लिदि पहिरोमा हाइड्रोको बन्दै गरेको सुरुङले थप असर नपुगेको भन्न सकिन्न-जिसस सभापति

बिकास गर्दा बिनाश पनि निम्तिएको हुन सक्छ, जसलाई हैन भनेंर पनि नकार्न सकिन्न (लिदि पहिरो) - जिसस सभापति कृष्ण गोपाल तामाङ 

  प्रीतम कुमार तामाङ

काठमाडौं
सिन्धुपाल्चोक जिल्ला समन्वय समितीका सभापति कृष्ण गोपाल तामाङले जन्मभूमि पोष्टद्वारा संचालित जन्मभूमि टि.भि. लाई दिएको छोटो अन्तरवार्ताको क्रममा लिदि पहिरो जानुमा भूकम्प संगै हाइड्रो निर्माणको क्रममा हुने ब्लास्टिङ पनि एक कारण हुन सक्ने बताउनुभएको छ। त्यस्तै अवैज्ञानिक बिकास निर्माणले गर्दा मानवीय क्षतिहरु बेहोर्नु परेको तर्क प्रस्तुत गर्नुभयो।
उहाँले यी कुराहरु मानव सिर्जित विपत्तिको रुपमा लिन सकिने बताउँछन्। भिडियो अन्तर्वार्ता;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार