दोहोरो भत्ता लिनेलाई कानुनी कारबाही गर्न स्थानीय सरकारलाई गृहको आदेश

  प्रीतम कुमार तामाङ

काठमाडौं
गृहमन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले दोहोरो भत्ता लिनेहरु विरुद्ध कडा कदम चाल्ने भएको छ । विभागले बहालवाला कर्मचारी, पुर्व कर्मचारी, निर्वाचित जनप्रतिनिधि कसैले पनि नेपाल सरकारबाट प्राप्त गरिने तलब, भत्ता, निवृत्तिभरण वा अन्य सेवा सुविधा लिँदालिँदै सामाजिक सुरक्षा भत्ता पनि लिएको पाईएकोले अब यसरी लिनेहरुलाई कानुनी दायरामा ल्याउन स्थानीय सरकारलाई आदेश जारी गरेको छ ।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महाशाखा नं. ४ को पत्र संख्या ०४, ७७/७८ , चलान नं. ६४२१ तथा गृहमन्त्रालयको पत्र संख्या ७७/७८ चलान नं. १४७ लाई कार्यान्वयन गर्दै सामाजिक सुरक्षा ऐन २०७५ को दफा १५ बमोजिम गत बुधबार जारी पत्रमा उल्लेख छ ।

गृहद्वारा गरिएको परिपत्र

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार