उपत्यका छाड्ने २ दिनको समय, बैशाख भरी लकडाउन गर्ने मन्त्री परिषदको निर्णय

काठमाडौं
कोभिड १९ कोरोनाको संक्रमित उच्च दरमा बढ्दै गएको र सोको नियन्त्रण गर्न भन्दै नेपाल सरकारले उपत्यका भित्र बैशाख महिनाभरि नै निषेधाज्ञा गर्ने भएको छ ।

हिजै उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीले जारी गरेको १ हप्ते निषेधाज्ञालाई पुनः मन्त्री परिषदको बैठक द्वारा अर्को १ हप्ता थप गरि पुरै बैशाख महिनाभर लकडाउन गर्ने निर्णय गरेका हुन् ।

लगभग २ हप्ता लामो लकडाउनले
कोभिड-१९ को संक्रमितहरुको अवस्था हेरेर लकडाउनको अवधी थपघट समेत हुन सक्ने मन्त्री परिषद श्रोतले जनाएका छन् । साथै बैठकमा नेपाल-भारत खुला सीमालाई पनि बन्द गर्ने छलफल भएको छ ।

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार