मलेसियामा कार्यरत शंकर थिङले १ महिना बराबरको तलबले गाउँका विपन्न वर्गलाई राहत

सिन्धुपाल्चोक बिदेशी भुमीमा रगत पसिना बगाईरहेका सिन्धुपाल्चोक जुगल गा.पा. ७ का रुप लाल तामाङ को छोरा शंखर थिङले आफुले पाउँदै आएको १ महिना बराबरको तलबले गाउँका विपन्न ८ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । थिङ मलेसियामा सेक्युरिटी गार्डको रुपमा कार्यरत हुनुहुन्छ । उनको आर्थिक सहयोगमा प्रती परिवार १ बोरा चामल, २ किलो दाल...

यस कारण अन्तिम चरणमा घेदुङको संघीय महाधिवेशन स्थगित : विज्ञप्ति सहित

काठमाडौं नेपाल तामाङ घेदुङको ९ औं संघीय महाधिवेशनको तोकिएको मिति केही दिन मात्र बाँकी रहँदा स्थगित गरेको छ । चैत्र २७, २८ र २९ गतेको लागि तयारी भैरहेको महाधिवेशन नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले चैत्र ११ गते जारी बिज्ञप्तीमा सभा, जुलुस भिडभाड गर्न निषेध गरिएकोले स्थगित गरिएको घेदुङको बिज्ञप्तिमा उल्लेख छ । नियन्...

लिदि पहिरो पिडितलाई तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियाद्वारा खाद्यान्न तथा नगद सहयोग

सिन्धुपाल्चोक सिन्धुपाल्चाेक जिल्ला जुगल गाउँपालिका वडा न.२ गाेल्चे लिदी पहिराे पीडितहरुलाई खाद्यान्न र नगद सहयोग उपलब्ध भएको छ । पीडित १७२ घर परिवारलाई Tamang Co-operation Society of California द्वारा राहत स्वरुप नगद रू. २,३३,६५०/- (दुई लाख तेत्तीस हजार छ सय पचास) सहयाेग गरेको वडा अध्यक्ष प्रताप लामाले जन्मभूमि पोष्ट...

मेलम्ची स्थित सिन्धु स्पाईडर युवा क्लब सुरुवाती देखि नै समाजसेवाको काममा अग्रसर

सिन्धुपाल्चोक, मेलम्ची हरेक क्षेत्रमा युवाहरुलाई जागरुक गराउने उद्देश्यका साथ स्थापित सिन्धु स्पाईडर युवा क्लब स्थापन भएको सुरुवाती चरण देखि नै समाजसेवामा अग्रसर हुँदै आएको छ । यस युवा क्लबले गत माघ ५ गतेका दिन स्थानीय क्यान्सर पीडितहरुका लागी सङ्कलित रू. १,५०,०००/- (एक लाख पचास हजार रुपैयाँ) सहयोग रकम हस्तान्तरण ...

पत्रकार महासंघ द्वारा दुई पत्रकार चेली सम्मानित

सिन्धुपाल्चोक श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले २६ औ महाअधिवेशनको अवसर पारेर सिन्धुपाल्चोकका दुई महिला पत्रकारलाई सम्मानित गरेको छ । काठमाडौंमा बुधबार सम्पन्न महासंघको महाधिबेशनको सभामा पत्रकार द्वय कमला पाख्रीन र सृजना बराम सम्मानित भएका हुन् । प्रेस युनियन सिन्धुपाल्चोककी सचिव समेत रहेकी पा...

विद्यार्थीद्वारा मन्दिर निर्माण र हस्तान्तरण

  सिन्धुली, दुम्जा सिन्धुली जिल्लाको सुनकाेशी गाउँपालिका दुम्जा पानीपाेखरी स्थित श्री कुशेश्वर विद्यापिठ उच्च माध्यमिक विद्यालयमा २०५२ सालको प्रवेशिका परिक्षामा सम्मिलित विद्यार्थीहरुले निर्माण गरेको सरस्वतीको मन्दिर विद्यालय व्यवस्थापन समितिलाई हिजाे एक कार्यक्रमकाे आयोजना गरी हस्तान्तरण गरिएको छ । नेकपा ...

युवाहरुको सकृयतामा बिर्तामोडमा खुल्यो कपडा बैंक

झापा, लत्ताकपडा खरीद गर्न नसक्ने बिपन्न परिवारलाई निःशुल्क कपडा उपलब्ध गराउने उद्देश्यले बिर्तामोड -३ सैनिकमोड मा ‘कपडा बैंक’ स्थापना गरिएको छ । आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारका व्यक्तिले आफूलाई चाहिएको कपडा छानीछानी पैसा नतिरी लैजानसक्ने व्यवस्था उक्त बैंकले गरिदिएको छ । सधै सामाजिक सोच राखेर समाजका लागी...

जुगल मान्जेमा महिला माथी सामुहिक बलात्कार गरि फरार एक पक्राउ

सिन्धुपाल्चोक गत असोज १५ गते राती सिन्धुपाल्चोक जुगल गाउँ पालिका ३ कि एक महिलालाई सामुहिक बलात्कार गरेका मुख्य एक आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुगल गाउँपालिका ४ स्थायी घर भई काठमाडौं ढल्कु बस्ने वर्ष २४ का कैलाश नेपाली रहेको प्रहरीले बताएका छन् । महानगरीय अपराध महाशाखा काठमाण्डौको समन्वयमा नेपालीलाई कंलकीब...

महत्वपूर्ण निर्णयहरु गर्दै तामाङ समाज उत्तर अमेरिकाको वार्षिकोत्सब सम्पन्न

काठमाडौं उत्तर अमेरिका भित्र विभिन्न पेशा व्यवसाय अनि बसोबास गरिरहेका तामाङहरुको छाता संगठन तामाङ समाज उत्तर अमेरिका (Tamang Society Of North America TSNA Inc.) को बार्षिक उत्सव सम्पन्न भएको छ । उक्त अवसरमा कोरोनाका कारण संस्थाले जुम मिटिङ आह्वान गरिएको थियो । सो मिटिङमा शुभकामना आदन प्रदान सहित शुरु भएको बैठक जनवारी...

जाँडोमा न्यानो सहयोग लिएर सल्भेसन मिसन पुगे बाँसखर्का

सिन्धुपाल्चोक जुगल २ लिदि पहिरो पीडितहरुलाई सल्भेसन मिसन नामक संस्था द्वारा जाडोको मौसममा न्यानो सहयोग गरेका छन् । गत साउन ३० गते गएको भीषण पहिरोमा परि ३७ घर पुरिंदा ३९ बेपत्ता भएका थिए भने २ अझै बेपत्ता छन् । त्यस पश्चात् करिब १५६ घर परिवार पुरानो थलो छाडी अस्थायी रुपमा बाँसखर्का सरेका छन् । संस्थाले चामल 25 kg का ...