रुकुम, दिपक कार्की जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चार जनाको मृत्यु भएको छ । आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना हुँदा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्...
समाचार
फेक आइडी बनाई नाबालिकाहरुलाई अश्लील म्यासेज र तस्वीर पठाउने सिन्धुपाल्चोकका १ युवक पक्राउ
काठमाडौं सामाजिक संजालको प्रयोग बढे संगै विभिन्न साइबार अपराधहरु पनि बढ्दै गैरहेको छ । यस्तैमा फेसबुकमा फेक आइडी बनाई नाबालिकाहरुलाई अश्लील सन्देश, तस्विरहरु पठाउने एक व्यक्तिलाई प्रहरिको साइबार व्युरोले पक्राउ गरेको छ । यस्तो कार्य गर्ने सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका ४ का २० वर्षे अखिल नेपालीलाई काठम...
अवैध क्रसर तत्काल बन्द गराउन देशैभरका सिडिओलाई गृहको निर्देशन
काठमाडौं उद्योग सन्चालनको मापदण्ड मिचेर देशैभर संचालित क्रसर बन्द गराउने भएको छ । यसरी अवैध तरिकाले सञ्चालन भइरहेका क्रसर उद्योगको अनुगमन गरी तत्काल बन्द गराउन गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिएको हो । गृह मन्त्रालय श्रोतका अनुसार मंगलबार मन्त्रालयमा बसेको बैठकले नदीजन्य पदार्थको...
पत्रकार ऋषि धमलालाई कोरोना पोजेटिभ
काठमाडौं चर्चित मिडियाकर्मी ऋषि धमलालाई कोरोना पोजेटिभ देखिएको छ । सामाजिक संजाल फेसबुक मार्फत धमलाले आफुलाई कन्ट्याक ट्रेसिङमा पोजेटिभ रिपोर्ट आएको बताएका छ्न् । धमलाको फेसबुक वालमा लेखिएको जस्ताको त्यस्तै साभार; आदरणीय सबैमा नमस्कार; `कन्ट्याक्ट ट्रेसिङ`को आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पो...
कर्मचारीमा कोरोना देखिएपछि जिल्ला मालपोत सिन्धुपाल्चोक आजदेखी बन्द
सिन्धुपाल्चोक, दिपक कार्की जिल्ला मालपोत कार्यालय सिन्धुपाल्चोकका प्रमुख मालपोत अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालयका सबै सेवा प्रवाह आजदेखि बन्द गरिएको छ । शुक्रवार काठमाडौ गएका प्रमुख चण्डीप्रसाद कोइरालालाई परिक्षणका क्रममा कोरोना देखिएपछि आजैदेखि लागू हुने गरी तिहार पर्व अघिसम्मका लागि सम्पूर्ण से...
एटिएम मेसिन फोडेर चोरी गर्न खोज्ने पक्राउ
काठमाडौं, दिपक कार्की काठमाडौंको कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन फोडेर चोरी गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका–९ घर भएका र काठमाडौ नयाँबानेश्वर बस्दै आएका १८ वर्षीय प्रज्वल खाँड रहेका छन् । आइतबार राति काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित माछापुच्छ...
धान खेतमा स्मार्ट लाईसेन्सको पोको
धनुषा स्मार्ट लाईसेन्सको पोको नै बेबारिसे अवस्थामा धान खेतमा फेला पारेका छन्। प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयको नजिकै धान खेतमा लाईसेन्सको पोको काम गरिरहेका किसानहरुले फेला पारेको हो। लगभग ३०० थान रहेको पोको फेला पारे पश्चात् यातायात कार्यालयलाई खबर गरि बुझाएका हुन्। काठमा...
बाह्रबिसे ईलाकामा १४ महिना बिताएका निरीक्षक न्यौपाने सम्मानित
काठमाडौं इलाका प्रहरी कार्यालय बाह्रबिसे सि.पा. मा १४ महिना बिताएका तत्कालीन कार्यालय प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपाने सम्मानित हुनुभएको छ। न्यौपानेलाई आफ्नो १४ महिने कार्यकाल विवादरहित, शान्तिपूर्ण, सुखद एवंम बिपद व्यवस्थापन तथा उद्धार कार्यमा उत्कृष्ट काम गरे बापत प्रहरी प्रधान कार्यालयले उक्त कार्यको उच्च मुल्...
करोडौंको अवैध यार्चागुम्बा सहित एक जना पक्राउ
दार्चुला महाकाली नगरपालिका-४ पुलघाटस्थित सडकबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको १७ किलो ५ सय १० ग्राम अवैध जडिबुटी यार्चागुम्बा सहित हुम्ला नाम्खा गाउँपालिका-३ बस्ने ३५ वर्षीय दोकार लामालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्...
जुगल सामुहिक बलात्कार आरोपमा दुई पक्राउ, मुख्य आरोपी अझै फरार
सिन्धुपाल्चोक गएको १५ गते राती सिन्धुपाल्चोक जुगल गाउँ पालिका ३ कि एक महिला सामुहिक बलात्कृत भएकी थिईन। ३२ वर्षकी महिला जलबिरेमा तीन महिने सुई लगाएर फर्किने क्रममा बाटोमै रात परेको थियो। कार्तिके लगायत बजारमा बाँस माग्दा कोभिडका कारण बास नपाएपछी पीडित महिला हिँडेरै रातारात गाउँ जाँदै थिए। यसै क्रममा उनी जुगल ४ को मान्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 10
- Next Page »