सिन्धुपाल्चोक जिल्ला प्रशासनबाट दिईने ई-पासपोर्ट सेवा अवरुद्ध

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट दिदै आएको ई-पासपोर्ट सेवा अबरुद्ध भएको छ । कार्यालयमा रहेको System हिजो देखि नै नचलेपछी सेवा दिन नसकेको जनाएको छ ।

खराब सिस्टम राहदानी विभागले मर्मत गर्दैछौं भन्ने जानकारी गराएको तर अहिले सम्म मर्मत हुन नसकेको बताएका छन् । कार्यालयका अनुसार सेवा सुचारु भएको जानकारी लिएर मात्रै फोटो खिच्न आउन सेवाग्राहीमा आग्रह गरिएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार