भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको सिफारिस

काठमाडौं
चर्चित र्यापर भिटेनलाई पक्राउ गरी कारबाही गर्न प्रहरी प्रधान कार्यालयले नक्सालले सिफारिस गरेका छन्। पछिल्लो समय युट्युबको नेपाल ट्रेन्डिङ वनमा पर्न सफल गित “पारा” शिर्षकको गितको शब्द सभ्य समाजलाई नपच्ने रहेको औँल्याउँदै उनलाई साईबर व्युरो भोटाहिटिलाई पत्र लेखिएको प्रहरी श्रोतले जानकारी दिएका छन्।

भिटेन अर्थात समीर घिसिङ यस अघि पनि गित कै कारण प्रहरीले पक्राउ गरिएको थियो। उनलाई अबको गितहरुमा समाजमा नपच्ने शब्दहरु प्रयोग नगर्ने र युट्युबबाट गित हटाउने सर्तमा कुनै कारबाही नगरी छोडिएको थियो।

केन्द्रिय साइबार व्युरोले प्रधान कार्यालयबाट चिठी पाईसकेकोले यस भिडियोमा संलग्न सबैलाई आवश्यक कारबाही गरिने जानकारी दिएका छन्।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार