स्थानीय तहको चुनावमा उठ्ने कुन उम्मेदवारका लागि कति धरौटी लाग्छ ?

काठमाडौं निर्वाचन आयोगले बैशाख ३० गते हुने चुनावमा उठ्ने विभिन्न पदका उम्मेदवारका लागि धरौटी रकम तोकिएको छ । आयोगले तोकिएको धरौटी रकममा स्थानीय तहका अध्यक्ष वा उपाध्यक्षले एक हजार पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने छ । त्यस्तै, वडा अध्यक्षले एक हजार रुपैयाँ (१५००) र सदस्यले पाँच सय रुपैयाँ (५००) धरौटी राख्नुपर्ने हुन्...

सिन्धुपाल्चोक जिल्ला प्रशासनबाट दिईने ई-पासपोर्ट सेवा अवरुद्ध

सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट दिदै आएको ई-पासपोर्ट सेवा अबरुद्ध भएको छ । कार्यालयमा रहेको System हिजो देखि नै नचलेपछी सेवा दिन नसकेको जनाएको छ । खराब सिस्टम राहदानी विभागले मर्मत गर्दैछौं भन्ने जानकारी गराएको तर अहिले सम्म मर्मत हुन नसकेको बताएका छन् । कार्यालयका अनुसार सेवा सुचारु भएको जान...

सिन्धुपाल्चोकका सत्ता गठबन्धन दलहरुको बैठकले गरे यस्तो निर्णय

सिन्धुपाल्चोक जिल्लाका सत्ता गठबन्धन दलहरुको बैठक चौतारामा सम्पन्न भएको छ । नेपाली काँग्रेस जिल्ला सभापति जंग बहादुर लामाको अध्यक्षतामा पार्टी कार्यालयमा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुली, एकीकृत समाजवादीका अध्यक्ष नवराज पौडेल र माओवादी केन्द्रका सह-ईन्चार्ज प्रेम सापकोटा बीच पछिल्लो र...

मेयरमा नउठ्ने भुवनको घोषणा, भनें म असमर्थ छु !

काठमाडौं चर्चित नायक भुवन केसीले काठमाडौंको मेयरमा नउठ्ने बताएका छन् । उनले केही दिन अघि उन्नत लोकतान्त्रिक पार्टीबाट मेयरमा उठ्ने भन्दै समाचारहरु आएको थियो । पार्टीले उनलाई मेयर र रेश्मा लामालाई उपमेयरमा उठाउने विज्ञप्ति पार्टीका अध्यक्ष स्वागत नेपालद्वारा जारी गरिएको थियो । केसीले आफू मेयरमा उठ्ने सार्वजनिक हुन स...

सभामुख र चिनियाँ नेता लि चाङ्सु बिचको बैठकमा के-के छलफल भए ?

काठमाडौं संघीय संसद प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थित र विस्तार गर्न चीनसँग आग्रह गर्नु भएको छ । शुक्रबार जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुसँगको बैठकमा सभामुख सापकोटाले कोभिड १९ का कारण सिमित आयात निर्यात हुँदै आएको नाकालाई अझ व्यवस्थित गर्...

बाल शिक्षा मा. वि. को आफ्नै स्कुल बस, नेता क्षेत्रीले गरे उद्घाटन

सिन्धुपाल्चोक जिल्लाको बलेफि गाँउपालिका वडा नं. ७ खाडिचौर स्थित बालशिक्षा मा. वि. मा आफ्नै स्कुल बस व्यवस्थापन भएको छ । यस स्कुलका व्यवस्थापन समितीका अध्यक्ष एवं निवर्तमान पालिका अध्यक्ष केदार क्षेत्रीको ड्रीम प्रोग्रामको रुपमा लिईएको यो कार्य अन्ततः पूरा गराएरै छाडेको छ । बस उद्घाटन कार्यक्रम उनकै उपस्थितिमा शुक्रबार...

कंचनपुर क्षेत्र नं. १ काँग्रेसले गठबन्धन नगर्ने निर्णय गर्दै केन्द्रलाई काट्यो पत्र

कंचनपुर स्थानीय चुनाव हुन महिना दिन मात्रै बाँकी रहेको बेला काँग्रेस केन्द्रिय कार्यसमिति नै हल्लिने निर्णय कंचनपुर क्षेत्र नं. १ बाट आएको छ । कारण, कंचनपुर १ नं. क्षेत्रले केन्द्र र जिल्लाले गरेको गठबन्धन स्विकार्य नभएको भन्दै कुनैपनी पार्टी संग गठबन्धन नगर्ने निर्णय गरेको हो । गठबन्धनको कुरालाई लिएर क्षेत्र नं. १...

नक्कली नं. प्लेट राखी प्रयोग गरेका ७ थान बुलेट बाईक बरामद

काठमाडौं प्रहरीले उपत्यकाका बिभिन्न स्थानहरुबाट ७ थान बुलेट मोटरसाइकल बरामद गरेको छ । भारतिय नाकाबाट बिभिन्न मोटरसाईकलहरु भन्सार छलि चोरी पैठारी गरी नेपालमा भित्र्याई नक्कली नम्बर प्लेट राखि कारोबार गर्ने गरेको भन्ने बिशेष सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उपत्यकाका बिभिन्न स्थानहरुबाट मोटर...

६७ फिट अग्लो भ्युटावर सहित बुद्ध पार्क उद्घाटन

सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका-६ स्थित ट्याङ्की डाँडामा निर्माण गरिएको ६७ फिट अग्लो भ्युटावर सहितको बुद्ध पार्क उद्घाटन गरिएको छ । आज सम्पन्न उक्त कार्यक्रममा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा लगायत एमाले नेता क्षेत्र नं. २ का सांसद शेर बहादुर तामाङ उपस्थित हुनुहुन्थ्यो । भ्युटावर र बुद्धको प्रतिमुर्...

तामाङ चलचित्रका नायक प्रेम गोलेले दिए बलेफी-४ वडा अध्यक्षको उम्मेदवारी

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँ पालिका-४ को वडा अध्यक्ष पदका लागि तामाङ चलचित्रका नायक प्रेम गोलेले उम्मेदवारी घोषणा गरेका छन् । गोलेले उन्नत लोकतान्त्रिक पार्टीबाट वडा अध्यक्षका लागि उठ्ने यस अघि नै जनाईसकेका थिए । मिलनसार अनि निकै जोसिलो युवा गोले विगत ३ वर्ष देखि व्यवसायिक पशुपालनमा लाग्दै आउनुभएको छ । यो संगै...