हेरुका र याङ्की अभिनित आङिला जामेसे ङाला सेम (भिडियो सहित)

  जन्मभूमि संवाददाता

काठमाडौं
लोकप्रिय मोडल द्वय हेरुका लामा र याङ्की दोङ अभिनित नयाँ सेलो गित “आङिला जामेसे ङाला सेम” बोलको गित भिडियो सहित सार्वजनिक भएको छ। मोडल लामा निर्देशनमा समेत अब्बल छन्। यश गितको भिडियो उनैले निर्देशम अनि कोरियोग्राफी गरेका हुन्।

यो गित रिलिज अगावै टिकटकमा चर्चा बटुल्न सफल भएका थिए। यस गितको शब्द सांगे ब्लोन तामाङ र गायक आशोक मोक्तान तामाङको रहेको छ भनें संगीत मोक्तानले नै भरेका हुन्।

दिपेश प्रधानको संगीत संयोजन र मिक्सिङ, रहेको गीतको म्युजिक भिडियोलाई बज्र ङेसुर र त्रिलोक लामाले छायांकन गरेका छन्। भिडियोको सम्पादन एवं कलरिङ राजेश कुमारले गरेका हुन् भनें सुमिना लोले डबिङ, अर्पण थिङले ब्याकराउण्ड म्युजिक गरेका हुन। मोडल एंव निर्देशक हेरुका लामाको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा याङ्की दोङ, अजय कुमार रञ्जितकार, सिता लामा घिसिङको अभिनय रहेको छ ।

भिडियो;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार