खान्दोकेले सांगीतिक उचाईमा पुर्याएका आस्मान लोप्चन ल्होछारका लागि यूके जाँदै

  जन्मभूमि संवाददाता

काठमाडौं
सिन्धुपाल्चोक आसपासमा चर्चित सेलो खान्दोके भाकाका गितहरुका स्रस्टा गायक आस्मान लोप्चन ल्होछार कार्यक्रमका लागि यूके जाने भएको छ । तामाङ समाज यूकेको आयोजनामा आउँदो जनवरी २१ तारेखका दिन सम्पन्न हुने कार्यक्रमका लागि नेपालबाट आमन्त्रित अतिथि कलाकारका रुपमा उपस्थित हुनेछन् ।

गायक लोप्चनले ल्होछार कार्यक्रमलाई रोचक बनाउन चर्चित खान्दोके गितहरु “बल्ल पो तामाङको हुल उठ्यो” वाला वाला रिबन” लेकमा जाँदा” मोहि त पार्ने” आगो त बाल्ने” जस्ता गितहरुले उपस्थित दर्शकहरुलाई भव्य मनोरञ्जन दिनेछन् ।

मञ्जुश्री सम्वत् २८५९ औं तावर ल्होको अवसरमा हुने उक्त कार्यक्रम इम्पाईर ब्यान्केट हलमा हुँदै छ । कार्यक्रममा गायिका सानू वाइबाको समेत सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार