सरकारले गुम्बा निर्माणका लागि पनि बजेट विनियोजन गर्छ : स्वास्थ्य मन्त्री बस्नेत

हेलम्बु, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गुम्बा निर्माणका लागि पनि सरकारले बजेट बिनियोजन गर्ने बताएका छन् । हेलम्बु गाउँपालिका २ मेन्ज्येमा निर्माण गरिएको उर्गेन साङ्ङाग देछ्येन छयोलिङ गुम्बाको शनिबार समुदघाटन गर्दै मन्त्री बस्नेतले सरकारले यसै वर्षदेखि गुम्बा निर्माणका लागि बजेट विनियोजन गर्ने बताए...

लण्डन बसाईको उपहार स्वरुप गायक आस्मानले ल्याए जाउ हिड लन्डन खान्दोके

काठमाडौ गायक आस्मान लोप्चन र गायिका रोश्न लुङ्बाको स्वरमा सझिएको नयाँ खान्दोके सेलो "जाउ हिड लन्डन" को भिडियो सार्वजनिक भएको छ। गायक लोप्चनले गत २०२३ को जनवरीमा युके लन्डनको सांगीतिक कार्यक्रममा बिताएका पलहरुको सम्झना एवं त्यहाँ पाएको मायाको सम्मान स्वरुप यो गित ल्याएको बताउँछन्। उनले जन्मभूमि पोष्टलाई कुराकानीका ...

पोखरा घेदुङले सोनाम ल्होछारको अवसरमा पोखरामा खुला तामाङ सेलो नृत्य प्रतियोगिता गर्दै

पोखरा नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले पोखरामा पहिलो संस्करणको ‘खुला तामाङ सेलो नृत्य प्रतियोगिता’ आयोजना गर्ने भएको छ । मञ्जुश्री संवत् २८६० औं सोनाम ल्होछार डुक ल्हो (ड्रागन वर्ग) को अवसरमा आगामी ६ गते (शनिबार) न्यूरोडस्थित सिटी स्क्वायरमा खुला तामाङ सेलो नृत्य प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयो...

आपत विपद र विकासका लागि नै हो नेता चाहिने – स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत

सिन्धुपाल्चोक स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विकास निर्माणका कामसंग जनतालाई जोड्ने काम गर्ने बताउनु भएको छ । बुधबार सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ पिस्करस्थित मंगलामाई माध्यमिक विद्यालयको ६२ ओै बार्षिकोत्सवलाई सम्बोधन गर्नेक्रममा मन्त्री बस्नेतले आपत विपद र विकासका लागि नेता च...

सुनकोसी गा.पा. भवन केन्द्रविन्दु सुनखानी मै बनाउन जोड, भवनका लागि ८ रोपनी जग्गा उपलब्ध

सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिकाले दोस्रो कार्यकालको डेढ वर्ष पुग्दा समेत आफ्नै भवन निर्माण गर्ने सुरसार गर्न सकेको छैन। पालिका भवन कहाँ निर्माण गर्ने भन्ने विषयमा कुरा नमिल्दा समस्यामा अल्झिएको जानकारहरु बताउँछन्। यसै सिलसिलामा सुनखानि डाँडामा त्यहाँका ४ जना बाट २/२ रोपनि गरि ८ रोपनी जग्गा नि:शुल्क उपलब्ध...

समाजसेवीद्वय श्रेष्ठ र आचार्यद्वारा छात्रवृत्ति अक्षयकोषलाई २ लाख बढी सहयोग

सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. १ स्थित वनकाली आधारभुत विद्यालयको ४५ औं जन्मोत्सव गत मंगलबार सम्पन्न भएको छ। यसै अवसरमा विभिन्न दानी व्यक्तित्वहरुले गरिब, जेहेन्दार तथा पिछडिएका वर्गलाई शिक्षा लिन सहयोग गर्ने उद्देश्यका साथ स्थापित छात्रवृत्ति अक्षयकोषमा नगद सहयोग गरेका छन्। यस्तैमा युवा व्यवसायी, समाजसेवी एवं ...

लिसंखु स्थित छ्योइफेल कुन्देलिङ गोन्पाका प्रमुख नोर्बु लामाको निधन

काठमाडौ सैलुङअनलाइनका डट कमका अध्यक्ष श्यामलाल लामालाई पितृ शोक परेको छ । अध्यक्ष लामाको बुबा नोर्बु लामाको ८५ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय लामाको लामो समयदेखि मुटु रोगको उपचार हुँदै आइरहेको थियो । महाराजगञ्ज स्थित शिक्षण अस्पतालको मनमोहन कार्मेडियोथ्योरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारकै ...

१०० देखि ३०० बेडलाई नर्सिङ र त्यो भन्दा माथीलाई एमबिबिएस अध्यापन गराउन ऐन संशोधन हुँदै

सिन्धुपाल्चोक स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संसोधन गरेपछि स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने वातावरण बन्ने र युवाहरुको विदेश पलायन रोक्न सकिने बताएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ५ स्थित बलेफी माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा ब...

दायाका हातहरु नेपालको आर्थिक सहयोगमा जुगल ५ मा बाख्रा वितरण

सिन्धुपाल्चोक जुगल गाउँपालिकाको वडा नं. ५ मा जिविकोपार्जन कार्यक्रम अन्तरगत दायाका हातहरु नेपालको आर्थिक सहयोगमा बाख्रा वितरण गरिएको छ। स्थानीय यस संस्थाका प्रतिनिधिहरु सोम छिरिङ तामाङ र गणेश बहादुर श्रेष्ठको पहलमा सुरुमा १५ परिबारलाई ७ वटा बाख्रा बितरण गरि सुरु गरिएको थियो। हाल सम्ममा कुल ४० घरपरिवारलाई बाख्रा वि...

दिपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार गोरखापत्रकर्मी शिवमाया तामाङलाई

काठमाडौं तामाङ पत्रकार संघको २० औं स्थापना दिवसको अवसरमा वरिष्ठ पत्रकार दिपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार गोरखापत्रकर्मी शिवमाया तामाङलाई प्रदान गरिएको छ। तामाङलाई नगद रु.५ हजार सम्मान पत्रद्वारा सम्मानित गरिएको छ। साथै, २० जनाले उक्त कार्यक्रमको सिलसिलामा रक्तदान पनि गरिएको छ। बौद्ध स्तुपा परिसरमा आयोजन...