कंचनपुर क्षेत्र नं. १ काँग्रेसले गठबन्धन नगर्ने निर्णय गर्दै केन्द्रलाई काट्यो पत्र

  जन्मभूमि संवाददाता

कंचनपुर
स्थानीय चुनाव हुन महिना दिन मात्रै बाँकी रहेको बेला काँग्रेस केन्द्रिय कार्यसमिति नै हल्लिने निर्णय कंचनपुर क्षेत्र नं. १ बाट आएको छ । कारण, कंचनपुर १ नं. क्षेत्रले केन्द्र र जिल्लाले गरेको गठबन्धन स्विकार्य नभएको भन्दै कुनैपनी पार्टी संग गठबन्धन नगर्ने निर्णय गरेको हो ।

गठबन्धनको कुरालाई लिएर क्षेत्र नं. १ का स्थानीय तहहरुबाट आउँदै गरेको चुनावमा एक्लैले सम्मानजनक सफलता प्राप्त हुने निर्णय पठाएकोले क्षेत्रीय कार्यसमिति मार्फत कुनैपनि गठबन्धन नगर्न अनुरोध साथ पत्र काटेको छ । पत्रमा क्षेत्रीय सभापति गोपि प्रसाद उपाध्याय र सचिब विसराम रानाले हस्ताक्षर गरेका छन् ।

पत्र ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार