छ। गाउँपालिका कार्यसमिति सभापति रुपकाजी लामाको सभापतित्वमा भएको सम्मेलनमा जिल्ला सभापति जंगबहादुर लामा प्रमुख अतिथीको रुपमा उपस्थित थिए। जिल्ला सभापति लामाले कार्यक्रमलाई सम्बोधन गर्दै गुट उपगुट भनेंको अधिवेशनमा...

जब मलाई माओवादी पार्टीले गद्दारी घोषणा गर्यो मैले काँग्रेसमै फर्किने निर्णय गरें-बुद्धराज बस्नेत

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा गएको २०७४ सालको स्थानीय चुनाव र हाल सालैको स्थानीय चुनावमा मेयरका उम्मेदवार बनेका बुद्धराज बस्नेत नेपाली काँग्रेसमा प्रवेश भएका छन् । उनी नेकपा माओवादीका तर्फबाट दुई पल्ट नगरको प्रमुखमा उठेका थिए । उनी संगै दर्जनौं माओवादी कार्यकर्ताहरु समेत काँग्रेस प्रवेश भएका छन् । ...

नेता बस्नेतले सिन्धुपाल्चोक काँग्रेसमय बनाएरै छाडे, समन्वय समिति समेत कब्जा

सिन्धुपाल्चोक सिन्धुपाल्चोकलाई पुर्व मन्त्री एवं नेपाली काँग्रेसका प्रभावशाली केन्द्रिय सदस्य नेता मोहन बहादुर बस्नेतको नेतृत्वले जिल्लाकै १ नं. पार्टी बनाईछाडेको छ । नेता बस्नेतको दिनरातको संगठन निर्माणको उपजको रुपमा भर्खरै सम्पन्न स्थानीय निर्वाचन देखि आज सम्पन्न जिल्ला समन्वयको नतिजालाई हेरेर घाम जस्तै छर्लङ्ग भएको...

सिन्धु जिल्ला समन्वयमा काँग्रेस समाजवादीको गठबन्धनले माओवादी एमालेले जिल खायो

यहि जेठ २९ मा हुन गइरहेको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको लागि आज मनोनयन दर्ता भएको छ । जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय चौतारामा काँग्रेस समाजवादी र माओवादी एमाले बीचको गठबन्धनले उम्मेदवारी दिएका छन् । काँग्रेस समाजवादी गठबन्धनका तर्फबाट सभापतिमा बालकृष्ण श्रेष्ठ, उपसभापतिमा पदमनाथ नेपाल छन् भनें माओवा...

बलेफी गाउँ कार्यपालिका काँग्रेसको कब्जामा, माओवादी एमाले गठबन्धन असफल

सिन्धुपाल्चोक आज सम्पन्न बलेफी गाउँ कार्यपालिकामा काँग्रेसले चारतिहाई मत अर्थात् ८१% मतका साथ कब्जा गरेको छ । गएको स्थानीय निर्वाचनमा काँग्रेसको तर्फबाट गाउँ सभा सदस्यमा उपाध्यक्ष सहित २६ जनाले जितेका थिए । त्यस्तै माओवादी र एमालेबाट संयुक्त गरि गाउँ पालिका अध्यक्ष सहित २ वडा जितेका थिए । यी दुई दल मिलेर १६ जना गाउसभा...

सिन्धु काँग्रेसलाई जिल्ला कै नं. १ पार्टी बनाउने सभापति लामाको प्रतिबद्धता पूरा

सिन्धुपाल्चोक नेपाली काँग्रेसको १४ औं जिल्ला अधिवेशनबाट निर्वाचित सभापति हुन् जंग बहादुर लामा । उनी निर्वाचित हुनु अघि नै नेपाली काँग्रेसलाई जिल्लाकै नं. १ पार्टी बनाउनेछु भन्ने प्रतिबद्धता जनाएका थिए जुन बाचा उनले यहि स्थानीय निर्वाचनमा पूरा गरेका छन् । केही नेताकार्यकर्ताहरुले लामाले बोलेको पूरा गरेको बताउने गरेको छ...

बाह्रबिसे-९ का सिंगो थामी बस्ती नेपाली काँग्रेस प्रवेश, पुर्व मन्त्रीद्वारा भव्य स्वागत

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. ९ को सिंगो थामी बस्ती नै नेपाली काँग्रेस प्रवेश भएको छ । नव प्रवेशीहरुलाई नेपाली काँग्रेसका प्रभावशाली केन्द्रिय सदस्य एवं पुर्व मन्त्री मोहनबहादुर बस्नेत, क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, महाधिवेशन प्रतिनिधि विष्णु खत्री लगायतको उपस्थितिमा भव्य स्वागत गरेको छ । ...

“घर घर जाऔं, काँग्रेस जिताऔं” सुभारम्भ संगै सिन्धु काँग्रेसमा गुटबन्दी अन्त्य भएको घोषणा

सिन्धुपाल्चोक नेपाली काँग्रेस सिन्धुपाल्चोकको १४ औं जिल्ला अधिवेशन पश्चात् आज प्रथम बैठक तथा "घर घर जाऔं, काँग्रेस जिताऔं" अभियान शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नव निर्वाचित सभापति जंग बहादुर लामाको सभापतित्वमा, पुर्व मन्त्री एवं केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा केन्द्रिय प्रतिनि...

सिन्धु-काँग्रेसमा संस्थापन पक्षले मारे बाजी, नेता बस्नेतको टिम हावी

सिन्धुपाल्चोक सिन्धुपाल्चोक नेपाली काँग्रेसको १४ औं जिल्ला अधिवेशन भर्खरै समापन भएको छ । जिल्ला पदाधिकारीमा ७ सहित २५ सदस्यमा भएको निर्वाचनमा संस्थापन पक्षका पुर्व मन्त्री मोहन बहादुर बस्नेतको टिमले संस्थापन इतरका उम्मेदवारलाई कतै जित्ने मौका दिएनन् । संस्थापन इतरका उम्मेदवार क्लिन स्विपमा परेको छ । जिल्ला सभापति देखि...

सिन्धु काँग्रेस सभापतिमा विजयी पश्चात् लामाले भनें “नं. १ पार्टी बनाउने अभियानमा दिनरात लाग्नेछु”

सिन्धुपाल्चोक नेपाली काँग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिमा जंग बहादुर लामा विजयी हुनुभएको छ । हिजो भएको पहिलो चरणमा ५१% मत कुनैपनी उम्मेदवारले नकटाएपछी आज पुनः मतदान भएको थियो । हिजो वंशलाल तामाङ, डा. प्रेम ध्वज लामा र जंग बहादुर लामा बिच सभापतिका लागि निर्वाचन भएको थियो । आजको निर्वाचनमा १७८६ मत खसेको थियो । जिल्...