आस्मानको नयाँ कोसेली “बल्ल पो शेर्पाको हुल उठ्यो” (भिडियो सहित सार्वजनिक)

काठमाडौं सेलो संगितको आकाशमा एक परिचित नाम हो आस्मान लोप्चन । सानै उमेर देखि सांगीतिक यात्रामा होमिएका लोप्चनको दर्जन बढी सेलो गित श्रोता अनि दर्शक माझ चर्चित छन् । लोप्चनको "लेकमा जाँदा" "वाला वाला रिबन" "आस्याङ्की छोरी क्या राम्री" "आगो त बाल्ने" "झिल्के खुवाली" सहित "बल्ल पो तामाङको हुल उठ्यो" धेरैले रुचाएका खान्दो...

अभियन्ता केशरी थिङ तामाङको नयाँ कोसेली “सिन्धु त पाल्चोक लेकैमा” विमोचन

काठमाडौं विगत वर्षौं देखि सामाजिक कार्यहरुमा निरन्तर लाग्दै आएका सामाजिक अभियन्ता केशरी थिङको तेस्रो गीति कोसेली "सिन्धु त पाल्चोक लेकैमा" आज विमोचन भएको छ । नेपाली काँग्रेसका सिन्धुपाल्चोक जिल्ला उपसभापति दोर्जे लामाको प्रमुख आतिथ्यता, भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा, उपाध्यक्ष दिछेन शेर्पा र बलेफी गा...

फरार पलले आज प्रहरी सामु आत्मसमर्पण गर्ने

काठमाडौं चर्चित अभिनेता पल शाहले प्रहरीमा आत्मसमर्पण गर्ने भएको छ । उनी ५ दिन देखि प्रहरीको मोस्ट वान्टेडमा छन् । शाह विरुद्ध एक नाबालिक गायिकालाई जबर्जस्ति करणी गरेको आरोप लागेको छ । उनी विरुद्ध तनहुँ जिल्ला प्रहरीमा किटानी जाहेरी परेको छ । उनले आजै आफ्नो फेसबुक पेज मार्फत प्रहरीमा जाने कुराको बारेमा लेखेका छन् । ...

अभि र अनिताको “आन्भी प्रोडक्सन” ले मनाए १ वर्षको उत्सव

काठमाडौं बौद्ध नयाँबस्ती स्थित "आन्भी प्रोडक्सन" हाउसले १ वर्ष पार गरेको अवसरमा उत्सव मनाएका छन् । प्रोडक्सन संग विशेष रुपमा नजिक रहेर काम गरिरहेका व्यक्तिहरुको उपस्थितिमा छोटो अनौपचारिक कार्यक्रममा केक काटेर मनाएका हुन् । प्रोडक्सन हाउसले सबैभन्दा पहिलो भिडियो गायक एवं संगीतकार शुभ तामाङको "घर्रमा घुर्‍अ" ...

टिकटकले समाजमा पार्ने असरको बारेमा टिकटक हेरेर गित यस्तो बन्यो ( भिडियो )

काठमाडौं नव गायक सन्तोष गोले र चर्चित गायिका जितु लोप्चनको टिकटक हेरेर गितको भिडियो सार्वजनिक भएको छ । शुक्रबार बौद्ध स्थित सेकुवा जक्सनमा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा नेपाल तामाङ कलाकार संघका अध्यक्ष बिश्व दोङको प्रमुख आतिथ्यता रहेको थियो । वर्तमान समयमा समाजमा भाइरल एप्सको रुपमा लिइएको टिकटक हेरेर बोलको गितम...

सुई देवकुमार तामाङको बासडोल नाम्सा भिडियो सार्वजनिक

काठमाडौं गायक एवं सुई देवकुमार तामाङको स्वरमा ‘बासडोल नाम्सा’ गीतको भिडियो सार्वजनिक भएको छ । सोमबार युट्युबबाट सार्वजनिक भएको गीतको शब्द राजकुमार दोङ तामाङ र सङ्गीत संयोजन र संगीत भर्ने काम बुद्ध स्याङ्बाले गरेका हुन् । बरिस्ठ गायिका इन्दिरा गोलेले तामाङलाई स्वरमा साथ दिएकी छिन् । भिडियोमा पाल्देन लामा‚ प्रताप ...

जुगल ४ प्युरगाङ (घुङा) मा यहि माघ २९ गते सोनाम ल्होछार सांस्कृतिक तथा प्रवचन हुने

सिन्धुपाल्चोक, जुगल जुगलको वडा नं. ४ स्थित प्युरगाङ (घुङा) मा यहि माघ २९ गते धार्मिक प्रवचन तथा सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ । "एक घर एक डम्फु, प्रत्येक घरघरमा लुङ्दर दार्ज्यु" भन्ने नाराका साथ त्रीरत्न युवा समाजले सो कार्यक्रम आयोजना गर्न लागेका हुन् । २८ गते धार्मिक पुजा कार्यक्रम र २९ गते कार्य...

खेम मोक्तान र श्री लोप्चनको ल्होछार कोसेली “ल्हास्सो मैच्याङ” युट्युबमा

काठमाडौं कुनै बेला म्युजिक भिडियो अभिनयमा एकछत्र छाउने लोकप्रिय कलाकार खेम मोक्तान गायनमा पनि छाउन थालेका छन् । पछिल्लो समय उनको स्वरमा सझिएको सेलो गितहरु छ्युर्पीको दाना, डम्फुको तालैमा र हाम्रो त आखेको भिडियो सहित सांगीतिक बजारमा ल्याईसकेका छन् । उनै गायक एवं मोडल मोक्तान र गायिका श्री लोप्चनले ल्होछार नजिकिँदै गर्...

गायिका निर्मला घिसिङलाई शिरफुल ल्याईदिने को होला ? (भिडियो हेर्नुहोस्)

काठमाडौं लोकप्रिय गायिका निर्मला घिसिङको सेलो कोसेली "शिरफुल" सार्वजनिक भएको छ । यस अघि घिसिङले दरबन्दीबाट सेलो पारखीहरुको मन जित्न सफल भएको थियो । आज पत्रकार सम्मेलन गर्दै युट्युब मार्फत सार्वजनिक गरिएको शिरफुलको भिडियो निकै उत्कृष्ट बनेको छ । पदम मोक्तानद्वारा कोरिएको गितको शब्दहरुमा च्याङ्बाको यादमा डुबेकी मैच्...

प्रकाशको “स्याउ स्याउ नाना” मा तामाङ गायिकाहरु एकै ठाउँ (भिडियो हेर्नुहोस् )

काठमाडौं दर्शक श्रोताहरुले अत्यन्तै रुचाएको सेलो गित "स्याउ स्याउ नाना" को फिमेल भर्जन यति बेला सार्वजनिक भएको छ । मेल भर्जनमा लोकप्रिय गायक प्रकाश तामाङ तितुङको स्वर रहेको गितलाई तामाङ सांगीतिक क्षेत्रका लोकप्रिय गायिकाहरुको स्वरमा पुनः लिएर आएका छन् । पछिल्लो समय सांगीतिक आकाशमा उदायमान गायक तितुङको प्रयासमा तामाङ ...