रेश्मा बोम्जनको “मूंगाको माला” यस्तो बन्यो (भिडियो सहित)

  प्रीतम कुमार तामाङ

काठमाडौं
सुमधुर स्वरकी धनी लोकप्रिय गायिका रेश्मा बोम्जनको नयाँ सेलो कोसेली “मूंगाको माला” भिडियो सहित सार्वजनिक भएको छ । आज बानेश्वरमा एक कार्यक्रमका बीच सो गितको भिडियो रिलिज गरेका हुन् ।

विशेष गरि सेलो गित संगितको क्षेत्रमा निरन्तर लाग्दै आउनुभएका गायिका बोम्जनको यस अघिका सेलो कोसेलीहरु पनि श्रोता दर्शक माझ चर्चित छन् । उनिद्वारा स्वर दिएको अन्य गितहरु तामाङकी चेलि, डम्फु र सेलो, टुङ्नाको मीठो धुन” निकै चर्चामा छाउन सफल गित हुन ।

मूंगाको मालामा शब्द कुमार स्याङ्बा, संगित चन्द्रकुमार दोङ, एरेन्ज फनिन्द्र राई र मिक्सिङ दिपेश प्रधानको रहेको छ । भिडियो तर्फ युवराज वाईबको निर्देशनमा सागर प्रधानले खिचेका हुन भने विकेश दहालले सम्पादन गरेका छन् । त्यस्तै अभिनयमा निरान्जली, कुन्सङ र रजनिलाई देख्न सकिन्छ । भिडियो हेर्न क्लिक गर्नुहोस् ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार