नेपाली काँग्रेस सि.पा. क्षेत्र नं. २ काठमाडौं सम्पर्क समितिको संयोजकमा उद्घव बानियाँ

काठमाडौं नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ काठमाडौं सम्पर्क समितीको संयोजकको जिम्मेवारी उद्धव बानियाँले पाएका छन् । बानियाँ जिल्ला सदस्य समेत हुन् । बानियाँलाई जिल्ला सभापति बिकास लामाले आजै सम्पर्क कार्यालय टुसालमा उक्त जिम्मेवारीको पत्र थमाएका हुन् । अबको ६ महिना भित्रमा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट क...

काँग्रेस केन्द्रिय सदस्य द्वय बस्नेत र थापाले सयौंलाई पार्टीमा स्वागत, भोलि बाह्रबिसे र चौतारामा बृहत् बिरोध कार्यक्रम

सिन्धुपाल्चोक शनिबार सिन्धुपाल्चोक बलेफी गाउँ पालिका नेपाली काँग्रेस कार्यसमितिद्वारा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गराएको छ । पुर्व मन्त्री बस्नेतको प्रमुख आतिथ्यता र पुर्व गृहराज्यमन्त्री थापाको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा र पुर्व राप्रपा छाडी करिब २०० भन्दा बढि नेता कार्यकर्ताहरुलाई नेता द...

केपि वलिले नेता पौडेल संग माफी माग्नु पर्छ – सिन्धु काँग्रेस

सिन्धुपाल्चोक नेपाली काँग्रेस सम्बद्ध विद्यार्थी, तरुण, किसान, महिला लगायतले आफ्नो वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रहरी द्वारा गरिएको गिरफ्तारीको विरुद्धमा सिन्धुपाल्चोकको बाह्रबिसेमा राँके जुलुस गरेका छन् । हिजो पार्टीको उपल्लो तहबाट आएको निर्देशन अनुसार देशै भरी गरिएको कार्यक्रम स्वरुप सो जुलुस निकालिएको हो । जुल...

लिसाँखुपाखार वाफलका दर्जनौं युवा काँग्रेसमा प्रबेश, पुर्व मन्त्रीद्वारा स्वागत

काठमाडौं लिसाँखुपाखार गाउँ पालिका ३ वाफलका दर्जनौं युवा नेकपा र अन्य पार्टी छाडी नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । युवाहरु नेकपा सरकारको वर्तमान कार्यशैली प्रती वाक्का भएकोले नेपाली काँग्रेसमा प्रबेश भएको नवप्रबेशी युवा अभिषेक तामाङ (योन्जन) ले बताए । नवप्रबेशीहरुलाई पुर्व सुचना तथा संचार मन्त्री, नेपाली काँग्रे...

नेपाली काँग्रेसमा सुनिल ब. थापा सहमहामन्त्री, बिष्णु बिक्रम थापालाई केन्द्रिय सदस्यको जिम्मेवारी

काठमाडौं नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमितिको आज बसेको बैठक द्वारा राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश हुनुभएका नेताहरुलाई विभिन्न पदमा चयन गरिएको छ । यसै क्रममा नेता सुनिल बहादुर थापा धनकुटाबाट नेपाली काँग्रेसको केन्द्रीय सहमहामन्त्री पदमा चयन हुनुभएको छ । त्यस्तै पुर्व राज्यमन्त्री...

सिन्धुपाल्चोक चौतारामा विपि अध्ययन केन्द्र ढलान हुने क्रममा

सिन्धुपाल्चोक सिन्धुपाल्चोक नेपाली काँग्रेसको आफ्नै पार्टी कार्यालय बि पि अध्ययन केन्द्र ढलान गर्ने तयारीमा पुगेको छ। सदरमुकाम चौतारामा निर्माणाधिन भवन तिब्र गतिमा अघि बढिरहेको छ। गत जेठ देखि सुरुवात भएको भवन निर्माणका लागि पुर्व सभापति रोहिणी राज सिग्देलले आफ्नो पार्टीको लागि भनेंर १३ आना जग्गा दान दिएको थियो। सो...