दोलखामा १ हप्ता लकडाउनको घोषणा

दोलखा
कोरोनाको संक्रमण जिल्लाका केही स्थानहरुमा फैलिएको भन्दै दोलखा जिल्ला प्रशासनले एक हप्ताको लागि लकडाउन गर्ने निर्णय गरेको छ। जिल्ला संकट  व्यवस्थापन समितिको आज बसेको बैठकले भोलि श्रावण ३१ गते बिहान ६ बजेदेखी लागू हुने गरि लकडाउन गर्ने भएको हो।

समितिको निर्णय अनुसार अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्कन नपाईने, जिल्ला भित्र सम्पुर्ण सवारी साधन सन्चालन गर्न नपाईने, अत्यावश्यक सेवा बाहेकका सरकारी एवं गैरसरकारी संस्थाहरु बन्द हुने र जिल्ला भरका अत्यावश्यक बस्तु बिक्रीवितरण हुने पसल खाद्यान्न, दुग्ध बिहान १० बजे सम्म मात्र खोल्न पाउने निर्णय गरेको छ । यस्तो छ सुचना;

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार