सिन्धु काँग्रेस सभापतिका लागि ३ हस्तीको भिडन्त हुने, कसलाई कसको सहयोग ?

सिन्धुपाल्चोक नेपाली काँग्रेसको १४ औं जिल्ला अधिवेशन सिन्धुपाल्चोकमा फागुन २७ र २८ मा हुँदैछ । जिल्ला निर्वाचन समितिले २७ गते मनोनयन दर्ता संगै अन्तिम नामवली प्रकाशित गर्ने र २८ गते बिहान ८ बजे देखि मतदान हुने जानकारी गराईसकेका छन् । जिल्ला अधिवेशनको गर्मागर्मीमा सभापति पदका लागि आधा दर्जन बढी आकांक्षी रहेपनी अन्तत...

प्राविधिक कारणवश सिन्धु काँग्रेस जिल्ला अधिवेशन फागुन २७ उम्मेदवारी र २८ मा मतदान

सिन्धुपाल्चोक सिन्धुपाल्चोक नेपाली काँग्रेसको जिल्ला अधिवेशन यहि फागुन २७ गते उम्मेदवारी दर्ता र २८ गते मतदान हुने निर्णय भएको छ । प्राविधिक कारणवश स्थान स्पष्ट नभएकोले केही क्षण अघि गरिएको निर्णय सच्याउँदै २७ र २८ लाई तोकिएको काँग्रेस श्रोतले जन्मभूमि पोष्टलाई आधिकारिक जानकारी दिनुभएको छ । २७ गते दिउँसो १ बजेदेखी ...

काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन फागुन २६ मा उम्मेदवारी दर्ता, २७ गते मतदान

सिन्धुपाल्चोक सिन्धुपाल्चोक नेपाली काँग्रेसको जिल्ला अधिवेशन यहि फागुन २६ गते उम्मेदवारी दर्ता र २७ गते मतदान हुने निर्णय भएको छ । २६ गते उम्मेदवारी दर्ता संगै अन्तिम नामावली प्रकाशित हुने र २७ गते मतदान हुने जिल्ला सह-सचिब अनुप न्यौपानेले जनाएका हुन् । आज नेपाली काँग्रेस केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्...

“पहिले जनता बचाऔं, राजनीति पछि गरौंला” अभियानले प्रभावित भएर काँग्रेस प्रवेश भएँ – नव प्रवेशी

काठमाडौं नेपाली काँग्रेसका प्रभावशाली नेता केन्द्रिय सदस्य एवं पुर्व मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा दर्जनौं एमाले र माओवादी परित्याग गरि काँग्रेस प्रवेश गराउनुभएको छ । बलेफी गाउँ पालिका सभापति रामकुमार तामाङ र महाधिवेशन प्रतिनिधि राम लामाको समन्वयमा वडा नं. ६ का माओवादी केन्द्र पालिका सदस्य मीन बहादुर ...

युवा नेता लालकाजी तामाङले सिंगो कम्युनिस्ट गाउँलाई काँग्रेस बनाउन सफल

काठमाडौं सिन्धुपाल्चोक बलेफी गाउँ पालिका वडा नं. ८ परिगाउँको सिंगो गाउँ नै कम्युनिस्ट पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रबेश भएका छन् । यस अघि नेकपा एमाले र माओवादी केन्द्रमा रहेका युवा, महिला सबै काँग्रेसमा प्रबेश गरेका हुन् । सोही गाउँकै नेपाली काँग्रेसका जुझारु युवा नेता, युवा समाजसेवी एवं नेपाली काँग्रेस १४ ...

सभापति बालकृष्ण बस्नेतद्वारा ५३ विद्यार्थीलाई ब्याग र स्टेसनरी

सिन्धुपाल्चोक नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतद्वारा व्यक्तिगत खर्चमा विद्यार्थीहरुलाई ब्याग र स्टेसनरी वितरण गरेको छ । बाह्रबिसे नगरपालिका वडा नं. ७ हुण्डुङ स्थित बासुकीदेवी आधारभुत विद्यालयमा अध्ययनरत ५३ छात्राछात्रहरुलाई सो सामाग्री हस्तान्तरण गरिएको हो ।      नेपा...

भोटेकोसी २ का माओवादी लडाकु सहित ५८ घरधुरी पार्टी छाडेर काँग्रेस प्रबेश

काठमाडौं नेकपा माओवादीमा युवाहरुको भविष्य नभएको भन्दै भोटेकोसी गाउँ पालिका २ कोदारीका ५८ घरधुरी एकै साथ नेपाली काँग्रेस प्रबेश भएका छन् । स्थानीय अर्जुन घतानीको नेतृत्वमा उनिहरु मंगलबार बानेश्वर स्थित नेपाली काँग्रेस बाढी पहिरो विपद व्यवस्थापन समितीको कार्यालयमा आयोजित कार्यक्रममा प्रबेश भएका हुन् । साथै लिसांखुपाखर ग...

चौसागढी नपा ९ का सभापति गिरिद्वारा मृतक परिवारलाई आर्थिक सहयोग र श्रद्धाञ्जली व्यक्त

काठमाडौं नेपाली काँग्रेस चौसागढी नपा वडा नं. ९ का सभापति दुर्गराज गिरि सहितका दानी व्यक्तित्वहरुले मृतक परिवारलाई आर्थिक सहयोग गरेका छन् । सोही स्थानका आर्थिक अवस्था अत्यन्तै दयनीय रहेका साविक कदमबास गा.वि.स. ५ कि बिन्दा मगरको किरिया खर्चका लागि केही सहयोग होस् भन्ने हेतुले नगद रु. १० हजार सहयोग गरेको सभापति गिरिले जा...

सिन्धु-काठमाडौं सम्पर्क समिती क्षेत्र नं. २ द्वारा ब्लड क्यान्सर पीडितलाई नगद सहयोग

काठमाडौं सिन्धुपाल्चोक जिल्ला इन्द्रावती ११ का कल्पना माझिको छोरा ब्लड क्यान्सर पीडित बर्ष २ को स्पन्दन माझीको उपचारका लागि नगद सहयोग गरिएको छ । नेपाली काँग्रेस सिन्धु-काठमाडौं सम्पर्क समिति निर्वाचन क्षेत्र नं. २ द्वारा बालकको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले रु. १५ हजार ७ सय ५५ (पन्ध्र हजार सात साय पचपन्न रुपैयाँ) ...

सभापति बस्नेतद्वारा बलेफीका दुई वडालाई आइसोलेसन बेड र अक्सिजन सिलिन्डर

सिन्धुपाल्चोक नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतद्वारा बलेफी गाउँ पालिकाका दुई वडालाई आइसोलेसन बेड र अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । कोभिडको संक्रमण दर बढिरहेको सन्दर्भलाई ध्यानमा राख्दै जनता बचाउने उद्देश्यका साथ पुर्व मन्त्री एवं नेता मोहन बहादुर बस्नेतको निर्देशनमा नि...