गायक रमित लामाको प्रेमिला जोडीहरुका लागि उपहार तामाङ प्रेम गित “एला लागीरी”

  जन्मभूमि संवाददाता

काठमाडौं
सेलो गितमा नाम कमाउन सफल कलाकार गायक हुन् रमित लामा । दर्जनौं सेलो गितहरु दर्शक श्रोता माझ पस्काईसकेका लामाले भर्खरै नयाँ तामाङ प्रेम गित लिएर आएका छन् । उनले प्रेम दिवसको अवसर पारेर प्रेमिला जोडीहरुका लागी उपहार स्वरुप “एला लागीरी” लिएर आएका छन् ।

गायक रमित लामा

विष्णु घलानको शब्द, निमा दोङको संगीत, चंद सिंको एरेन्जमा तयार भएको गितमा गायक लामा र गायिका सुमिना लो को स्वर सझिएको छ । गितको मिक्सिङ दिपेश प्रधानले गरेका हुन भने जेनेरिक स्टुडियोमा रेकर्ड गरेका छन् ।

मोडल द्वय विष्णु घलान र रोश्नी श्रेष्ठ अभिनय गर्दै

भिडियो तर्फ विष्णु घलान र रोश्नी श्रेष्ठले अभिनय गरेका छन् । अजय स्याङ्तानको निर्देशनमा बिक्रम लामाले छायांकन गरेको भिडियोलाई भोइस अफ सेलो युट्युब च्यानलमा अपलोड गरिएको छ ।

भिडियो हेर्नुहोस् ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार