कन्चटमा गोलि हानी रौतहटमा एक जनाको हत्या

  सुरेन तामाङ छ्युमी

रौतहट
रौतहटमा ६५ वर्षको श्रीराम शाहको हत्या गरेका छन्। उहाँलाई अपरिचित व्यक्तिहरुले  गोली प्रहर गरी हत्या गरेका हुन्। शाह माधवनारायण नगरपालिका २ खेसरहियामा हनुमान मन्दिरका पुजारी हुनुहुन्थ्यो।

बेलुका करिब ९ बजेतिर खाना खाइरहेको शाहलाई बेला नचिनेको मान्छेको समूहले कन्चटमा गोली हानेर पुजारी शाहको  हत्या गरेको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Hot Interview By Janmabhumi Tv

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार