विद्यालय परिसरमा मातृभाषा बोल्न नपाउने भन्दै दुई शिक्षिकालाई प्र.अ को अपमानजन व्यवहार

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १२ स्थित एक सामुदायिक विद्यालयमा कार्यरत दुई शिक्षिकालाई विद्यालय परिसरभित्र आफ्नो मातृभाषा बोल्न नपाउने भन्दै प्रधानाध्यपकले गालीगलौच गरी अपमानजनक व्यवहार देखाएका छन् । बाँसबारीस्थित श्री कालिका देवि माध्यमिक विद्यालयका शिक्षिका अनिता तामाङ र विमला तामाङलाई विद्यालय परिसरभित्र (मातृभा...

सभापति बस्नेतद्वारा बलेफीका दुई वडालाई आइसोलेसन बेड र अक्सिजन सिलिन्डर

सिन्धुपाल्चोक नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतद्वारा बलेफी गाउँ पालिकाका दुई वडालाई आइसोलेसन बेड र अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । कोभिडको संक्रमण दर बढिरहेको सन्दर्भलाई ध्यानमा राख्दै जनता बचाउने उद्देश्यका साथ पुर्व मन्त्री एवं नेता मोहन बहादुर बस्नेतको निर्देशनमा नि...

सोनाम घिसिङको पहलमा हेलम्बु-मेलम्ची बाढी पीडितलाई आर्थिक सहयोग प्राप्त

सिन्धुपाल्चोक सोनाम घिसिङ लामाको पहलमा मेलम्ची र हेलम्बु गाउँपालिकाका बाढी विस्थापित परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । करिब ६ लाख बराबरको अर्थिक सहयोग एकमुष्ट रुपमा पीडितहरुलाई वितरण गरिएको हो । जन्मथलो नेपाल भै हाल अमेरिका निवासी सोनाम घिसिङ लामा, सिताराम दुलाल, राज कुमार सापकोटा र दिनेश खतिवडाको नेतृत्वमा कर्म...

तामाङ घेदुङ कुर्दिस्तानको सहयोगमा हेलम्बुमा ब्लान्केट र नगद

काठमाडौं "सेवा गर्न धन हैन मन चाहिन्छ" भन्ने नाराका साथ गत बिहिवार हेलम्बु बाढी पीडितलाई ब्लान्केट र नगद सहयोग गरेको छ । नेपाल तामाङ घेदुङ कुर्दिस्तानको आर्थिक सहयोगमा उक्त कार्यक्रम सफल भएको अभियन्ता एवंम समन्वयकर्ता ह्योल्मो युवा संघका अध्यक्ष निमा ह्योल्मोले जानकारी दिनुभयो । ह्योल्मोको अनुसार यस अभियानमा साथ द...

आइसोलेसनलाई सहयोग गरेका दाता सहित स्वास्थ्यकर्मीहरु सम्मानित

सिन्धुपाल्चोक जुगल र बलेफी गाउँ पालिकाले सन्चालन गरिएको संयुक्त रत्नराज्य आइसोलेसनका व्यवस्थापन तथा उपचारमा खटिएका जनशक्ति र सहयोगीदाताहरुलाई सम्मान गरिएको छ । बलेफी कभर्ट हलमा आयोजित कार्यक्रममा बलेफी गाउँ पालिका अध्यक्ष केदार क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रममा जुगलका अध्यक्ष होमनारायण श्रेष्ठ पनि उप...

कम्युनिस्टले बिगारेको सिँचाइ काँग्रेसले बनाईदिएपछी बलेफी ४ टुनबोटेका स्थानीय खुशी

सिन्धुपाल्चोक वर्षातको सुरुवात सँगै बलेफी गाउँ पालिकाको वडा नं. ४ स्थित टुनबोटेका स्थानीयहरु खेतिपातीका लागि तयारी गर्दै छन् । अब धान रोप्ने बेला भैसकेको छ तर नजिकैको नौबिसे खोलाबाट ल्याएको सिँचाइ अवरुद्ध छ । असारको टन्टलापुर घामको रापमा ७० वर्ष पुगेका वृद्ध बुबा आमाहरु त्यही अवरुद्ध सिँचाइ खोल्ने प्रयत्न गर्दै देखिन्...

खनियाबासको प्रचार प्रसारमा रोशन फ्युबाको प्रयास प्रशंसनीय

काठमाडौं ऐतिहासिक स्थलको रुपमा चिनिने खनियाबास गाउँपालिका भित्रको धार्मिक तथा पर्यटकिय स्थलहरूको प्रचारप्रसारमा ल्हप्सङकर्पो मिडियाका निर्देशक रोशन फ्युबा लगातार लागिरहनु भएको छ । यसै क्रममा फ्युबाले प्रचारप्रसारका लागि वृत्तचित्र तयार गर्दै गरेको सार्वजनिक गर्नुभएको छ । उनले गरिएको प्रयासले यस क्षेत्रमा लुकेर रहेको व...

कम्युनिस्ट सरकारले धन्यवाद दिन बाध्य बनाएको तरुण नेता राजेन्द्र लामा (दोर्जे) को त्यो अनुकरणीय समाजिक कार्य…

सिन्धुपाल्चोक कतिपय सामाजिक कार्यहरु, समजप्रतीको योगदानहरु अनुकरणीय बनेर समाजका अन्यलाई पनि त्यसमा लाग्न बाध्य बनाईदिन्छ । भनिन्छ, कुनै राम्रो कामको सुरुवात एकबाट भएर बिस्तारै अनेकमा फैलिन्छ । हो, सिन्धुपाल्चोक जुगल गाउँ पालिका ५ बराम्चीका युवा समाजसेवी एवं तरुणदल जिल्ला उपाध्यक्ष राजेन्द्र लामा (दोर्जे) को यस्तै अनुक...

ह्योल्मो युवा संघका अध्यक्ष निमाको संयोजकत्वमा हेलम्बुमा राहत वितरण

हेलम्बु ह्योल्मो युवा संघका अध्यक्ष निमा ल्ह्योल्मोको सक्रियतामा हेलम्बुमा राहत वितरण गरिएको छ । ह्योल्मो लोटस होटल ट्रेनिङ सेन्टरका सन्चालक एवं हेलम्बुकै वासिन्दा समेत हुन् । उनको नेतृत्वमा आज हेलम्बु भीषण बाढीका कारण विस्थापित ५० परिवारलाई ५० प्रेसर कुकर, ८ बण्डल जस्ता पाता र हेलम्बु सामुदायिक अस्पताललाई २ सय पिस से...

जुगल ७ याङ्लाकोटमा माथीबाट पहिरो झर्न थालेपछि स्थानीय त्रासमा

सिन्धुपाल्चोक वर्षातको सुरुआत देखि नै यस वर्ष ठूलो धनजनको नाश हुने गरि बाढी पहिरोले वितण्ड मच्चाईरहेको छ । असार १ कै दिन हेलम्बु मेलम्ची क्षेत्रमा आएको भीषण बाढिले गरिएको मानवीय र भौतिक क्षतिको एकिन सम्म गर्न सकेको छैन । यस्तैमा सिन्धुपाल्चोकको जुगल गाउँ पालिका ७ याङ्लाकोटमा घर माथीबाट पहिरो झर्न थालेपछि घर छाड्न ब...