सिन्धुपाल्चोकका सत्ता गठबन्धन दलहरुको बैठकले गरे यस्तो निर्णय

सिन्धुपाल्चोक जिल्लाका सत्ता गठबन्धन दलहरुको बैठक चौतारामा सम्पन्न भएको छ । नेपाली काँग्रेस जिल्ला सभापति जंग बहादुर लामाको अध्यक्षतामा पार्टी कार्यालयमा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुली, एकीकृत समाजवादीका अध्यक्ष नवराज पौडेल र माओवादी केन्द्रका सह-ईन्चार्ज प्रेम सापकोटा बीच पछिल्लो र...

कंचनपुर क्षेत्र नं. १ काँग्रेसले गठबन्धन नगर्ने निर्णय गर्दै केन्द्रलाई काट्यो पत्र

कंचनपुर स्थानीय चुनाव हुन महिना दिन मात्रै बाँकी रहेको बेला काँग्रेस केन्द्रिय कार्यसमिति नै हल्लिने निर्णय कंचनपुर क्षेत्र नं. १ बाट आएको छ । कारण, कंचनपुर १ नं. क्षेत्रले केन्द्र र जिल्लाले गरेको गठबन्धन स्विकार्य नभएको भन्दै कुनैपनी पार्टी संग गठबन्धन नगर्ने निर्णय गरेको हो । गठबन्धनको कुरालाई लिएर क्षेत्र नं. १...

युवा नेता मणिराज हमालले जुम्ला कानकासुन्दरी-६, वडा अध्यक्षका लागि उम्मेदवारी घोषणा

काठमाडौं जुम्ला जिल्ला प्रदेश सभा "ख" स्थित कानकासुन्दरी गाउँ पालिका वडा नं.- ६ का मणिराज हमालले वडा अध्यक्षमा उम्मेदवारी दावी गरेका छन् । हमालले नेपाली काँग्रेसका तर्फबाट सो वडामा आफ्नो दावी रहेको बताएका हुन् । उनी १६ वर्ष देखि नेपाली काँग्रेसको कृयाशिल सदस्य छन् । कानकासुन्दरी विद्यालयबाट ने.वि. संघ अध्यक्ष हुँदै...

तामाङ चलचित्रका नायक प्रेम गोलेले दिए बलेफी-४ वडा अध्यक्षको उम्मेदवारी

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँ पालिका-४ को वडा अध्यक्ष पदका लागि तामाङ चलचित्रका नायक प्रेम गोलेले उम्मेदवारी घोषणा गरेका छन् । गोलेले उन्नत लोकतान्त्रिक पार्टीबाट वडा अध्यक्षका लागि उठ्ने यस अघि नै जनाईसकेका थिए । मिलनसार अनि निकै जोसिलो युवा गोले विगत ३ वर्ष देखि व्यवसायिक पशुपालनमा लाग्दै आउनुभएको छ । यो संगै...

एमालेको उत्कृष्ट टिकटक बनाउनेलाई १ लाख पुरस्कार, यस्ता छन् सर्तहरु

काठमाडौं हाल विभिन्न विषयलाई चर्चामा ल्याउने माध्यम बनेको छ सामाजिक संजाल एप्स टिकटक । यसबाट पछिल्लो समय समचार, मनोरञ्जन, व्यवसाय आदिइत्यादीको प्रचारप्रसार गर्ने उपयुक्त अनि छरितो प्लेटफर्म बन्दै गाएको सबैमा थाहा नै छ । हाल राजनीतिक प्रचारप्रसारका लागि पनि यो एप्स निकै प्रयोग हुन थालेको छ । यस्तैमा नेकपा एमालेनिकट ...

के भुवन केसीले काठमाडौंको मेयरमा जित्लान् ?

काठमाडौं चर्चित अभिनेता भुवन केसी काठमाडौंको मेयरमा उठ्ने भएको छ । स्थानीय चुनाव नजिकिँदै गर्दा केसीले आफ्नो उम्मेदवारी रहेको घोषणा गरेका छन् । उनले उन्नत लोकतान्त्रिक पार्टीबाट मेयरको पदमा उठ्ने भएको छ । उनले उम्मेदवारी घोषणा संगै आफुले काठमाडौंबासीलाई पुर्याउन सक्ने योगदानको बारेमा केही बिश्वास दिलाएका छन् । जसमा...

जुगलमा गठबन्धन प्रति असन्तुष्ट स्थानीय नेताहरुलाई के भनें मोहन बस्नेतले ?

सिन्धुपाल्चोक नेपाली काँग्रेस जुगल गाउँ कार्यसमितिद्वारा "घर घर जाऔं, काँग्रेस जिताऔं" भन्ने अभियान शुभारम्भ गरेका छन् । काँग्रेसको केन्द्रिय निर्देशन अनुसार यो अभियान देशैभर निरन्तर भैरहेको छ । पछिल्लो समय अभियानको विभिन्न कार्यक्रमहरुमा पछिल्लो राजनितिक घटना क्रमले निकै चासो पनि पाईरहेको देखिन्छ । यस्तैमा स्थानीय चु...

इन्द्रावतीको भव्य प्रशासनिक भवन र रंगशाला गगन थापाले उद्घाटन गर्ने

सिन्धुपाल्चोक, नवलपुर सिन्धुपाल्चोक इन्द्रावती गाउँ पालिकाको भव्य प्रशासनिक भवन र रंगशाला नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको उपस्थितिमा उद्घाटन हुने भएको छ । यहि १९ गते हुने उक्त कार्यक्रममा थापा प्रमुख अतिथिको रुपमा आउनुहुने गाउँ पालिका श्रोतले जनाएका हुन् । यहाँको भवन देखेपछि कतिपयले "गाउँ गाउँमा सिंहद...

“घर घर जाऔं काँग्रेस जिताऔं” अभियानमा सभापति लामाको टिम निरन्तर खट्दै, पहिलो पार्टी बनाएरै छाड्ने घोषणा

सिन्धुपाल्चोक नेपाली काँग्रेस सिन्धुपाल्चोकमा केन्द्रको निर्देशन अनुसार "घर घर जाऔं काँग्रेस जिताऔं" अभियान विभिन्न स्थानीय तहहरुमा भव्य रुपमा शुभारम्भ भैरहेको छ । अभियानमा जिल्ला सभापति जंग बहादुर लामा र उहाँको टिम निकै उत्साह पुर्ण रुपमा खटिरहनुभएको छ । उहाँ संगै जिल्ला सचिब रमेश भण्डारी समेत तोकिएका कार्यक्रमहरुमा ...

चुनावमा अन्तर्घात गर्नेलाई तुरुन्तै अनुशासनको कारबाही हुन्छ – सभापति जंग बहादुर लामा

सिन्धुपाल्चोक नेपाली काँग्रेस बलेफी गाउँ पालिका कार्यसमितिको आयोजनामा आज बधाई शुभकामना तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । पालिका सभापति रामकुमार तामाङको सभापतित्वमा तथा पुर्व मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा एवं जिल्ला सभापति जंग बहादुर लामाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम...