भुकम्पमा घाइते हुनेहरुको सरकारले नि:शुल्क उपचार गर्छ – मन्त्री बस्नेत

काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा हिजो भूकम्पमा परेर घाइते भएकाहरुको सरकारले नि: शुल्क उपचार गर्ने बताएका छन् । शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै स्वास्थ्य मन्त्री बस्नेतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पठाइसकिएको जानकारी दिदै आवश्यकता अनुसा...

टिकटक वाली व्युटी रंगेहात पक्राउ परेपछि…(भिडियो सहित)

काठमाडौं जमाना टिकटक, फेसबुक, युट्युब कै छ। जसले यी सामाजिक सञ्जाललाई सदुपयोग गर्न सक्यो उसको वर्तमान निकै लोभ लाग्दो भैरहेका छन्। जसले यसको गलत दुरुपयोग गर्यो उसको जीवन नर्क पनि बनिरहेका छन्। हिजोआज टिकटक, फेसबुक नचलाउने निकै कमै छन् होला। यस्तैमा टिकटकबाट चर्चा कमाएकी एक सुन्दर व्युटीले कसरी युवाहरुलाई आफ्नो बसमा पा...

वडा अध्यक्ष रमेशकुमार श्रेष्ठको पहलमा विपन्नलाई न्यानो कपडा सहित सरसफाइ सामाग्री

सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं.८ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठको पहलमा वडा भित्रको विपन्न महिलाहरुलाई न्यानो कपडा र सरसफाइका सामाग्री सहितको सेट वितरण गरेका छन्। गत सोमबार वडाअध्यक्ष श्रेष्ठ, पालिका उपाध्यक्ष सरु लामा तामाङ र वडा नम्बर ७ का अध्यक्ष गृविन्द्रकुमार चौलागाईं उपस्थित हुनुभै सो सामाग्री हस्तान्तर...

चिकित्सा शिक्षा ऐन संशोधन नगरे ५ वर्ष भित्र डाक्टर नर्स विदेशबाट आयत गर्नुपर्ने हुन्छ- मन्त्री बस्नेत

काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर स्वदेशमै पढ्ने अवसर मिलाउने बताएका छन्। हाल चिकित्सा सम्बन्धि शिक्षा लिन विदेश जानु पर्ने अवस्थाको अन्त्य गर्ने तर्फ अघि बढिरहेको बताए। बुधबार कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्...

झिर्पु मा.वि. मा अध्ययनरत सम्डुक शेर्पालाई चीनमा उच्च शिक्षा लिने अवसर

सिन्धुपाल्चोक, जिल्लाको भोटेकोसी गाउँपालिका स्थित झिर्पू माध्यमिक विद्यालयमा अध्ययनरत सम्डुक शेर्पा उच्च शिक्षाका लागि चीन प्रस्थान गरेको छ। यस विद्यालयले यसै शैक्षिकसत्र देखि जिल्ला कै पहिलो चिनियाँभाषा पढाउन सुरुवात गरेको थियो। भाषा अध्यापन गराउनका लागि वि.व्य.स.अध्यक्ष आङछिरी शेर्पाको पहलमा सोवर्स एक्सन हाङकङ र सोव...

बलात्कार आरोपमा ओखलढुंगाका वडा अध्यक्ष धमला पक्राउ

काठमाडौं किशोरी बलात्कार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन्। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१० का छविरमण धमलाले जबर्जस्ति बलात्कार आरोपमा २५ वर्षीय युवतीले जाहेरी दिएको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले पक्राउ गरिएको हो। वडाध्यक्ष धमलाविरुद्ध असोज ५ गते मुद्दा दर्ता भै अदालतले असोज ७ गते पक्राउ पुर्जी...

अरनिको यातायात र मेयर बालेन बिचको विवाद के हो ?

काठमाडौं अरनिको यातायात प्रा.लि. ले काठमाडौं महानगर, ३२ स्थित जडिबुटीमा १४ रोपनी निजि जग्गा भाडामा लिएर बसपार्क निर्माणको अन्तिम चरणमा पुर्याएको छ। निर्माणकर्ता संस्थाका अध्यक्ष केदार क्षेत्रीका अनुसार करिब १० करोड लगानी भैसकेको उक्त बसपार्कको विषय अहिले निकै चर्चामा छ। कारण, बनिसकेको बसपार्क महानगरले भत्काउने अनौपचार...

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा आज थकाइ विदा !

काठमाडौं काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकालेअसोज ४ गते थकाइ विदा दिएको छ। नगरले एक सूचना जारी गर्दै ९ औं संविधान दिवसको अवसरमा नवनिर्मित भवनबाट सेवा प्रवाह गरेको उपलक्ष्यमा सो विदा दिईएको जनाएका छन्। जारी सूचनामा भनेंको छ,"नव निर्मित भवनमा व्यवस्थापन गर्ने क्रममा कर्मचारीहरु, जनप्रतिनिधिहरु लगातार खटिएकोले थकि...

राजनीतिक यात्रामा निश्कलंक भएर अघि बढिरहेको छु, सुन तस्करीमा प्रमाणित भए झुण्डिन तयार छु – मन्त्री लामा

काठमाडौं बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तिर्थ लामाले आफू कुनैपनि पाटोबाट सुन तस्करमा नजोडिएको स्पष्ट पार्नुभएको छ। उनले पटकपटक विभिन्न कार्यक्रमहरुमा पछिल्लो चरण आफ्नो राजनीतिक, नैतिक एवं सामाजिक रुपमा आक्रमण गर्ने दुष्प्रयत्न भैरहेको बताउनुभयो। केहिदिन अघि त्रिभुवन विमानस्थल हुँदै सुन तस्कर गरिएको...

तामाङ घेदुङका महासचिव काजिमान थिङले राजिनामा दिनुको कारण के हो ?

काठमाडौं अधिवक्ता भगवती पाण्डे उर्फ शितल काण्डमा पाण्डेलाई भित्री रुपमा साथ दिएको आरोप लागेपछि नेपाल तामाङ घेदुङका संघीय महासचिव काजिमान थिङले राजिनामा दिनुभएको छ। केही समय अघि तामाङ र मगर समुदाय प्रति अपमानित अभिव्यक्ति दिएका पाण्डेलाई सहयोग गरेको भन्दै सामाजिक सञ्जालहरुमा उनको विरोध भैरहेको छ। उनलाई एउटा जिम्मेवा...