लिदि पहिरो पिडित १५६ घरधुरीलाई रेडक्रसद्वारा म्याट्रेस सहयोग

सिन्धुपाल्चोक
लिदि पहिरो पिडित १५६ परिवारलाई रेडक्रसले २-२ थान म्याट्रेस र १ थान कम्बल सहयोग गरेको छ । रेडक्रसले अस्थायी बासस्थान बाँस खर्कामै पुगेर सो सामाग्री वितरण गरेको हो ।

जाँडो महिना नजिकिँदै गर्दा अस्थायी टेन्टमा बसोबास गरिरहेका पीडितहरुका लागि ठूलो राहत मिलेको वडा अध्यक्ष प्रताप लामाले बताउनुभयो । “लिदि पहिरो पिडितका लागि घटना कै दिनदेखी रेडक्रसले गर्दै आएको निरन्तर सहयोगको उच्च मुल्यांकन गर्दछु” लामा बताउनुहुन्छ ।

हालसम्ममा रेडक्रसले लिदि अस्थायी बासस्थानमा शौचालय, सरसफाइ सामाग्री, प्राथमिक उपचारका सामाग्री आदि वितरण गरिसकेका छन् । रेडक्रस निरन्तर सहयोगको लागि जुटिरहेको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार