शैलुङ गा.पा. ७ का वडाअध्यक्ष प्रेम मोक्तानको कोरोनाबाट निधन

दोलखा, शैलुङ
दोलखा शैलुङ गाउँ पालिका वडा नं. ७ का वडा अध्यक्ष प्रेम मोक्तान तामाङको निधन भएको छ । मंसिर २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएका मोक्तानलाई निमोनिया भए पश्चात् किष्ट अस्पताल भर्ना गराएका थिए । उपचारकै क्रममा उहाँको सोमबार दिउँसो ३ बजे मृत्यु भएको हो ।

मोक्तान नेपाल तामाङ घेदुङका संघीय सचिबालय सदस्य तथा अनुशासन बिभाग प्रमुख, नेकपा दोलखा जिल्ला कमिटी सदस्य, लोकतान्त्रिक तामाङ संघका उपाध्यक्ष, पुर्ब नेकपा एमाले दोलखा-काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँ तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुनुहुन्थ्यो ।

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार