पक्राउ गरिएका पत्रकारलाई नि:शर्त रिहाई नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी

काठमाडौं श्रमजिवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले संचार गृहभित्रै छिरेर संचारकर्मीलाई पक्राउ गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । प्रहरीले १२ गते आइतबार उज्यालो नेटवर्कका सन्चालक दुर्गलाल तामाङलाई बसुन्धारा र सम्पादक अनिश तामाङलाई कार्यालयबाटै पक्राउ गरिएको थियो । उज्यालो नेटवर्क डटकम अ...

बैशाख १६ गते देखि २२ गते सम्म काठमाडौंमा निषेधाज्ञा जारी

काठमाडौं काठमाडौं जिल्ला प्रशासनले कोभिड १९ को संक्रमितको संख्या बढ्दै गएपछी निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छन् । यहि बैशाख १६ गते बिहान ६ बजेदेखी बैशाख २२ गते राती १२:०० बजे सम्म अत्यावश्यक सेवा बाहेक सबै बन्द गर्न निर्देशन जारी गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीद्वारा जारी गरेको आद...

भागरथी करणी र हत्या अभियोगमा एक युवा सार्वजनिक

बैतडी दोगडाकेदार गाउँपालिका-७ बस्ने १८ वर्षीया भागरथी भट्टलाई जबरजस्ती करणी पछि हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अभियुक्त किशोरलाई सार्वजनिक गरियो । गत माघ २१ गते सनातन मावि श्रीकोटमा अध्ययनको लागि गएकी भ...

बिद्युत सर्ट भै पत्रकार पाण्डेको घरमा आगलागी, लाखौको धनमाल नष्ट

ललितपुर नेपाल पत्रकार महासंघ ललितपुरको कार्यसमिति सदस्य गोमा पाण्डेको ललितपुरको डुकुछापमा रहेको घरमा आगलागी भएको छ । गोदावारी नगरपालीका ८ डुकुछापमा रहेको घरमा आइतवार दिउसो आगलागी भएको हो । बिद्युत सर्ट भएर लागेको आगोले घर पूर्ण रुपमा जलेको पत्रकार पाण्डेले बताईन् । घरमा रहेको अन्नपात, लत्ताकपडासहित लाखौ मूल्य बराबर...

अमेरिका पठाईदिन्छु भन्दै ठगी गर्ने तुलसी थापा पक्राउ

काठमाडौं “राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ" भन्दै अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने संखुवासभा पाँचपखन गापा ५ खमारेका ६० वर्षीय तुलसी थापालाई पक्राउ गरेका छन् । हाल हाल का.जि.का.म.न.पा. वडा नं. ७ मित्रपार्क, चावहिल बस्दै आएका छन् । प्रहरीका अनुसार घटना विवरण यस्तो छ ; आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको ...

गोरखामा रक्तदान कार्यक्रम गर्न पुगे पुर्व मन्त्री बस्नेत

गोरखा ४५ औं वि पि कोईराला राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाको समन्वय एवं नेपाली काङ्ग्रेस गोरखाको सहयोगमा "रक्तदान जिवनदान" भन्ने मुल नारा सहित देशमा भईरहेको रगत अभावलाई मध्यनजर गरी नेपाली काङ्ग्रेस खेलकुद विभागद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रम अन्तर्गत पौष १६ गते गोरखा नग...

सभामुख सापकोटा विरुद्ध सर्वोच्चले पेशीमा चडाईएको मुद्दा सुनुवाइ भएन

सभामुख अग्नि सापकोटाको विरुद्ध बिचाराधिन रहेको मुद्दा आज पेशीमा चढाईएको थियो । सापकोटाको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो । यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई...

बिश्वमा नेपालको पहिचान दिने हस्तकला जोगाउन सहुलियत र राहत प्याकेज ल्यानुपर्छ–उपाध्यक्ष दहाल

काठमाडौं राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले स्वदेशी उत्पादनलाई प्राथमिकता र प्रर्वद्धन गर्नुपर्ने बताउनुभएको छ। नेपाल हस्तकला महासंघले आयोजना गरेको हस्तकला सामग्रीहरुको प्रदर्शनी अवलोकन गर्दै उपाध्यक्ष दहालले स्वदेशी उत्पादनलाई सबैले माया गरी प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको हो। कोरोना भाइरस (कोभिड–१९) को विश्...

स्वर्गीय कमान सिंह लामा पारिवारिक कलहमा थिए, “संसारलाई रुवाउने अन्तिम त्यो स्टाटस”

काठमाडौं गएराती कोरियाका लागि पुर्व राजदुत एवं नेकपाका केन्द्रिय सदस्य कमान सिंह लामाको उपचारको क्रममा शिक्षण अस्पताल महराजगंजमा निधन हुनुभयो । उहाँ करिब २ हप्ता देखि कोभिड १९ बाट थलिएपछी उपचार गराईरहेका थिए । उहाँको निधनले संसारभरका उहाँको शुभचिन्तकहरु भावबिह्वाल भएका छन् । विगत केही समय देखि पारिवारिक द्वन्दमा फस...

३ दिन देखि हराईरहेकी रसुवाकी ७ वर्षे बालिका मृत फेला

रसुवा रसुवा जिल्ला कालिका गाउँपालिका - १ ग्राङ निवासी ७ वर्षे बालिका सुबिना तामाङ स्याङ्बा मृत फेला परेकी छिन । उनी गत २१ गते देखि स्कुलबाट घर फर्किने क्रममा अन्दाजी ४:३० बजे को समय देखि सम्पर्क विहिन भएको थियो । बेपत्ता भएको दिन देखि नै घर परिवार र स्थानीयहरु मिलेर खोज्दा ३ दिन सम्म पनि भेटिएको थिएन । खोजी कार्यकै...