विश्व दोङ र तबु वाईबाको “मनको डेरा” नयाँ सांगीतिक कोसेली (भिडियो सहित)

काठमाडौं चर्चित गायक एवं संगितकार विश्व दोङ संग नयाँ डेब्यु भएकी छिन नव गायिका तबु वाईबा । दोङको आफ्नै शब्द, संगित, एरेन्ज अनि स्वर समेत दिएको "मनको डेरा" एल्बममा सुमधुर स्वरकी धनी तबु वाईबाले धमदार साथ दिएकी छन् । गला अनि कलाकि धनी १६ वर्षीय तबु वाईबा कलाकारिताको यात्रामा होमिएकी छन् । भर्खरै कक्षा ९ मा अध्यनरत वाई...

तामाङ प्रेम गित मायाला कसममा अमिर दोङ संग डेब्यु गरिन मिङमारले

काठमाडौं पछिल्लो समय तामाङ गित संगीतका पारखी श्रोता दर्शक माझ तामाङ प्रेम गितहरुले छुट्टै स्थान लिइरहेका छन् । यस क्षेत्रमा लागिरहेका कलाकारहरुले नयाँ नयाँ गित अनि भिडियो बजारमा ल्याइरहेको सन्दर्भमा बिल्कुलै नयाँ प्रेम गित "मायाला कसम" एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो । विशाल काल्तानको शब्द, संगित अनि स्वरमा सज...

नेपाली कला क्षेत्रमा दोश्रो पुस्ताको उपस्थिति बढ्दो

काठमाडौं पछिल्लो समय नेपाली चलचित्र तथा कला क्षेत्रमा दोश्रो पुस्ताको उपस्थिति बढ्दो छ । त्यसमा पनि निर्माता तथा कलाकारहरुले आफ्ना सन्तानलाई यस क्षेत्रमा सजिलै ल्याउने गरेका कारण पनि दोस्रो पुस्ताको उपस्थिति बाक्लो छ । निर्माताद्वय दिनेश दर्शनधारी र यसोदा राईले आफ्ना दुई छोरालाई सिने क्षत्रेमा ल्याउँदैछन् । देल्बिस दर...

मौलिक खान्दोके सेलो संगै म्युजिक भिडियोद्वारा पर्यटन प्रवर्द्धन गर्दै आस्मान लोप्चन

काठमाडौं सिन्धुपाल्चोके खान्दोके सेलो एकपछि अर्को गर्दै ल्याईरहेका लोकप्रिय गायक आस्मान लोप्चनको नयाँ कोसेली "आगो त बाल्ने सलाईको" भिडियो युट्युबमा सार्वजनिक भएको छ । भिडियोमा लोप्चनले खान्दोके सेलो संगै आन्तरिक पर्यटनलाई समेत प्रवर्द्धन गर्ने उद्देश्यले दृश्यहरु कैद गरेका छन् । जुन भिडियोको उत्कृष्ट पाटो मान्न सकिन्छ...

शशिकला र कुमारको “तिम्रो साथ रहनेछु” को भिडियो युट्युबमा

काठमाडौं गायक एवं सङ्गीतकार कुमार योञ्जन तामाङ र लोकप्रिय गायिका शशिकला मोक्तानको स्वरमा सझिएको ‘तिम्रो साथ रहनेछु’ को म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ । प्रकाश तामाङको शब्द रहेको गित शनिबार तामाङ घेदुङको सङ्घीय सभा हलमा एक कार्यक्रमबिच सार्वजनिक गरेका हुन् । गितको भिडियोमा गायक योञ्जन र मोडल सबु गोले...

बिशालको “थे एला बोली” मा रोमान्टिक मुडमा अरुण र निरान्जली

काठमाडौं "थे एला बोलि" तामाङ प्रेम गित सार्वजनिक भएको छ । तामाङ कलाकारिता जगतका लोकप्रिय गायक एवं संगितकार विशाल काल्तानको सभापतित्वमा यस गितको अफिसियल भिडियो सार्वजनिक गरेका हुन् । सो कार्यक्रममा नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति बिकाश लामा प्रमुख आतिथि र क्षेत्र नं. २ क्षेत्रीय सभापति आइतामान तामाङ बिश...

तामाङ चलचित्र “तिङ्ला नाङ्सालको” पहिलो गित रिलिज

काठमाडौं तामाङ चलचित्र "तिङ्ला नाङ्साल" को पहिलो गित आज एक कार्यक्रम गर्दै रिलिज गरेका छन् । जोरपाटी स्थित म:म प्लाजामा आयोजित कार्यक्रममा "लानी न्हाङ्ला डाहुला दोङ" गितको भिडियो सार्वजनिक गरे । सार्वजनिक गरिएको भिडियोमा शुसन वाईबा र अनिता बम्जनको अभिनय देख्न सकिन्छ । गितको शब्द कृष्ण लामा, संगित निमा लामा तामाङ र शुभ...

बेशी घट्टारिको भिडियो यस्तो बन्यो : भिडियो सहित हेर्नुहोस्

काठमाडौं खान्दोके सेलो बाट आफ्नो पहिचान स्थापित गर्दै गरेका खान्दोके सेलो जोडि आस्मान लोप्चन र रोस्ना लुङबाको नयाँ सांगीतिक कोशेलि बजारमा आएको छ । २०७८ सालको नयाँ बर्षको उपलक्ष्यमा नयाँ कोशेलि स्वरुप स्रोता दर्शकमाझ सेलो गीत बेशि घट्टारि Click Nepal युटुब बाट सार्वजनिक भएको हो । कुमार स्याङबाको शब्द र...

छामेला घोईलो सार्वजनिक, भिडियो सहित

काठमाडौं जोरपाटी स्थित म:म प्लाजामा आयोजित कार्यक्रममा नयाँ सेलो गित "छामेला घोईलो" को भिडियो सार्वजनिक गरेको छ । नायक एवं निर्देशक अमिर दोङको सभापतित्व र तामाङ कलाकार संघका संस्थापक अध्यक्ष एवम् वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन गरि उक्त भिडियोलाई बजारमा ल्याएको हो । बिजय त...