प्रदर्शनमा बल प्रयोग गरेको प्रहरी कर्मचारीलाई कारबाही गरिने

काठमाडौं
विगत केही दिनदेखि विभिन्न स्थानमा भएका प्रदर्शनहरुमा केही प्रहरी कर्मचारीहरूद्वारा भएको बल प्रयोगको विषयमा प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताईएको छ। उक्त घटना प्रती सर्वसाधारण जनताहरुबाट व्यक्त भएका विचार, गुनासो तथा सुझावलाई प्रहरी प्रधान कार्यालयले गम्भीरतापूर्वक लिएको समेत जानकारी गराईएको छ।

प्रहरी प्रधान कार्यालयले घटनाको छानबिन र संलग्न प्रहरी कर्मचारीहरु उपर कसुर अनुसार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीलाई निर्देशन दिइएको व्यहोरा समेत जानकारी दिएका छन्।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार