युवा व्यवसायी इन्द्र राउत सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा उपाध्यक्षका आकांक्षी

सिन्धुपाल्चोक चैत ९ र १० गते बाह्रबिसेमा हुने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११ औं अधिबेशनमा पदाधिकारी र सदस्य पदका लागि आकांक्षीहरुले बिभिन्न माध्यमद्धारा आकांक्षा प्रकट गरिरहेका छन् । यस्तै क्रममा नयाँ पुस्तालाई संघको पदाधिकारी र सदस्यमा समेटिनु पर्ने आवाज उठिरहेको छ । यस अघिका कार्यसमितिमा नसमेटिएका तर ब्याप...

१२ गते बाह्रबिसे ल्होछारमा छेवाङ लामा सहितका कलाकारहरुले भरपुर मनोरञ्जन दिलाउँदै

सिन्धुपाल्चोक बाह्रबिसे नगर मुल ल्होछार आयोजक समितिले यहि फागुन १२ गते सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। नगरलालिकाको आर्थिक सहयोगमा गरिने उक्त कार्यक्रममा युवा पुस्ताका चर्चित गायक छेवाङ लामाको भव्य सांगीतिक प्रस्तुति रहनेछन्। साथमा चर्चित गायक प्रकाश तितुङ, प्रीतम गोले, लमु शेर्पा, ॐ वाइबा र बलारा...

२६ सुन्दरी मध्ये कसको शिरमा सजिएला मिस तामाङको ताज?

काठमाडौं मिस तामाङ २०२४ को फाइनल यहि फागुन १२ गते शनिबार भृकुटीमण्डप स्थित राष्ट्रिय सभाहलमा सम्पन्न हुँदै छ। २६ जना तामाङ सुन्दरीहरु मध्येबाट १ जना विजेता, १ फस्ट रनर अप र सेकेन्ड रनर अपलाई क्रमश १ लाख, ५० हजार र ३० हजार नगद सहित चाँदीको क्राउनबाट सम्मान हुँदै छ। फाइनल नजिकिँदै गर्दा को विजेता बन्ला भन्ने विषयमा च...

ओखलढुंगा-काठमाडौं तामाङ सेवा समाजले मनाए सोनाम ल्होछार

काठमाडौं ओखलढुङ्गा काठमाडौँ तामाङ सेवा समाजले २८६० सोनाम ल्होछार डुक ल्हो भब्यतासाथ मनाएको छ । सोमबार काठमाडौंस्थित राष्ट्रिय सहिदपार्क जगडोलमा ल्होछारको अवसरमा वनभोज कार्यक्रम गरी मनाएका हुन् । ओखलढुङ्गबाट काठमाडौं आइ बसोबास गरिरहेका तामाङहरुलाई एकतामा बाँध्न ल्होछारको अवसरमा शुभकामना आदानप्रदान र वनभोज कार्यक्रम ...

जुगलको बोल्देमा सोनाम ल्होछार भव्य सम्पन्न, वरिष्ठ सेलो गायक प्रेम लोप्चन सम्मानित

सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ स्थित बोल्दे गाउँमा बृहत सोनाम ल्होछार कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। बोल्दे युवा समूह र बोल्दे आधारभुत विद्यालयले आयोजना गरेको कार्यक्रम मंगलबार अभि लामाको सभापतित्व, गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोको प्रमुख आतिथ्यता र विभिन्न पार्टी प्रतिनिधिहरुको विशेष आतिथ्यतामा सम्पन्न भएको ...

सबै माझ लोकप्रिय व्यक्तित्व उमेश प्रधान वरिष्ठ उपाध्यक्ष पदको बलियो दाबेदार

सिन्धुपाल्चोक यहि आउँदो चैत ९ र १० गते बाह्रबिसेमा उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकको ११ औं अधिवेशन हुँदै छ। २८०१ साधारण सदस्य र ७१ जना आजिवन सदस्य रहेको संघको नयाँ कार्यसमिति चयनका लागि विभिन्न पदमा उम्मेदवारी दिने दाबेदारहरु आकांक्षा राख्ने क्रम जारी छ। यस्तैमा व्यवसायीक क्षेत्रमा मात्र नभै हरेक क्षेत्रमा आफ्नो अ...

ओखलढुङ्गा ह्याङ्ला तामाङ समाजले आयोजना गरेको ल्होछार भव्य रुपमा सम्पन्न

काठमाडौं ओखलढुङ्गा ह्याङ्ला तामाङ समाज सेवाले सोनाम ल्होछार भव्यताका साथ मनाएको छ । शनिबार बृहत कार्यक्रम आयोजना गरी गोकर्णको जगडोलमा २८६० सोनाम ल्होछार मनाएका हुन् । ओखलढुङ्गाको तामाङ पहिचान झल्किने भेषाभुषा र डम्फु नाचले कार्यक्रम पृथक बनाइएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा ...

सुनकोशीमा संघर्ष समिति र स्थानीय सरकार बिच भयो यस्तो सहमति

सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकामा भैरहेको विवाद वार्ताको माध्यमबाट समाधान भएको छ। ५ दिनदेखी गाउँकार्यपालिकाको कार्यालयमा लागेको ताला आज भएको द्धिपक्षिय वार्ता पश्चात् खुल्ने भएको हो। गाउँपालिकाको प्रशासनिक केन्द्र कार्यपालिका बैठकले अपायक स्थान तोकेपछी विवाद उत्पन्न भएको थियो। त्यस पश्चात् ताला बन्द गर्दै पालिका ...

सुनकोशी गाउँपालिकाको आन्दोलन अझै सशक्त हुने संकेत

सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकामा ताला बन्द गरेको आज ४ दिन पूरा भएको छ। गाउँ कार्यपालिकाको बैठकले प्रशासनिक केन्द्रको विषयमा गरिएको निर्णय प्रति असन्तुष्ट जनाउँदै गरिएको ताला अझै खेल्ने मेलोमेसो देखिएको छैन। संघर्षरत समुहले दैनिक रुपमा पालिका भवन अगाडि धर्ना दिरहेको छ भनें स्थानीय सरकार पक्षले वार्ता वा सहमतिको लागि ...

नेपाल मेडिकल कलेजमा विशेषज्ञ चिकित्सकहरुका लागि दरखास्त खुल्यो

काठमाडौं नेपाल मेडिकल कलेजले भारी मात्रामा विशेषज्ञ चिकित्सक माग गरेको छ। अत्तरखेल काठमाडौंमा रहेको कलेजले आज सूचना प्रकाशित गरी विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेका छन्। कलेज प्रशासनद्वारा प्रकाशित सूचना अनुसार इन्टरनल मेडिसिन, कार्डियोलोजी, पल्मोनोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, क्रिटिक...