प्रधानमन्त्रीकाे कदम संविधान भन्दा बाहिर : पूर्वसभामुख महरा

  प्रीतम कुमार तामाङ

घाेराही
पूर्वसभामुख कृष्णबहादुर महराले संसद् विघटन गर्ने प्रधानमन्त्रीकाे सिफारिस संविधानभन्दा बाहिर रहेकाे बताउनुभएकाे छ ।

आइतबार मन्त्रपरिषद् बैठकले राष्ट्रपति समक्ष संसद् विघटनकाे सिफारिस गरेपछि प्रतिकृया दिदै महराले संसद् विघटन र मध्यावधिकाे प्रावधान संविधानमा नरहेकाे स्पष्ट पार्नुभयाे । “प्रधानमन्त्रीले संसद् विघटनकाे सिफारिस नगरी संसद् मै सबै कुराकाे सामना गर्नुभएकाे भए राम्राे हुने थियाे,” उहाँले भन्नुभयाे ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार