यहि पौष ४ गते बराम्ची देविथान मेला भव्य हुने, सबैमा निमन्त्रणा !

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
जुगल गाउँ पालिका ५ बराम्चीको देवि थान मेला यो वर्ष यहि पौष ४ गते हुने आयोजकले जनाएको छ । वर्षेणी निरन्तर रुपमा हुँदै आएको मेला भव्य रुपमा सम्पन्न गरिने भएकोले सम्बन्धित सबैमा आयोजक देविथान सुधार युवा समुहले निमन्त्रणा समेत गरेका छन् ।

कार्यक्रममा ख्याती प्राप्त कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती रहनेछ । त्यस्तै स्थानीय मौलिक प्रस्तुतिहरुको पनि मनोरञ्जनात्मक प्रस्तुति हेर्न पाइनेछन् ।

यस कार्यक्रमका लागि भिआईपी ईट्टा उद्योग, चिकेन स्टेसन राधेराधे, द वर्गर हाउस सल्लालागीले सह-प्रायोजन गरेका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार