मेरो आदर्श र सिद्धान्त नै बृहत् कम्युनिष्ट एकता हो : पुर्व सभामुख महरा

घोराही निर्वतमान सभामुख कृष्णबहादुर महराले आँफू बृहत् कम्युनिष्ट एकताको पक्षमा रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक नेता माणिकलाल गौतमको १३ औं दिनको पुन्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभालाई संवोधन गर्दै उहाँले आँफू बृहत् कम्युनिष्ट एकताका लागि निरन्तर लाग्ने बताउनुभयो । ‘म बृहत् कम्युनिष्...

हाम्रो पार्टी अझै एकताबद्ध छ – प्रचण्ड

काठमाडौं नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपि वलिको मन्त्री परिषदबाट हिजो प्रस्ताव भएको संसद विघटनलाई राष्ट्रपतिले स्वीकार गरेपछी नेपाली राजनीतिमा उथलपुथल भएको छ । एक खाले सत्तारुढ दलकै कार्याकर्ताहरु ओलिको यो कदमको चर्को बिरोध सडकबाट गरिरहेका छन् । यसरी प्रधानमन्त्रीको बिरोध गरिरहाँदा कतिपय समर्थनमा पनि देखिएका छन्...

प्रधानमन्त्रीकाे कदम संविधान भन्दा बाहिर : पूर्वसभामुख महरा

घाेराही पूर्वसभामुख कृष्णबहादुर महराले संसद् विघटन गर्ने प्रधानमन्त्रीकाे सिफारिस संविधानभन्दा बाहिर रहेकाे बताउनुभएकाे छ । आइतबार मन्त्रपरिषद् बैठकले राष्ट्रपति समक्ष संसद् विघटनकाे सिफारिस गरेपछि प्रतिकृया दिदै महराले संसद् विघटन र मध्यावधिकाे प्रावधान संविधानमा नरहेकाे स्पष्ट पार्नुभयाे । "प्रधानमन्त्रीले संसद् ...

भ्रष्टाचार काण्डमा जेल पर्ने भएपछि अख्तियारमा आफ्नो मान्छे भर्ती गराउने शिर्ष नेताहरुको निष्कर्ष

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफूले पठाएको एस म्यानलाई सिफारिश गर्न प्रधानमन्त्रीले अस्वीकार गरेपछि सभामुखलाई बैठक बहिष्कार गर्न निर्देशन दिनभएको तथ्य खुलेको छ । सभामुखको बहिष्कारसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक र...

शैलुङ गा.पा. ७ का वडाअध्यक्ष प्रेम मोक्तानको कोरोनाबाट निधन

दोलखा, शैलुङ दोलखा शैलुङ गाउँ पालिका वडा नं. ७ का वडा अध्यक्ष प्रेम मोक्तान तामाङको निधन भएको छ । मंसिर २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएका मोक्तानलाई निमोनिया भए पश्चात् किष्ट अस्पताल भर्ना गराएका थिए । उपचारकै क्रममा उहाँको सोमबार दिउँसो ३ बजे मृत्यु भएको हो । मोक्तान नेपाल तामाङ घेदुङका संघीय सचिबालय सदस्य तथा अन...

बाजागाजा सहित नेकपा सरकार विरुद्ध चौतारामा काँग्रेसको शक्ति प्रदर्शन

सिन्धुपाल्चोक, चौतारा आज नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमितिद्वारा सदरमुकाम चौतारा र क्षेत्र नं. १ को आयोजनामा बाह्रबिसे बजारमा नेपाली काँग्रेसले शक्ति प्रदर्शन सहित नेकपा सरकार विरुद्ध बृहत् बिरोधि कार्यक्रम सम्पन्न गरेका छन् । पार्टीको केन्द्रिय समितिद्वारा निर्देशित देशव्यापी बृहत् बिरोध प्रदर्शनमा सिन...

‘कम्युनिस्ट सरकारको कुकर्म र भ्रष्टाचारको जन्मकुण्डली चाङ लगाउँदै छु, समय आएपछि हिसाबकिताब गर्नेछु’-नेता बस्नेत

सिन्धुपाल्चोक, बाह्रबिसे नेपाली काङ्ग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार कम्युनिस्ट सरकारको ज्यादती विरुद्ध आज मङ्सिर २९ गते नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को आयोजनामा सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा दसौं हजारको उपस्थिति सहित विशाल प्रदर्शन भएको छ । उक्त विरोध प्रदर्शनमा जिल्लाका गाउँ गाउँ बाट ठूलो...

काँग्रेस केन्द्रिय सदस्य द्वय बस्नेत र थापाले सयौंलाई पार्टीमा स्वागत, भोलि बाह्रबिसे र चौतारामा बृहत् बिरोध कार्यक्रम

सिन्धुपाल्चोक शनिबार सिन्धुपाल्चोक बलेफी गाउँ पालिका नेपाली काँग्रेस कार्यसमितिद्वारा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गराएको छ । पुर्व मन्त्री बस्नेतको प्रमुख आतिथ्यता र पुर्व गृहराज्यमन्त्री थापाको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा र पुर्व राप्रपा छाडी करिब २०० भन्दा बढि नेता कार्यकर्ताहरुलाई नेता द...

केपि वलिले नेता पौडेल संग माफी माग्नु पर्छ – सिन्धु काँग्रेस

सिन्धुपाल्चोक नेपाली काँग्रेस सम्बद्ध विद्यार्थी, तरुण, किसान, महिला लगायतले आफ्नो वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रहरी द्वारा गरिएको गिरफ्तारीको विरुद्धमा सिन्धुपाल्चोकको बाह्रबिसेमा राँके जुलुस गरेका छन् । हिजो पार्टीको उपल्लो तहबाट आएको निर्देशन अनुसार देशै भरी गरिएको कार्यक्रम स्वरुप सो जुलुस निकालिएको हो । जुल...

बलेफीमा नेपाली काँग्रेसको कार्याकर्ता भेटघाट कार्यक्रम हुने

सिन्धुपाल्चोक पछिल्लो चरण कोभिडका कारण रोकिएका नेपाली काँग्रेस बलेफी गाउँ पालिका कार्यसमितिको को विभिन्न कार्यक्रमहरु अब आयोजना गर्दै जाने भएको छ । त्यसैको स्वरुप यहि मंसिर २७ गते बलेफी बजारमा बिहान १० बजे कार्याकर्ता भेटघाट कार्यक्रम राखिएको छ । कोरोनाको कारण लामो समय कार्याकर्ताहरु संग भेटघाट हुन नसकेको र गाउँ गा...