काठमाडौं शनिबार गोकर्णेश्वर माकालबारी स्थित नेपाल बुद्धिष्ट तामाङ सुधार समितिद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रम भव्य अनि सभ्य रुपमा सम्पन्न भएको छ । समाजले संघीय सांसद सन्तोष चालिसेको प्रमुख आतिथ्यता एवं गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालको विशेष आतिथ्यतामा कार्यक्रम सुसम्पन्न गरेका हुन् । कार्यक्रम...
मनोरञ्जन
गायक आस्मान लोप्चन सांगीतिक भ्रमणका लागि बेलायतको बिभिन्न शहरमा
काठमाडौं २८५९ औं ह्योई ल्हो सोनाम ल्होछारको अवसरमा Tamang Society Of UK को निमन्त्रणामा UK London पुगेका गयक आस्मान लोप्चन यति बेला बिभिन्न सहरमा सांगितिक कार्यक्रम गरिरहेका छन । मौलिक तामाङ सेलो खान्दोके सेलो बाट उदय भएका गायक आस्मान January 18 , 2023 यहि माघ ४ गते बेलयत प्रस्थान गरेका थिए । बेलायत पुग्ने बितिकै T...
भोलि हुने गौरीशंकर सि.पा. कुर्दिस्तान समाजको ल्होछार कार्यक्रमका लागि इराक पुगे चन्द्रकुमार दोङ
काठमाडौं यहि जनवरी २० का दिन गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजद्वारा आयोजना हुन गइरहेको बृहत् ल्होछार कार्यक्रमका लागि नेपालबाट अतिथी कलाकारका रुपमा वरिष्ठ गायक एवं संगितकार चन्द्रकुमार दोङ इराकको कुर्दिस्तान पुग्नु भएको छ । भोलि हुने कार्यक्रमको सम्पुर्ण तयारी सकिसकेको आयोजक संस्थाले जनाएको छ । होलि नवराज ह...
लोकप्रिय गायक तितुङ र गायिका अस्मिताको सेलो सम्दिला माङ्रे सार्वजनिक
काठमाडौं सेलो जगतमा पछिल्लो समय एकपछि अर्को सुमधुर अनि लोकप्रिय गितहरु ल्याईरहेका गायक प्रकाश तामाङ तितुङको बिल्कुलै नयाँ सेलो कोसेली सम्दिला माङ्रे भिडियो सहित सार्वजनिक भएको छ । यस गितमा तितुङलाई अस्मिता रुम्बाले साथ दिएकी छन् । दर्जनौं उत्कृष्ट गितका गायक तितुङकै शब्द, संगित रहेको गितको एरेन्ज चांद सिंले गरे...
खान्दोकेले सांगीतिक उचाईमा पुर्याएका आस्मान लोप्चन ल्होछारका लागि यूके जाँदै
काठमाडौं सिन्धुपाल्चोक आसपासमा चर्चित सेलो खान्दोके भाकाका गितहरुका स्रस्टा गायक आस्मान लोप्चन ल्होछार कार्यक्रमका लागि यूके जाने भएको छ । तामाङ समाज यूकेको आयोजनामा आउँदो जनवरी २१ तारेखका दिन सम्पन्न हुने कार्यक्रमका लागि नेपालबाट आमन्त्रित अतिथि कलाकारका रुपमा उपस्थित हुनेछन् । गायक लोप्चनले ल्होछार कार्यक्रमलाई रो...
सरिताको शब्दमा विशाल काल्तानको नाचौँ ढल्केर सार्वजनिक
काठमाडौं सरिता वाइबाको शब्द, चर्चित सेलो गायक विशाल काल्तानको संगीत अनि स्वरमा सझिएको "नाचौँ ढल्केर" सार्वजनिक भएको छ । सेलो पप धुनमा रहेको यस गित काल्तानको आफ्नै अफिसियल युट्युबबाट हेर्न अनि सुन्न सकिन्छ । चाँदसिँको एरेन्ज, दिपेश प्रधानले मिक्सिङ गरेको गित भिडियो तर्फ जिग्मे मिडियाका सुर्य लामाले छायांकन, सम्पादन ...
बुबाको सपना पूरा गर्न कलाकारिता क्षेत्रमा आएँ – मोडल मिना लामा
काठमाडौं सांगीतिक आकाशमा एउटा मिठो कोसेली सहित रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ । "तिम्रो साथ, मेरो हात" बोलको गितमा नव मोडल मिना लामा र नायक सागर घिसिङ रोमान्टिक मुडमा देखिएका छन् । यस गितमा गायक कविन्द्र तामाङको शब्द, संगीत र स्वर रहेको छ । उनलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन् । शुक्रबार मम प्ला...
फापारे सेलो गीत ‘सैलुङ जात्थर’ भिडियो सहित सार्वजनिक
काठमाडौं ताम्बा एवं फापारे गायक सुनिल मोक्तानको नयाँ फापारे सेलो गीत ‘सैलुङ जात्थर’ सार्वजनिक भएको छ । सोमबार संविधान दिवसको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरेका हुन् । गीतको शब्द स्वर सुनिल मोक्तान (बुद्विमान)‚ स्वर गायिका इन्दिरा गोलेको रहेका छन् । गोने पूर्णे (जनै पूर्णिमा)को अवसरमा सैलुङ मेलामा छायाङ्कन गरिए...
तामाङ भाषाको चलचित्र “हाल्छे सोजि चु माया” २५ गते प्रिमियर शो हुने
काठमाडौं जिम्बा फिल्मस प्रा.लि.को ११ औं प्रस्तुति रहेको तामाङ भाषाको चलचित्र "हाल्छे सोजि चु माया" को यहीँ भदौं २५ गते शनिबारका दिन बिहान ११ बजे चलचित्र विकास बोर्डको हल चाबहिलमा प्रिमियर शो हुने भएको छ । तिङला पुजु, तिङला नङसल लगायतका थुप्रै सफल चलचित्र निर्देशन गरिसक्नुभएका निर्देशक निमा लामा तामाङको निर्देशनमा बने...
जम्बुलिङ इन्टरनेसनल अवार्डको उत्कृष्ट गायकको उपाधी खान्दोकेबाट आस्मान लोप्चनलाई
काठमाडौं "श्रष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन" नाराका साथ जम्बुलिङ इन्टरनेसनल अवार्ड २०२२ को अवार्ड कार्यक्रम मलेसियाको राजधानी क्वालालम्पुर कोतरायामा अवस्थित एनआरएनएको सभाहलमा सम्पन्न भएको छ । जम्बुलिङ फिल्मस प्रा.लि. ले आयोजना गरेको जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को फाइनल कार्यक्रम गत अगस्ट ५ तारिख अर्थात २०७९ स...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 12
- Next Page »