आङकाजी शेर्पाले किन कालो दशैँ भनें ? (अन्तरवार्ता)

काठमाडौं आदिवासीहरुको अभियान्त पुर्व जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले जन्मभूमि पोस्ट संग गरिएको भिडियो कुराकानीमा आदिवासी जनजातीहरुलाई दशैँ नमनाउन आग्रह गरेका छन्। हाल उहाँ जनता समाजवादी पार्टीको केन्द्रिय सदस्य समेत हुनुहुन्छ। विगत वर्षौं देखि सामाजिक सन्जाल देखि विभिन्न मिडियाहरुमा दशैँको खुलेर बिरोध गर्दै आउ...

सिन्धुपाल्चोक तरुण दल अध्यक्षद्वारा पहिरो पिडितलाई दशैँको लागि ९१ बोरा चामल र ४१ हजार माक्स जिल्लाबासीलाई

सिन्धुपाल्चोक नेपाल तरुण दल सिन्धुपाल्चोक द्वारा जिल्लाबासीलाई कोरोना रोकथाम होस भन्ने उद्देश्यका साथ ४१ हजार पिस मास्क र वर्षातका कारण पहिरोले बासस्थान गुमाएका ९१ घर परिवारलाई दशैँका लागि ९१ बोरा चामल वितरण गरिएको छ। मास्क जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थचौकी, प्रहरी चौकी र सर्वसाधारण जनताहरुलाई वितरण गर्न प्रत्य...

बाह्रबिसे नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

सिन्धुपाल्चोक, दिपक कार्की बाह्रबिसे नगरपालिकाले अत्यावश्यक बाहेकका सेवाहरु बिहिबारबाट अर्को सुचना जारी नभए सम्म बन्द गरिएको छ। नगरको प्रमुख प्रशासकीय प्रमुखले जारी गरेको सुचनामा सोको बारेमा जानकारी दिएका हुन्।                                                                                  बाह्रबिसे नगरपालिकामा कार्य...

लिदि पहिरो पीडितहरुलाई परदेशी चेली र दाजुभाईहरुको नगद सहयोग

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपलिका वडा नं. २ लिदि गाउँमा गएको भिषण पहिरोको कारण ठूलो धनजनको क्षति व्योहोर्नु परेका पीडितहरूको लगि गौरीशंकर सिन्धुपाल्चोक कुर्गिस्थान संस्थामा आबद्ध चेलीहरु र दाजुभाइहरुबाट नगद सहयोग प्राप्त भएको छ। बिदेशमा रगतपसिना गरेर पनि आफ्नो जन्मभूमिमा आफ्ना आफन्तजनलाई परेको पिडामा क...

बाढीपीडित १०० घरपरिवारलाई होप मिसन नेपालको म्याट्रेस सहयोग

सिन्धुपाल्चोक अविरल वर्षापछी आएको पहिरोका कारण बिस्थापित जुगल गाउपलिका २ लिदिका १०० घरपरिवार बाढीपहिरो पीडितलाई १०० वटा म्याट्रेस र ३०० वटा स्यानिटेरी प्याड सहयोग प्रदान गरिएको छ । होप मिसन नेपालको सहयोग तथा वडाध्यक्ष प्रताप लामा, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका स्वयमसेवक लगायतका प्रतिनिधिको रोहव...

राजनीति संगै समाजसेवामा निरन्तर सक्रिय युवा नेता जङ्ग लामा

सिन्धुपाल्चोक, जुगल सिन्धुपाल्चोक जुगल गाउँ पालिका वडा नं. ७ याङ्लाकोट स्थित पुनर्निर्माण भैरहेको जलदेवी मन्दिरलाई नेपाली काँग्रेस सिन्धुपाल्चोकका पुर्व क्षेत्रीय सभापति युवा नेता जङ्ग बहादुर लामाले दुई वटा घण्ट चडाएका छन्। लामा एक्लैको व्यक्तिगत लगानीमा करिब ७८ हजार बराबर पर्ने दुई वटा घण्ट मन्दिरमा चडाएका हुन्। केही...

बलात्कारको घटना बढ्दै जाँदा अभिनेत्रीद्वारा प्रधानमन्त्रीलाई खुला-पत्र

काठमाडौं, दिपक कार्की पछिल्लो समय बलात्कारको घटना सार्वजनिक भइरहेका बेला अभिनेत्री शर्माले प्रधानमन्त्री लाई यो खुल्ला पत्र लेखेकी छन्। उनले पत्रमा अबोध बालिकाहरूमाथि कुकृत्य भइरहँदा भोलिका दिनमा आफ्नै छोरी पनि कसरी सुरक्षित रहला भन्दै डर व्यक्त गरेकी छन्। महिला राष्ट्रपति भएको देशमा पनि बलात्कार जस्ता जघन्य अपराधलाई...

NRNA नेदरल्याण्डबाट लिदि पहिरो पिडितलाई नगद सहयोग प्राप्त

सिन्धुपाल्चोक लिदि भीषण पहिरो पीडित र विस्थापितहरुको लागि NRNA NCC नेदरल्याण्डद्वारा संकलित नगद रकम उपलब्ध गराएको छ। एनसिसी नेदरल्याण्डले संकलन गरि पठाएको २ लाख १८ हजार ५ सय २६ रुपैयाँ पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बिच संघका केन्द्रिय उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गर्नुभएको छ। उपाध्यक्ष...

लिदिको तामाङको पीडामा संसारका तामाङ एकजुट, अहिले सम्मकै ठुलो नगद सहयोग प्राप्त

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जुगल २ लिदि पहिरो पीडितहरुको पिडामा मल्हम लगाउन संसारभरका तामाङहरु एकजुट भै सहयोगमा उत्रिएका छन्। तामाङहरुको गौरवशाली संगठन नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषदको विशेष समन्वयमा र सिन्धुपाल्चोक जिल्ला घेदुङको पहलमा हाल सम्मकै ठूलो नगद रकम पीडित र प्रभावितहरुका लागि वितरण गर्न सफल...

गाउँ बिकासका लागि नायक प्रेम गोलेको संयोजकत्वमा स्वतन्त्र युवा समूह गठन

सिन्धुपाल्चोक सिन्धुपाल्चोक बलेफी गाउँ पालिका वडा नं. ४ स्थित डाँडा गाउँमा स्वतन्त्र युवा समुह गठन गरिएको छ। तामाङ चलचित्रका नायक प्रेम गोलेको संयोजकत्वमा सो स्वतन्त्र समूह गठन भएको हो। यस समुह गाउँको बिकास केन्द्रित रहेको प्रेम गोले बताउँछन्। बलेफी ४ वडाको बिकास निर्माण चुस्त दुरुस्त रुपमा अघि बढाउन र आवश्यक स्थानमा ...