काभ्रेको मण्डनदेउपुर नगरपालिकामा आज थकाइ विदा !

  जन्मभूमि संवाददाता

काठमाडौं
काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकालेअसोज ४ गते थकाइ विदा दिएको छ। नगरले एक सूचना जारी गर्दै ९ औं संविधान दिवसको अवसरमा नवनिर्मित भवनबाट सेवा प्रवाह गरेको उपलक्ष्यमा सो विदा दिईएको जनाएका छन्।

जारी सूचनामा भनेंको छ,”नव निर्मित भवनमा व्यवस्थापन गर्ने क्रममा कर्मचारीहरु, जनप्रतिनिधिहरु लगातार खटिएकोले थकित भएको कारण नगर भित्रका सरकारी कार्यालयहरु, विद्यालयहरु र गैरसरकारी कार्यालयहरुलाई विदा गरिएको छ।”

सूचना ;

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार