जाँडोमा न्यानो सहयोग लिएर सल्भेसन मिसन पुगे बाँसखर्का

सिन्धुपाल्चोक जुगल २ लिदि पहिरो पीडितहरुलाई सल्भेसन मिसन नामक संस्था द्वारा जाडोको मौसममा न्यानो सहयोग गरेका छन् । गत साउन ३० गते गएको भीषण पहिरोमा परि ३७ घर पुरिंदा ३९ बेपत्ता भएका थिए भने २ अझै बेपत्ता छन् । त्यस पश्चात् करिब १५६ घर परिवार पुरानो थलो छाडी अस्थायी रुपमा बाँसखर्का सरेका छन् । संस्थाले चामल 25 kg का ...

सोल्टीको क्यासियर हुँदै अख्तियार प्रमुख बनेका दिप बस्न्यातको जेल यात्रा

काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालत काठमाडौंले ललिता निवास प्रकरणमा पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाएको छ । संयोग के भने सरकारी वकिल समूहबाट सरकारी सेवामा प्रवेश गरेर दुई वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रही भ्रष्टाचारविरुद्ध थुप्रै मुद्दा चलाएर हा...

दोहोरो भत्ता लिनेलाई कानुनी कारबाही गर्न स्थानीय सरकारलाई गृहको आदेश

काठमाडौं गृहमन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले दोहोरो भत्ता लिनेहरु विरुद्ध कडा कदम चाल्ने भएको छ । विभागले बहालवाला कर्मचारी, पुर्व कर्मचारी, निर्वाचित जनप्रतिनिधि कसैले पनि नेपाल सरकारबाट प्राप्त गरिने तलब, भत्ता, निवृत्तिभरण वा अन्य सेवा सुविधा लिँदालिँदै सामाजिक सुरक्षा भत्ता पनि लिएको पाईएकोले अब ...

रेशम चौधरीलाई उच्च अदालतले पनि जन्मकैद कै फैसला

दिपायल थारुहट आन्दोलनका क्रममा कैलालीको टीकापुर घटनाका मुख्य योजनाकारको आरोपित रेशम चौधरीलाई उच्च अदालत दिपायलले जिल्ला अदालतकै फैसला सदर गर्दै जन्मकैदको फैसला सुनाएको छ । उच्‍च अदालतका न्यायाधीद्वय सीताराम मण्डल र टेकनारायण कुँवरको संयुक्त इजलासले बिहीबार दुबै पक्षको बहस सुनिसकेपछि रेशमको माग अनुसार उनलाई सफा...

नारायणकाजी माथी नैतिकताको प्रश्न, के कमान सिंह लामाको दर्दनाक पिडाको पछि उनै थिए ?

काठमाडौं गत बुधबार राती कोरियाका लागि पुर्व राजदुत एवं नेकपाका केन्द्रिय सदस्य कमान सिंह लामाको उपचारको क्रममा शिक्षण अस्पताल महराजगंजमा निधन हुनुभयो । उहाँ करिब २ हप्ता देखि कोभिड १९ बाट थलिएपछी उपचार गराईरहेका थिए । लामाको निधन कोभिडबाट भएतापनी केही दिन पश्चात् केही विषय बस्तुहरुले गर्दा सबै अचम्मित छन् । कारण, लामा...

पुर्व राजदुत तथा पुर्व सांसद कमान सिंह लामा रहेनन्

काठमाडौं दक्षिण कोरियाका लागि पूर्व राजदूत तथा पूर्व सांसद कमान सिंह लामा अब सम्झनामा मात्रै रहनुभएको छ । कोभिड-१९ बाट ग्रसित उहाँ केहि समयदेखि हस्पिटलको आइसियुमा उपचारार्थ हुनुहुन्थ्यो । तामाङ समाजको लागि मात्र नभै नेपाली राजनितिक जगतका विभिन्न परिवर्तित आन्दोलनहरुमा महत्वपूर्ण भुमिका खेल्नुभएका लामाको यो अस्वभाव...

लिदि पहिरो पिडित १५६ घरधुरीलाई रेडक्रसद्वारा म्याट्रेस सहयोग

सिन्धुपाल्चोक लिदि पहिरो पिडित १५६ परिवारलाई रेडक्रसले २-२ थान म्याट्रेस र १ थान कम्बल सहयोग गरेको छ । रेडक्रसले अस्थायी बासस्थान बाँस खर्कामै पुगेर सो सामाग्री वितरण गरेको हो । जाँडो महिना नजिकिँदै गर्दा अस्थायी टेन्टमा बसोबास गरिरहेका पीडितहरुका लागि ठूलो राहत मिलेको वडा अध्यक्ष प्रताप लामाले बताउनुभयो । "लिदि पह...

भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको सिफारिस

काठमाडौं चर्चित र्यापर भिटेनलाई पक्राउ गरी कारबाही गर्न प्रहरी प्रधान कार्यालयले नक्सालले सिफारिस गरेका छन्। पछिल्लो समय युट्युबको नेपाल ट्रेन्डिङ वनमा पर्न सफल गित "पारा" शिर्षकको गितको शब्द सभ्य समाजलाई नपच्ने रहेको औँल्याउँदै उनलाई साईबर व्युरो भोटाहिटिलाई पत्र लेखिएको प्रहरी श्रोतले जानकारी दिएका छन्। भिटेन अर्...

फुलपातीको दिन पारेर नगद राहत पहिरो पीडितको हातहातमै

सिन्धुपाल्चोक फुलपातीको दिन पारेर लिदि पहिरो पिडितहरुका लागि बिदेशी भुमिबाट दाजुभाई, दिदिबहिनीहरुले संकलन गरेको नगद लिदि पहिरो पीडितहरुलाई हातहात मै पुर्याईदिएका छन्। नगद रकम विभिन्न देशमा कामको सिलसिलामा पुग्नुभएका मनकारी महानुभावहरुबाट सकेको रकम जम्मा गरेर पठाएका हुन्। यसरी पठाएका रकम लिएर बाँसखर्क सम्म पुगेर वितरण ...

लिदि पहिरो पीडितलाई नाम्ग्याल रिन्पोछे फाउन्डेसन र हेल्पिङ ह्याण्डको राहत सहयोग

सिन्धुपाल्चोक, पेमा तामाङ सिन्धुपाल्चोक जुगल गाउँपालिकास्थित लिदीका पहिरोपीडितलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । नाम्ग्याल रिन्पोछे फाउण्डेशन र हेल्पिङ ह्याण्ड कपन गुम्बाको सक्रियतामा राहतस्वरुप सामग्री सहयोग गरिएको हो । जुगल गाँउपालिका १ स्थित बाँसखर्कमा रहेको अस्थायी आवास क्षेत्रमा पुगेर उक्त सहयोग हस्तान्तरण...