गायक प्रकाशले ल्याएको “छामेला सोईनाम” को अर्थ के हो ? (भिडियो)

काठमाडौं लोकप्रिय गायक एवं संगितकार प्रकाश तामाङ तितुङको नयाँ सेलो "छामेला सोईनाम" सार्वजनिक गरेको छ । गाउँघरमा जिस्किँदै बोल्ने शब्दलाई नै गितको शिर्षक बनाएका छन गायक तितुङले । जसको मतलब छामेला अर्थात् "तरुनिको" सोईनाम अर्थात् "भिक्षा" । दुवैलाई एकै ठाउँ मिलाउँदा भिक्षामा केटि माग्ने जस्तो हुन आउँछ । हो, यस्तै ठट्यौल...

प्रयासको सेलो “फाईफुई आलाउ” मा नायक प्रेम र पार्वतीको बेजोड नृत्य (भिडियो सहित)

काठमाडौं पछिल्लो समय सेलो गित संगितको बजार फराकिलो बन्दै गइरहेको छ । सेलोको धुन सुन्न साथ जुनसुकै समुदाय किन नहोस् नाचुँ नाचुँ लागि हाल्छ । यस्तैमा मीठो धुन सहित नाचुँ नाचुँ लाग्ने नयाँ सेलो कोसेली "फाईफुई आलाउले" लिएर लोकप्रिय गायक एवं संगितकार प्रयास दोङ आएका छन् । दोङले निकै समय पश्चात् यस गितलाई लिएर आएको बताए । ...

रेश्मा बोम्जनको “मूंगाको माला” यस्तो बन्यो (भिडियो सहित)

काठमाडौं सुमधुर स्वरकी धनी लोकप्रिय गायिका रेश्मा बोम्जनको नयाँ सेलो कोसेली "मूंगाको माला" भिडियो सहित सार्वजनिक भएको छ । आज बानेश्वरमा एक कार्यक्रमका बीच सो गितको भिडियो रिलिज गरेका हुन् । विशेष गरि सेलो गित संगितको क्षेत्रमा निरन्तर लाग्दै आउनुभएका गायिका बोम्जनको यस अघिका सेलो कोसेलीहरु पनि श्रोता दर्शक माझ चर्च...

गायक आस्मानलाई सांगीतिक आस्मानमा पुर्याउन सफल “बल्ल पो तामाङको हुल उठ्यो” २० लाख बढिको रोजाईमा

काठमाडौं सिन्धुपाल्चोक आसपासमा अत्यन्तै चर्चामा चल्ने मौलिक तामाङ भाका खान्दोके हिजो, आज गर्दै धेरै भन्दा धेरै दर्शक श्रोता माझ लोकप्रिय बन्दै गैरहेको छ । विशेष गरि गाउँघरमा मेलाजात्रा, बिहे, छेवारको परिधिभित्र मात्र रहेको मौलिक खान्दोके भाकालाई लाखौं दर्शक माझ ल्याउन गायक आस्मान लोप्चनले भुमिका निभाउनुभएको भन्दा फरक ...

यहि पौष ४ गते बराम्ची देविथान मेला भव्य हुने, सबैमा निमन्त्रणा !

सिन्धुपाल्चोक जुगल गाउँ पालिका ५ बराम्चीको देवि थान मेला यो वर्ष यहि पौष ४ गते हुने आयोजकले जनाएको छ । वर्षेणी निरन्तर रुपमा हुँदै आएको मेला भव्य रुपमा सम्पन्न गरिने भएकोले सम्बन्धित सबैमा आयोजक देविथान सुधार युवा समुहले निमन्त्रणा समेत गरेका छन् । कार्यक्रममा ख्याती प्राप्त कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती रहन...

मंसिर २४ र २५ गते तामाङ मौलिक सेलो महोत्सवमा किन जाने ?

काठमाडौं नेपाल तामाङ कलाकार संघले यहि मंसिर २४ र २५ गते गर्ने दोश्रो तामाङ मौलिक सेलो संगित महोत्सवको भव्य तयारी गरिसकेका छन् । होटल हायत चुच्चेपाटीको ग्राउन्डमा गरिने कार्यक्रम यो वर्ष विशेष हुने संघले यस अघि नै जनाइसकेको छ । बिशेष यस कारणकि दोश्रो महोत्सवमा तामाङ भाषाको मौलिक गित संगितहरुलाई मात्र स्थान दिनेछ । साथै...

“ज्योमो गाङ फिल्म अवार्ड” को दोस्रो संस्करण क्यालिफोर्नियामा हुने

काठमाडौँ "ज्योमो गाङ फिल्म अवार्ड" को दोश्रो संस्करण क्यालिफोर्नियामा हुने भएको छ । अवार्ड आउँदो २०७९ बैशाख १ अर्थात अप्रील १४ तारेखका दिन फाइनल हुने आयोजक हुकुम मल्टिमिडिया प्रा.लि. ले गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । यस अघि कम्पनीले गएको २०७६ माघ ८ मा थाइल्यान्डको पटैयामा पहिलो अवार्ड कार्यक्रम गरेका...

गायक सन्तोष तामाङको “यारिम म्हुईला पञ्जी”मा ३ हस्तीको बेजोड अभिनय

काठमाडौं सेलो गायक सन्तोष तामाङको बिल्कुलै नयाँ सेलो कोसेली "यारिम म्हुईला पञ्जी" को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बौद्ध स्थित सेकुवा जक्सनमा आज एक पत्रकार सम्मेलन गर्दै उक्त भिडियोलाई सबै माझ ल्याएका हुन् । नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङको प्रमुख आतिथ्यता तथा पुर्व अध्यक्ष सन्जिव वाईबाको विश...

अजय सिङ्तानको ल्होछार गित “मेरो डम्फु” सार्वजनिक (अडियो सहित)

काठमाडौं काभ्रे पाँचखाल नगरपालिका ८, होक्सेका अजय सिङ्तान लामाको ल्होछार गित "मेरो डम्फु" सार्वजनिक भएको छ । लामाको स्वरमा रहेको यस गित ल्होछार प्रेमी समुदायको लागि विशेष प्राथमिकतामा राखेर ल्याएका हुन् । लामा सितोरियो कराँतेका प्रमुख प्रशिक्षक तथा अन्तरास्ट्रिय रेफ्री समेत हुनुहुन्छ । उहाँ शंखपार्क तथा बालमन्दिर डोजो...

दोश्रो तामाङ मौलिक सेलो महोत्सव विशेष हुने, नजिकबाट सुन्न, बुझ्न अनि रम्न नछुटौं

काठमाडौं तामाङ कलाकारहरुको छाता संगठन नेपाल तामाङ कलाकार संघले मौलिक सेलो गितलाई प्राथमिकतामा राखेर महोत्सव गर्ने भएको छ । "सम्पुर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला, संस्कृतिको विकास, संरक्षण तथा प्रबर्द्धन हाम्रो प्रतिबद्धता" भन्ने नारा सहित दोश्रो तामाङ मौलिक सेलो संगित महोत्सव सम्बन्धि नेपाल तामाङ घेदिङको हलमा पत...