काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन फागुन २६ मा उम्मेदवारी दर्ता, २७ गते मतदान

सिन्धुपाल्चोक सिन्धुपाल्चोक नेपाली काँग्रेसको जिल्ला अधिवेशन यहि फागुन २६ गते उम्मेदवारी दर्ता र २७ गते मतदान हुने निर्णय भएको छ । २६ गते उम्मेदवारी दर्ता संगै अन्तिम नामावली प्रकाशित हुने र २७ गते मतदान हुने जिल्ला सह-सचिब अनुप न्यौपानेले जनाएका हुन् । आज नेपाली काँग्रेस केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्...

हेपेर, पेलेर काम अघि बढाउन खोजेपछि आक्रोशित स्थानीयद्वारा निर्माण स्थलमा अवरोध

सिन्धुपाल्चोक जुगल ५ को बराम्ची स्थित बराम्ची स्वास्थ्य चौकी स्तरोन्नतिका लागि परेको योजनालाई त्यहाँका जनप्रतिनिधिहरुको मिलेमतोमा स्थानान्तरण गरेपछि स्थानीय जनताहरु आन्दोलित छन् । बराम्ची स्वास्थ्य चौकी कै नाममा परेको १० शैयाको अस्पताल सोही वडा कै तल्लो भेग चनौटे पुर्याएपछी यो विषय विवादित बनेको हो । "यति सम्म हे...

भोटेकोशी गाउँ पालिकाको ९ औं गाउँ सभा बहिष्कार ?

सिन्धुपाल्चोक, भोटेकोशी सिन्धुपाल्चोकको भोटेकोशी गाउँ पालिकाको आज बोलाईएको ९ औं गाउँ सभा बहिष्कार गरेका छन् । नेकपा माओवादी केन्द्रबाट जितेका गाउँ पालिका अध्यक्ष राजकुमार पौडेललाई आफ्नै पार्टीका उपाध्यक्ष दाबुटी शेर्पा र वडा नं. २ का अध्यक्ष दिपेन्द्र श्रेष्ठले समेत साथ दिएनन् । यति मात्र हैन गाउँ कार्यपालिकाका २९ सदस...

पत्रकार माथी दुर्व्यवहार गर्ने ख्रीष्टियन नेताहरु प्रती आपत्ति जनाउँदै भर्त्सना

ललितपुर पत्रकारहरु दिनेश श्रेष्ठ, कुमार सिहं विष्ट र विश्वास थापामाथि भएको र्दुव्यवहारको स्वतन्त्र ख्रीष्टियन मिडिया संयोजन समुहले संयुक्त विज्ञप्ति मार्फत भत्र्सना गरेको छ । पत्रकारहरुको संयोजनमा केही दिनयता ख्रीष्टियन राजनीतिक पहिचान बोकेका पार्टीहरुबीच एकताको पहल गर्ने क्रममा पत्रकारत्रयमाथि ख्रीष्टियन आस्थामा स्...

युथ फोर्सद्वारा आयोजित शप्ताह-व्यापी रक्तदान कार्यक्रममा ४ दिनमा ६०० बढीले रक्तदान

काठमाडौं युथ फोर्सले शप्ताह-व्यापी रक्तदान कार्यक्रम सन्चालन गरिरहेको छ । आज ४ दिन उपत्यकाका ५ स्थानमा कार्यक्रम सन्चालन गरेको युथ फोर्स बिभाग प्रमुख एवं युवा संघ कार्यालय सदस्य पुष्पराज श्रेष्ठले जनाए । श्रेष्ठका अनुसार कोभिड १९ को तेस्रो भेरियन्टका कारण उत्पन्न रगत अभाव पुर्तिका लागि शप्ताह-व्यापी रक्तदान अभियान गरि...

प्र्याङ्क गर्नेलाई जेल हाल्ने चेतावनी

काठमाडौं कसैले थाहै नदिई झुक्याएर भिडियो खिचेर सामाजिक संजालमा हाले जेल हाल्ने चेतावनी गृह मन्त्रालयले दिएको छ । युट्युब कन्टेटका लागि ठट्टा गर्ने तरिकाले थाहै नदिई प्र्याङ्क भन्दै भिडियो हाल्ने सम्बन्धित व्यक्तिलाई कारबाही गर्ने भएको हो । बिहिवार मन्त्रालयले निकालिएको विज्ञप्तिमा कसैको सहमति वा अनुमती बिना तस्वीर ...

नेता बस्नेतद्वारा “विपदमा काँग्रेस” अभियान सिन्धुपाल्चोकबाट सुरु गर्ने घोषणा

काठमाडौं नेपाली काँग्रेसका प्रभावशाली नेता, पुर्व सूचना तथा संचार मन्त्री एवं केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतद्वारा "विपतमा काँग्रेस" भन्ने अभियान सिन्धुपाल्चोकबाट सुरु गर्ने घोषणा गर्नुभएको छ । उहाँले आपत, विपद, दुख, पीडा परेको देशैभरका जुनसुकै ठाउँको जनताको घरदैलोमा नेपाली काँग्रेस जस्तो सुकै आवश्यक सहयोगको लागि ...

चौतारा ५ मा बाल मन्दिरको जग्गामा अनाधिकृत पार्किङ निर्माण

सिन्धुपाल्चोक नेपाल बाल संगठनले आफ्नो नाममा रहेको सम्पत्ति संरक्षणका लागि सरोकारवाला हरुलाई आह्वान गरेको छ । सोमबार जिल्ला सदरमुकाम चौतारामा रहेको बालमन्दिरको गेट सहितको प्राङ्गणमा चौतारा साँगाचोकगढि नपा वडा नं. ५ ले अधिग्रहण गरि पार्किङ निर्माण गर्दै गरेको बिषय उल्लेख गर्दै सो काम तत्काल रोकि सम्पत्ति संरक्षणका लागि ...

९२ वर्षमा अस्ताए प्रजातान्त्रिक सेनानी बम बहादुर कार्की, चारतारे झण्डा ओढाएर श्रद्धाञ्जली

सिन्धुपाल्चोक साविक फुल्पिङ डाँडा गा.वि.स. ९, हाल बलेफी गाउँ पालिका ५ निवासी प्रजातान्त्रिक सेनानी बम बहादुर कार्कीको आज ९२ वर्षको उमेरमा निधन हुनुभएको छ । उहाँको जन्म बि.सं. १९८७ कार्तिक १६ मा हुनुभएको थियो । पञ्चायत कालमा सिन्धुपाल्चोक जिल्ला बिकास समितिमा करिब ९ वर्ष सभापतिको रुपमा जिम्मेवारी सम्हालेका कार्की २...

चौतर्फी जनदबाब थेग्न नसकेपछि जुगल सरकारले बोलाए इतिहास कै पहिलो सर्वदलीय बैठक

सिन्धुपाल्चोक, जुगल जुगल सरकारले आफ्नो कार्यकालकै अन्तिम अन्तिममा आउँदा पहिलो पल्ट सर्वदलीय बैठक डाकेका छन् । निर्वाचित स्थानीय सरकार भनेंको कुनै पनि पार्टीको जनता प्रती पुर्वाग्रह नराखी काम गर्नुपर्नेमा सम्पुर्ण कार्यकाल नै एकलौटी ढंगले चलाएको आरोप खेप्दै आएको जुगल सरकार अन्ततः सोच्न बाध्य भएको छ । स्थानीय सरकारको...