क्यान्सर पीडित लक्ष्मी तामाङलाई ईराकबाट नगद आर्थिक सहयोग प्राप्त

काठमाडौं सिन्धुपाल्चोक जुगल ७ याङ्लाकोटकी क्यान्सर पीडित लक्ष्मी तामाङ (अर्चना) लाई आर्थिक सहयोग प्राप्त भएको छ । पीडित अर्चनालाई विभिन्न देशमा बसोबास गर्ने दाजुभाइ, दिदिबहिनीहरुले उनको भिडियो देखेपछी सहयोग गरेका हुन् । केही हप्ता अघि जन्मभूमि पोष्टबाट उनको अवस्था बारे सानो भिडियो प्रसारण गरेका थिए । यसै सिलसिलामा ...

नेपाल तामाङ घेदुङको संघीय अध्यक्षमा पुनः मोहन गोले

काठमाडौं नेपाल तामाङ घेदुङको नवौं महाधिवेशन सम्पन्न भएको छ । जसबाट पुन: नयाँ कार्यकाल गोलेले नै चलाउने भएको छ । गएको फागुन २९ बाट सुरु भएको महाधिवेशनमा अध्यक्ष पदका लागि गोले र बेली लामाको उम्मेदवारी परेको थियो । दुई जनाको उम्मेदवारी परेपछी निर्वाचनमा गएका थिए । मंगलबार राति सम्पन्न निर्वाचनमा गोलेको पक्षमा ४०१ मत र ल...

सशस्त्र प्रहरीले पेस्तोल र लागुऔषध सहित एक पक्राउ

काठमाडौ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश खुट्टापिपराडीले १ थान पेस्तोल र लागू औषध सहित एक जना पक्राउ गरेका छन् । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका ९ स्थित पिपराडीबाट पौष १८ गते सशस्त्र प्रहरीले मेडईन यू.एस.ए. लेखेको १ नाल पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानकै २४ वर्षे मोहमद राजाक...

परिवर्तनका लागि सहकार्य नेपाल” द्वारा बिद्यार्थीलाई शैक्षिक सामाग्री, अभिभावकलाई बाख्रा

सिन्धुपाल्चोक, हेलम्बु Change Action Nepal ( परिवर्तनका लागि सहकार्य नेपाल) नामक संस्था द्वारा हेलम्बु ६ इचोकमा विशेष सहयोग कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सोहि स्थानको इचोक मा.वि. र महेन्द्र मा.वि. का ४१ विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेका छन् भनें १० जना अभिभावकहरुलाई ५० हजार बराबरको १० वटा बाख्रा बित...

नेपाल तामाङ संस्कृति घेदुङको सहकार्यमा नि:शुल्क टुङ्ना र डम्फु प्रशिक्षण हुँदै

काठमाडौं नेपाली मौलिक लोक बाजाहरुको संरक्षण, प्रबर्द्धन र व्यवसायीकरण गर्ने उदेश्यले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको आयोजना र नेपाल तामाङ संस्कृति घेदुङको सहकार्यमा टुंना र डम्फु प्रशिक्षण हुनेभएको छ । यहि पौष १४ देखि ३० गते सम्म नेपाल तामाङ घेदुङको सभाहलमा सो प्रशिक्षण हुने संस्कृति घेदुङका अध्यक्ष छेवाङ त...

तामाङ पत्रकार संघ बागमती प्रदेशको नेतृत्व अर्जुन पाख्रीनलाई

काठमाडौं तामाङ पत्रकार संघ बागमती प्रदेश समितिको अध्यक्षमा अर्जुन पाख्रीन चयन भएको छ । संघको काठमाडौमा भएको प्रदेश स्तरीय प्रथम भेलाले पाख्रीनको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति चुनिएका छन् । उक्त भेलाले समितिको उपाध्यक्षमा ज्ञानेन्द्र तामाङ, महिला उपाध्यक्ष शान्ती तामाङ थिङ, सचीव जगत मान तामाङ, सहसचीव जुनु घ्लान र...

तामाङ पत्रकार सङ्घ काठमाडौँको अध्यक्षमा सैलुङकर्मी सन्तोष योञ्जन

काठमाडौं तामाङ पत्रकार सङ्घ काठमाडौँ जिल्ला शाखाको आज सम्पन्न तेस्रो अधिवेशनबाट सैलुङ अनलाइनका कार्यकारी सम्पादक सन्तोष योन्जन सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छ । बुधबार बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको सङ्घीय कार्यालयमा तेस्रो अधिवेशन तथा तामाङ मिडिया अवार्ड सम्मान कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनले तामाङक...

शेर्पा लेखौं अभियानमा शेर्पा संघ सिन्धुपाल्चोकको जागरण कार्यक्रम

सिन्धुपाल्चोक राष्ट्रिय जनगणना २०७८ मा शेर्पा समुदायले नामको पछाडी शेर्पा लेखौं अभियान स्वरुप आज भोटेकोसीको हिन्दीमा जनचेतना तथा जागरण कार्यक्रम सम्पन्न गरेको छ । संघले "राष्ट्रिय जनगणना २०७८ मा शेर्पा लेखौं, शेर्पा लेखाऔं" भन्ने मुल नाराका साथ आयोजना गरेको उक्त कार्यक्रममा जनप्रतिनिधि, बुद्धिजिवी, राजनितिज्ञ एवं गणकह...

तामाङ पत्रकार संघको अपिल, तामाङहरुले २०७८ को जनगणनामा ध्यान दिनुपर्ने कुराहरु;

काठमाडौं तामाङ पत्रकारहरुको छाता संगठन तामाङ पत्रकार संघले भोलि कार्तिक २५ देखि हुने राष्ट्रिय जनगणनामा तामाङ दाजुभाइ, दिदिबहिनीहरुमा विशेष कुराहरुमा ध्यान दिन अपिल गरेको छ । जनगणना २०७८ मा तामाङहरुको सहि तथ्यांक आउने गरि समुदायका बुद्धिजीवी, जनप्रतिनिधि लगायतलाई समेत गणकहरुलाई आवश्यक समन्वय गरि दिनुहुन समेत अनुरोध गर...

तराना कला केन्द्रद्वारा ३ दिने फोहोरमैला ब्यवस्थापन तालिम एवं देउसी भैलो कार्यक्रम सम्पन्न

काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं. ५ को आर्थिक सहयोगमा ३ दिने फोहोरमैला ब्यवस्थापन तथा जनचेतना अभिवृद्धि (अभिमुखिकरण) तालिम समापन भएको छ । कार्यक्रममा तराना कला केन्द्रको बृहत् देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम समेत भएको हो । वडा अध्यक्ष नारायण सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यस कार्यक्रममा अन्य जनप्रतिन...