कम्युनिस्ट प्रति विश्वास गुमेपछि लिसांखुपाखरमा पार्टी परित्याग गरि दर्जनौं काँग्रेस प्रबेश

काठमाडौं कौशलटार स्थित ह्वाइट प्यालेस व्यान्केटमा लिसांखुपाखर गाउँ पालिकाका दर्जनौं कम्युनिस्टका नेताकार्यकर्ता पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रबेश भएका छन् । पछिल्लो समय कम्युनिस्टको चरीत्रले वाक्कदिक्क भएर पार्टी परित्याग गरेको उनीहरुको भनाई छ । कार्यक्रम लिसांखुपाखर गाउँ पालिका नेपाली काँग्रेसद्वारा आयोजना ग...

युवा संघ नेपालको केन्द्रिय सदस्य योन्जनको नेतृत्वमा सयौं कम्युनिस्ट युवा काँग्रेसमा प्रबेश : पुर्व मन्त्रीद्वारा स्वागत

काठमाडौं सिन्धुपाल्चोक क्षेत्र नं. १ क्षेत्रीय समितीद्वारा आयोजित पार्टी प्रबेश तथा बृहत् अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ । आज भक्तपुर कौशलटार स्थित व्हाईट प्यालेस व्यान्केटमा आयोजित उक्त कार्यक्रममा सयौं कम्युनिस्टका विभिन्न भातृसंघठनमा नेतृत्व गर्ने नेताकार्यकर्ताहरु पार्टी परित्याग गरि नेपाली काँग्रे...

काँग्रेसको कृयाशिल समायोजन सम्बन्धि हाम्रो तर्फबाट कुनै उजुरी हालेको छैन – नेता विष्णु विक्रम थापा

काठमाडौं नेपाली काँग्रेस सिन्धुपाल्चोकको नयाँ कृयाशिल सदस्यताको विषयमा विवाद चुलिएको छ । राप्रपा पार्टीबाट नेपाली काँग्रेसमा प्रबेश भएका नव प्रबेशीहरुको कृयाशिलको समायोजनलाई केन्द्रविन्दु बनाई जिल्लाका काँग्रेस कै केही नेताहरुले विवादको विषय बनाई कृयाशिल छानविन समितिमा निवेदन हालेपछि आइसकेको कृयाशिल रद्ध भएको हो । लाम...

चनौटे आइसोलेसन सेन्टरमा नि:शुल्क करिब डेढ महिना सेवा गरेका पौडेलको चौतर्फी प्रशंसा

सिन्धुपाल्चोक रत्नराज्य मा.वि. का शिक्षक अभिभावक संघका अध्यक्ष रबिन्द्र पौडेलको त्याग र समाज प्रति पुर्याएको योगदानको चौतर्फी प्रशंसा गरेका छन् । उनले बलेफी-जुगल गाउँ पालिकाको संयुक्त आइसोलेसन सेन्टर चनौटेमा करिब ३ महिना नि:शुल्क स्वयंसेवक भएर काम गर्नुभएको हो । उनले समाजप्रति निस्वार्थ भावले सेवा पुर्याए बापत नेपा...

उपसभापति तामाङको संयोजकत्वमा १ लाख २३ हजार काँग्रेसजनबाट आइसोलेसनलाई नगद संकलन

सिन्धुपाल्चोक सिन्धुपाल्चोकमा नयाँ भेरियन्ट सहितको कोभिड संक्रमण दिनानुदिन बढिरहेको बेला जिल्लाका नेपाली काँग्रेस सम्बद्ध भातृ संगठन देखि सम्पुर्ण नेता कार्यकर्ताहरु जनता जोगाउने र यसको रोकथामका लागि कम्मर कसेर लागिरहेका छन् । पुर्व मन्त्री बस्नेतले जिल्लामा १०० अक्सिजन सहितको बेड रहने गरि आइसोलेसन निर्माण तिब्र गतिमा...

कोरोना रोकथाम न्यूनिकरणका लागि युवा नेता उद्धव बानियाँ घरदैलोमा

सिन्धुपाल्चोक कोरोना भाइरस (covid19) ले महामारीको रुप लिरहेको बेला यसको रोकथाम तथा न्यूनीकरण मा सहजीकरण गर्ने उदेश्यका साथ युवा नेता तथा समाजसेवी उद्धव बानियाँको सकृयतामा ईन्द्रावती वडा नं. ३ मा घरदैलो कार्यक्रम गर्नुभएको छ । मंगलवार सो वडाका प्रत्येक घर- घरमा स्वास्थ स्थिति बुझ्दै आवश्यक औषधि र स्वास्थ सामग्री समेत स...

“४ वर्षको बिकास बजेट लाल सलाम र अभिवादन गर्दै आफ्नै गोजिको जसरी स्वाह: पारे” युवा नेता रामकुमार तामाङ (नेपाली काँग्रेस)

काठमाडौं स्थानीय सरकार निर्वाचित भएको ४ वर्ष पूरा भैसकेको सन्दर्भमा बलेफी गाउँ पालिका नेपाली काँग्रेसका अध्यक्षका प्रत्यासी उम्मेदवार एवं नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का उपसभापति रामकुमार तामाङले स्थानीय सरकारमा आएको ४ वर्षको बिकास बजेट निर्वाचित जनप्रतिनिधिहरुले स्वाह पारेको अभिव्यक्ती दिनुभएको छ । उहा...

काँग्रेस खेलकुद बिभागद्वारा ज्यान जोखिममा राखेर जनासेवामा खटिनेहरुलाई नगद सहित सम्मान

सिन्धुपाल्चोक नेपाली काँग्रेस केन्द्रिय खेलकुद बिभागद्वारा कोरोनाको विषम परिस्थिति र बाढिपहिरोका बेलामा आफ्नो ज्यान जोखिममा राखेर कोरोना रोकथाम र राहत वितरणका लागि अहोरात्र खटिनेहरुलाई नगद सहित बिशेष सम्मान गरेको छ । सम्मानित हुनेमा विभिन्न मिडियाका माध्यमबाट जनता सम्म सुचना तथा खबर सम्प्रेषण गर्ने मिडियाकर्मिहरु र को...

देशलाई पर्ने हरेक समस्या र चुनौती संग लड्ने नै काँग्रेस-जिल्ला सचिब तामाङ

सिन्धुपाल्चोक संसद विघटन को विरुद्ध कांग्रेस ले हिजो देशैभरको ७५३ ओटा स्थानीय तहमा विरोध प्रदर्शन गर्यो। त्यही अनुरुप १२ स्थानीय तह भएको सिन्धुपाल्चोक मा पनि कांग्रेस ले विरोध प्रदर्शन गर्यो। इन्द्रावती को विरोध सभालाई केन्द्रिय सदस्य गुरुराज घिमिरे ले हेलम्बु को विरोध सभालाई प्रदेश सभा सदस्य निमा लामा ले पाँचपोखरी...

माघ ३ गते बलेफी लामोसाँघुमा काँग्रेसको बृहत् बिरोध प्रदर्शन हुने

सिन्धुपाल्चोक ओलि सरकारले गरेको संसद विघटन, सर्वसत्तावाद र भ्रष्टाचारका विरुद्धमा लोकतान्त्रिक संविधान रक्षाका निम्ति नेपाली काँग्रेस बलेफी गाउँ पालिका कार्यसमितिको आयोजनामा बृहत् बिरोध कार्यक्रम हुने भएको छ । कार्यक्रम यहि माघ ३ गते लामोसाँघु बजारम हुने क्षेत्रीय उपसभापति एवं बलेफी गाउँ पालिका अध्यक्षका प्रत्यासी उम्...