थुप्तेनले २७ HIV संक्रमित बालबालिलाई १ महिना पुग्ने खाद्यान्न दिएर मनाए आफ्नो जन्मदिन

काठमाडौं जन्मदिन सबैको बिशेष दिन हुने गर्छन् । धेरैले जन्मदिनमा आफन्त, साथीभाई अनि ईष्टमित्र संग भेटघाट गरेर रमाइलो गर्दै मनाउने गरिन्छ । तर कोहि यस्तो व्यक्ती पनि हुन्छ्न् जो आफ्नो जन्मदिनलाई रमाइलो मात्र नभै बिशेष किसिमले मनाउने गरिन्छ त्यो हो मानवता । हो, सुनकोसी गाउँ पालिका नेपाल तरुण दलका अध्यक्ष एवं युवा समाजसे...

घाइतेको उद्धार देखि विस्थापितलाई खाद्यान्न वितरणमा क्षेत्रीय सभापति बस्नेत

सिन्धुपाल्चोक, बाह्रबिसे नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेत सहित नेविसंघका युवाहरु जम्बु बाढी पहिरो पिडितहरुको सेवामा घटनाकै दिन देखि अहोरात्र खटिँदै आईरहनुभएको छ । घाईतेको उद्धारका लागि उहाँ सहित युवा नेता युधिर, ज्ञानेन्द्र लगायतको टिमको एउटा तस्विर जसले सामाजिक संजाल दे...

सिन्धु घेदुङका अध्यक्ष स्याङ्बो हामी नेपाली ग्लोबल हिरो अवार्डबाट सम्मानित

काठमाडौं सम्मान पाउन त्यति सजिलो छैन । जसले सम्मान पाउन लायक काम सामुदायको लागि निस्वार्थ भावनाले गर्न सक्छ उनैले पाउने हो । हो यस्तै एक व्यक्तित्व जो विकट गाउँमा जन्मेर त्याग, समर्पण अनि सहयोगको लागि लगातार लाग्दै आईरहनु भएको छ । उहाँ कोहि नभएर नेपाल तामाङ घेदुङ जिल्ला सिन्धुपाल्चोकका अध्यक्ष रेशम स्याङ्बो हुनुहुन्छ ...

युवा नेता रेशम स्याङ्बो त्रीपाल लिएर पुगे जुगल पहिरो पिडित गाउँमा

सिन्धुपाल्चोक, जुगल सिन्धुपाल्चोक जुगल गाउँ पालिका वडा नं. २ को विकट गाउँ नाम्फामा युवा नेता रेशम स्याङ्बो त्रीपाल लिएर पुग्नुभएको छ । गएको २६ गते राती परेको अविरल वर्षातका कारण झरेको पहिरोबाट बस्ती छोडेर विस्थापित हुनुपरेको गाउँलेहरुलाई बासस्थानको समस्या भएकोले अहिलेलाई राहत स्वरुप त्री...

जम्बु बाढीमा गम्भीर घाइते १९ वर्षीय श्रीमान श्रीमतीलाई योन्जन दाजुभाइले जग्गा सहित घर बनाईदिने

सिन्धुपाल्चोक जिल्लाको दुई युवा नेता दाजुभाइ पहिरो पीडितहरुको उद्धार र सेवामा एकै ठाउँमा उभिदै आएका छन् । सिन्धुपाल्चोक जुगल गाउँ पालिकाका वडा नं. ५ बराम्चीका दुई दाजुभाई राजेन्द्र लामा (दोर्जे योन्जन) र बाह्रबिसे नगरपालिका ८ बस्दै आएका सुरेन बिक्रम योन्जन सिन्धुपाल्चोकका बाढी पहिरो पिडितहरुको सेवामा निरन्तर जुट्दै आई...

डा. नवराज के.सि. ले तिरिदिए भैंसी किन्दा किसानलाई लागेको ऋण

सुर्खेत आफ्नाे छिमेकी किसान भैंसी किन्दा लागेकाे ऋण तिर्न नसकेर समस्या परेकाे थाहा पाए पछि कर्णाली प्रदेश अस्पतालमा कार्यरत बाल बिशेषज्ञ डा. नवराज के.सी.ले छिमेकी किसानकाे डेड लाख ऋण तिरी दिएका छन् । उक्त किसानले भैंसी किन्दा लिएकाे सत्तरी हजार ऋण बढेर डेड लाख पुगेकाे थियाे । कोरोना भाइरस (कोभिड–१९)को महामारीका बेला ...

उज्यालो नेपालका नायक कुलमानका पिताको निधन

काठमाडौं उज्यालो नेपालका अभियान कर्ता एवं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पिताको ९४ वर्षको उमेरमा निधन भएको छ । आइतबार राती निधन हुनुभएका घिसिङका पिता कृपासिंङ घिसिङको आज स्वयम्भुमा अन्त्योष्टी गरिने जानकारी आएको छ । उहाँ रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहुका स्थायी वासिन्दा हुन । ...