आज राती देखि भदौ १५ सम्म काठमाडौंमा निषेधाज्ञा जारी

काठमाडौं
काठमाडौंमा कोरोना संक्रमण बढेको भन्दै आज राती १२ बजे देखि भदौ १५ सम्म निषेधाज्ञा जारी गरेको छ । कोरोनाको संक्रमण बढ्दै जाँदा काठमाडौंका CDO द्वारा जारी आदेशमा स्वास्थ्य मापदण्ड विपरीत संचालन हुने सबै व्यवसायहरु बन्द गर्न भनिएको छ।

दैनिक रुपमा बढ्दै गएको कोरोना नियन्त्रणका लागि लक्षित गरेर यो पत्र जारी भएको हो। प्रमुख जिल्ला अधिकारी जनकराज दहालद्वारा जारी पत्रमा सामुहिक भेला हुने जुनसुकै कार्यक्रमहरु निषेध गरिएको छ । यस्तो छ पत्र;

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार